राजनीति


कर्मचारीले नेताको दिमाग खराब गरे : दाहाल २० मंसिर २०७६, शुक्रबार १०:५३

  कैलाली, मंसिर २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कर्मचारीतन्त्रले परिवर्तनलाई आत्मसाथ नगर्दा संघीय व्यवस्थामै चुनौती देखापरेको आरोप लगाएका छन् । शुक्रबार कैलालीको धनगढीमा आयोजित ‘सुदूरपश्चिम वित्तीय..

पुरा पढ्नुहोस् »

कम्युनिष्टहरुलाई गोर्खा भर्तीको विरोध नगर्न धरानका मेयर राईको आग्रह १८ मंसिर २०७६, बुधबार १६:१५

गिता राना मगर धरान, मंसिर १८ । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर तिलक राइले कम्युनिष्टहरुले गोर्खा भर्तीको विरोध गर्नु लज्जास्पद भएको वताएका छन । कम्युनिष्टहरुले गोर्खा भर्तीबाट अवकास प्राप्त गरेका लाहुरेहरुबाट पैसा र चन्दा लिएर चुनाव..

पुरा पढ्नुहोस् »

उपनिर्वाचन सामान्य घटनाहरुबाहेक स्वतन्त्र र शान्तिपूर्ण : राष्ट्रिय निर्वाचन पर्यवेक्षक समिति १८ मंसिर २०७६, बुधबार १२:४४

  काठमाडौं, मंसिर १८ । राष्ट्रिय निर्वाचन पर्यवेक्षक समिति (नियोकले) विभिन्न ५२ पदका लागि मंसिर १४ गते भएको उपनिर्वाचन सामान्य घटनाहरुबाहेक स्वतन्त्र र शान्तिपूर्ण भएको निष्कर्ष निकालेको छ । उपनिर्वाचन २०७६ को अन्तरिम प्रतिवेदन सार्वजनिक..

पुरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समिति बैठक २६ गते बस्ने १८ मंसिर २०७६, बुधबार ११:०७

  काठमाडौं, मंसिर १८ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर २६ गते बस्ने भएको छ । बैठकमा हालै सम्पन्न उपनिर्वाचनको समीक्षा, आन्तरिक संगठन सुदृढीकरण र समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल हुने कांग्रेस मुख्यसचिव..

पुरा पढ्नुहोस् »

अन्तराष्ट्रियकरण गरेर भएपनि नेपाली भूमि फिर्ता गराउनुपर्छः अध्यक्ष केसी १८ मंसिर २०७६, बुधबार १०:३८

  धनगढी, मंसिर १८ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अन्तराष्ट्रियकरण गरेर भएपनि भारतले मिचेको नेपाली भूमि फिर्ता लिनुपर्ने बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भारतले मिचेको नेपाली भूमि फिर्ता गराउन सरकारले..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा आयोग १८ मंसिर २०७६, बुधबार १०:२९

  काठमाडौं, मंसिर १८ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै निर्वाचन आयोग अहिले राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति संघीय संसदबाट आयोगलाई..

पुरा पढ्नुहोस् »

जित्नेलाई माला लगाउने असल संस्कारलाई प्रोत्साहन गरौं : प्रमुख निर्वाचन आयुक्त १६ मंसिर २०७६, सोमबार १३:३६

  काठमाडौं, मंसिर १६ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा पराजित उम्मेदवारले विजयी हुनेलाई माला लगाउने संस्कारले निर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वासनीय भएको सन्देश प्रवाह गरेको बताएका छन् । उपनिर्वाचनको सबै मतपरिणाम..

पुरा पढ्नुहोस् »

सरकारप्रति असन्तुष्टि बढेको पुष्टि भयो : कांग्रेस १६ मंसिर २०७६, सोमबार १३:२१

काठमाडौं, मंसिर १६ । प्रमुख विपक्षी नेपाली कांग्रेसले उपचुनावले सरकारप्रति जनताको असन्तुष्टि बढेको पुष्टि गरेको बताएको छ । साथै चुनावी परिणामले नेकपालाई ‘आजै सच्चिने कि भोलि सक्किने’ भन्ने सन्देश दिएको उसको दाबी छ । ५२ पदका लागि भएको..

पुरा पढ्नुहोस् »

उपनिर्वाचनको नतिजा समावेशी चरित्रको १६ मंसिर २०७६, सोमबार ११:२८

  काठमाडौं, मंसिर १६ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ३० स्थानमा विजय हासिल गरेको..

पुरा पढ्नुहोस् »

धरानमा काँग्रेसका तिलकले जिते १६ मंसिर २०७६, सोमबार ०६:०७

धरान, मंसिर १६ । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका तिलक राई विजयी भएका छन् । २०४६ सालपछाडि भएका सबै चुनावमा बामपन्थीले जित्दै आएको धरानमा यसपटक कांग्रेस विजयी भएका हुन् । २०७४ सालको चुनावमा धरानको मेयर पदमा पराजित..

पुरा पढ्नुहोस् »