राजनीति


लिम्पियाधुरा, लिपुलेक समेटिएको नेपालको नक्सा सार्वजनिक गर्न काँग्रेसको माग ८ पुष २०७६, मंगलवार १०:२१

  काठमाडौं, पुस ८ । नेपाल समाजवादी काँग्रेसले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतका भूभाग समेटिएको नेपालको नक्सा तत्काल सार्वजनिक गर्न सरकारसंग माग गरेको छ । आज काठमाडौमा पत्रकार सम्मेलन गरेर नयाँ नक्सा सार्वजनिक गरी स्वाधिनताको..

पुरा पढ्नुहोस् »

नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छ : नेता थापा ८ पुष २०७६, मंगलवार १०:१०

  तनहुँ, पुस ८ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्ने बताए । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस..

पुरा पढ्नुहोस् »

उपप्रधानमन्त्री उपेन्द्र यादवले दिए राजीनामा ८ पुष २०७६, मंगलवार १०:०२

  काठमाडौं, पुस ८ । उपप्रधान एवं कानुनमन्त्री उपेन्द्र यादवले मंगलबार पदबाट राजीनामा दिएका छन् । उनले मंगलबारैदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् । समाजवादी पार्टी नेपालका अध्यक्ष यादवले सरकारसित भएको दुईबुँदे सहमति कार्यान्वयन..

पुरा पढ्नुहोस् »

सन्तानको रकम माता–पिताको बैंक खातामा हाल्न बाध्य नपारौं भन्नेमै सहमति ७ पुष २०७६, सोमबार ११:२३

  काठमाडौं, पुस ७ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले बैठकमा भएको छलफल, परामर्श र सहमतिका आधारमा ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) प्रतिवेदनको प्रतिवेदन तयार गर्न सचिवालयलाई निर्देशन दिएको छ । समितिको सोमबारको बैठकमा सभापति..

पुरा पढ्नुहोस् »

‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ पेश ७ पुष २०७६, सोमबार १०:५४

  काठमाडौं, पुस ७ । राष्ट्रियसभाको आज (सोमबार) को बैठकमा ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सो विधेयक सभासमक्ष पेश गरेका छन् । बैठकमा..

पुरा पढ्नुहोस् »

सरकार सीमाको विषयमा मौन रहनु रहस्यमय : भुसाल ७ पुष २०७६, सोमबार १०:५०

  भक्तपुर, पुस ७ । नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसालले दुईतिहाइको सरकार सीमाको विषयमा मौन रहनु रहस्यमय भएको बताएकी छन् । सोमबार रफत सन्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै भुसालले नेपालको सीमा भारतले मिचेको..

पुरा पढ्नुहोस् »

नेकपा अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित ६ पुष २०७६, आईतवार १०:४४

  काठमाडौँ, पुष ६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । पार्टी कार्यालय..

पुरा पढ्नुहोस् »

विप्लवका कार्यकर्ताले गरे गाउँपालिका अध्यक्षकै अपहरण ६ पुष २०७६, आईतवार ०४:०२

दैलेख, पुस ६ । जिल्लाको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन् । शाहीको वडा नम्बर २ को श्रीपाटामा रहेको आफ्नै घरबाट गएराति साढे १२ बजेतिर १५ जनाको समूहमा आएका..

पुरा पढ्नुहोस् »

वडाध्यक्षले कुटेपछि प्रशासकीय अधिकृतले गाउँ छोडे ५ पुष २०७६, शनिबार ११:२५

रुकुम, पुस ५ । रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि कुटपिट भएको छ । कुटपिटमा संलग्न भएकोको आरोपमा प्रहरीले आठबीसकोट ३ का अध्यक्ष केशरमान विकलाई प्रहरीले..

पुरा पढ्नुहोस् »

संघीय संसदको हिउँदे अधिवेशन सुरु ४ पुष २०७६, शुक्रबार ११:३५

  काठमाडौं, पुष ४ । संघीय संसदको हिउँदे अधिवेशन शुक्रबार सुरु भएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकको अध्यक्षता गरेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएपछि अधिवेशन..

पुरा पढ्नुहोस् »