राजनीति


गरिबीका कारण महिला हिंसा हुन्छ : मन्त्री गुरुङ २२ माघ २०७६, बुधबार १०:१९

  काठमाडौं, माघ २२ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिलाविरुद्वका सबैखाले हिंसाको कारण गरिबी भएको बताएका छन् । महिलाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले संयुक्त रुपमा बुधबार ललितपुरमा गरेको कार्यक्रममा..

पुरा पढ्नुहोस् »

सत्तारुढ नेकपा बैठकमा प्रदेशगत प्रतिवेदन प्रस्तुत १७ माघ २०७६, शुक्रबार ११:४७

  काठमाडौं, माघ १७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको जारी दोस्रो पूर्ण बैठकको तेस्रो दिन प्रदेश अध्यक्षबाट ‘रिपोर्टिङ’ सुरु भएको छ । पार्टी एकतापछि सम्बन्धित प्रदेशमा भएका काम र गतिविधिबारे आफ्नो प्रतिवेदन..

पुरा पढ्नुहोस् »

पत्रकारले जाँच दिने व्यवस्था हटाइन्छ, एमसीसी पास भएरै छाड्छस् सञ्चारमन्त्री १७ माघ २०७६, शुक्रबार ११:०५

  वराटनगर, माघ १७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जाँच दिनुपर्ने व्यवस्था हटाउने तयारी भइरहेको बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले पत्रकारको जाँच..

पुरा पढ्नुहोस् »

‘छाउगोठका नाममा घर भत्काइयो, होटलमा बसेका यात्रीको मृत्यु भएको छ, अब के होटल भत्काउने ?’ १७ माघ २०७६, शुक्रबार ११:००

  काठमाडौं, माघ १७ । मुलुकलाई खुला दिसामुक्त घोषणा गरिएको भएपनि शौचालयलगायत पर्याप्त पूर्वाधार निर्माण नगरिएको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा नेपाल कम्युनिस्ट पार्टी..

पुरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठकः समिति सदस्यको नामावली हेरफेर १७ माघ २०७६, शुक्रबार १०:५५

  काठमाडौं, माघ १७ । प्रतिनिधिसभाको शुक्रबारको बैठकले केही संसदीय समितिका सदस्यको नाम हेरफेर गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिका सदस्यको नाम हेरफेर गरेका हुन्..

पुरा पढ्नुहोस् »

संसदलाई जीवन्त राख्न प्रयास गर्छु : सभामुख सापकोटा १६ माघ २०७६, बिहीबार ११:४४

  काठमाडौं, माघ १६ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभालाई जीवन्त राख्न प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् । ‘सबै कुराको सुरुवात हुने थलो भनेको संसद नै हो । यसलाई कसरी जीवन्त राख्न सकिन्छ, त्यसमा मेरो सक्दो प्रयास हुनेछ’ बिहीबार..

पुरा पढ्नुहोस् »

नेविसंघ अध्यक्षमा राजीव ढुंगाना, महामन्त्रीमा मनोज र महेश्वरी १६ माघ २०७६, बिहीबार १०:२९

  काठमाडौं, माघ १६ । नेपाल विद्यार्थी संघ (नेविसंघ) तदर्थ समिति अध्यक्षमा राजीव ढुंगाना चयन भएका छन् । नेपाली काँग्रेसले बिहीबार एक विज्ञप्तिमार्फत अध्यक्षमा ढुंगानासहित दुई महामन्त्रीपनि चयन गरेको छ । महामन्त्रीमा मनोज वैद्य र महेश्वरी..

पुरा पढ्नुहोस् »

ला ग्राण्डीमा नेविसघंको पहिलो अधिवेसन, भण्डारी बने सभापति १३ माघ २०७६, सोमबार १५:३८

पोखरा, माघ १३ । नेपाल विद्यार्थी संघ ला ग्रान्डी कलेज इकाइ समितिको पहिलो अधिवेशन भएको छ । अधिवेशनले जीवन भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको उपसभापतिमा विकल पौडेल चयन भए भने अन्य पदाधिकारी र सदस्य पछि थप हुने छ ।..

पुरा पढ्नुहोस् »

मनाङे भन्छन्ः कास्कीको हिरासत काठमाण्डौं भन्दा राम्रो, उडुस रहेनछन् १२ माघ २०७६, आईतवार १३:१३

पोखरा, माघ १२ । एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका गण्डकी प्रदेश सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे ६ हजार धरौटीमा आइतबार छुटेका छन् । आउँदो फागुन १३ गतेलाई तारिख तोकेर उनलाई जिल्ला प्रशासन कार्यालयले रिहा..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचनमा ८० प्रतिशत मत खस्यो, मतदान जारी ९ माघ २०७६, बिहीबार ०८:३०

  काठमाडौं, माघ ९ । राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका सातै प्रदेशमा अहिले मतदान जारी छ । दिउँसो एक बजेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भइसकेको सम्बन्धित मतदान अधिकृतले जानकारी दिए । मतदान केन्द्रमा..

पुरा पढ्नुहोस् »