राजनीति


बागलुङमा नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाका शाही विजयी १६ मंसिर २०७६, सोमबार ०६:०१

बागलुङ, मंसिर १६ । बागलुङ प्रदेशसभा २ (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी भएका छन् । नेकपाको समर्थनमा उम्मेदवार बनेका जनमोर्चाका खिमबिक्रम शाहीले ११ हजार २३५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका..

पुरा पढ्नुहोस् »

काँग्रेस र नेकपा बाहेक कसैले जोगाएनन् जमानत, बदरमत भन्दा अधिकांश उम्मेदवारका मत कम १६ मंसिर २०७६, सोमबार ०३:४७

पोखरा, मंसिर १६ । ६ सय मत बदर भएको यो क्षेत्रमा उम्मेदवारले सम्मानजनक उपस्थिति पनि देखाउन सकेनन् । प्रतिश्पर्धामा रहेका १६ उम्मेदवारको मत बदरभन्दा पनि नकै न्यून भयो । नेशनल मंगोल अर्गनाइजेसनका रियाज गुरुङले १ सय ३८ मत पाएका थिए । बदरमत भेट्नका..

पुरा पढ्नुहोस् »

विद्यालाई खेमराजको बधाई १६ मंसिर २०७६, सोमबार ०३:४१

पोखरा, मंसिर १६ । उपनिर्वाचनमा पराजीत भएका निकटम प्रतिश्पर्धी काँग्रेस उम्मेदवार खेमराज पौडेलले विजयी उम्मेदवार विद्या भट्टराईलाई बधाई दिएका छन् । मतगणना सकिएलगत्तै बाहिरिएका पौडेलले माला र खादा लगाएर भट्टराईलाई बधाई दिएका हुन् । उनले..

पुरा पढ्नुहोस् »

कास्कीको चुनावः बैकल्पिक पार्टीको बेहाल १६ मंसिर २०७६, सोमबार ०३:३४

पोखरा, मंसिर १६ । पछिल्ला बर्षहरुमा पूराना राजनीतिक शक्तिले देश परिवर्तन गर्न नसकेको गुनासो सहित साझा र विवेकशील पार्टी खुल्यो । उनीहरुले आफुलाई बैकल्पिक शक्तिको रुपमा दावी गरिरहेका छन् । तथापी कास्की २ का मतदाताले उनीहरुलाई पत्याएनन् ।..

पुरा पढ्नुहोस् »

बीसबर्षपछि विद्याको बहाली ! १६ मंसिर २०७६, सोमबार ०३:१२

प्रकाश ढकाल पोखरा, मंसिर १६ । उचाईमा पुगेको राजनीतिक जीवन विस्तारै निस्कृय बन्यो, जतिबेला रवीन्द्र अधिकारीसँग उनको विहे भयो । २०५५ सालमा विहे गर्दा उनी अनेरास्ववियुको केन्द्रीय सचिव थिईन् । घरपरिवारको ब्यवस्थापनमा लागेपछि उनको राजनीति ओझेमा..

पुरा पढ्नुहोस् »

कास्की २ः नेकपा उम्मेदवार भट्टराई बिजयी १५ मंसिर २०७६, आईतवार ११:३२

पोखरा, मंसिर १५ । कास्की २ मा भएको उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराई बिजयी भएकी छन् । ११ मध्ये ८ वटा वडा गनिसक्दा भट्टराईको जीत सुरक्षित भएको हो । अव ९ हजार मत गन्न बाँकी छ । पछिल्लो मतगणना अनुसार भट्टराई ८ हजार ५ सय मतले अघि छन् । गन्न..

पुरा पढ्नुहोस् »

भक्तपुरमा कांग्रेस विजयी १५ मंसिर २०७६, आईतवार ०५:४९

भक्तपुर, मंसिर १५ । भक्तपुरको प्रदेशसभामा कांग्रेस विजयी भएको छ । भक्तपुर–१ (क) प्रदेशसभा सदस्यका लागि शनिबार भएको उपनिर्वाचनमा कांग्रेसका उमेदवार कृष्णलाल भँडेलले १३ हजार ४४९ मत ल्याएर निर्वा्चित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपाका डीपी..

पुरा पढ्नुहोस् »

कास्की २ः नेकपालाई ६ हजार मतको अग्रता १५ मंसिर २०७६, आईतवार ०५:४२

पोखरा, मंसिर १५ । कास्की २ मा भएको प्रतिनिसभा सदस्य चुनावमा नेकपाले फराकीलो अन्तर कायम गरेको छ । ४ वटा वडाको मतगणना सकिँदा करिब ६ हजार मतले नेकपा अगाडी छ । विद्या भट्टराईले ५ हजार ९ सय ५० मतको अग्रता लिएकी छिन् । भट्टराईले ११ हजार ८ सय ३६ मत पाएकी..

पुरा पढ्नुहोस् »

कास्कीमा विद्या भट्टराई दोब्बर बढी मतले अगाडी १५ मंसिर २०७६, आईतवार ०५:०३

पोखरा, मंसिर १५ । कास्की क्षेत्र नम्बर २ मा नेकपा उमेदवार विद्या भट्टराई दोब्बर बढी मतअन्तरले अघि रहेकी छन् । उनले अहिलेसम्म आठहजार २६५ मत प्राप्त गरेकी छन् भने कांग्रेसका खेमराज पौडेलले ३ हजार ६८२ मत प्राप्त गरेका छन् । समाजवादी पार्टीका..

पुरा पढ्नुहोस् »

कास्की अपडेटः कास्कीमा नेकपा साढे ४ हजार मतले अगाडि १५ मंसिर २०७६, आईतवार ०४:१६

पोखरा, मंसिर १५ । कास्की क्षेत्र नम्बर दुईमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अगाडि देखिएको छ । नेकपाकी उमेदवार विद्या भट्टराईले अहिलेसम्म ६ हजार ७ सय ९८ मत प्राप्त गरेकी छन् भने कांग्रेसका खेमराज पौडेलले ३ हजार ९५ मत प्राप्त गरेका छन् । नेकपा..

पुरा पढ्नुहोस् »