राजनीति


पोखराबाट देउवाले भनेः ओलीकै सहमतिमा भारतले नयाँ नक्सा निकाल्यो ७ मंसिर २०७६, शनिबार १३:३०

पोखरा, मंसिर ७ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा भारतले नयाँ नक्सा सार्वजनिक गरेको आरोप लगाएका छन् । पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै उनले ओलीकै सहमतिमा नेपाली भूभाग भारतको नयाँ नक्सामा..

पुरा पढ्नुहोस् »

उपनिर्वाचनमार्फत ओली सरकारलाई सच्याउनुपर्छ : सभापति देउवा ७ मंसिर २०७६, शनिबार १२:४२

  पोखरा, मंसिर ७ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले आशन्न उपनिर्वाचन जितेर सरकारका पक्षमा जनमत छैन् भन्ने सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन चाहेको बताएका छन् । उनले केपी..

पुरा पढ्नुहोस् »

मंसिर १० गतेभित्र हतियार बुझाउन गृहको आग्रह ७ मंसिर २०७६, शनिबार ११:३१

  काठमाडौं, मंसिर ७ । गृह मन्त्रालयले यही मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ । मन्त्रालयले शनिबार सूचना जारी गरी ३७ जिल्लामा हुने उपनिर्वाचनलाई..

पुरा पढ्नुहोस् »

काँग्रेसको सभामा गगनले घन्काए नाराः श्री ६ विद्या कि जय, श्री ५ ओली की जय, श्री ३ प्रचण्डकी जय ७ मंसिर २०७६, शनिबार ०३:३३

पोखरा, मंसिर ७ । नेपाली काँग्रेसका नेता गगन थापाले सरकार निरंकुशताको बाटोमा अघि बढेको बताए । पोखरा ८ सिमलचौरको चुनावीसभालाई सम्बोधन गर्दै उनले केपी ओली नेतृत्वको सरकारले कानुन बनाएरै निरंकुश बन्ने गरी अघि बढेको बताएका हुन् । कास्की २ को..

पुरा पढ्नुहोस् »

ओलिको राष्ट्रबाद कालापानीमा लम्पसारः देउवा ६ मंसिर २०७६, शुक्रबार १२:३६

पोखरा, मंसिर ६ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सीमा सुरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको खरो विरोध गरेका छन् । राष्ट्रबादी नारा लिएर चुनाव जितेपनि अहिले त्यो सामन्तबादमा परिणत भैसकेको उनको आरोप छ..

पुरा पढ्नुहोस् »

सपना नेताको होइन जनताको पूरा हुनुपर्छ : उम्मेदवार धर्मराज ६ मंसिर २०७६, शुक्रबार ११:३६

  पोखरा, मंसिर ६ । चुनाव जित्ने उद्घोष गर्दै घरदैलोमा निस्किएको समाजवादी पार्टीले शुक्रबार पोखरा–७ मा चुनावी प्रचार गरेको छ । घरदैलोमा पुगेका धर्मराजलाई प्रतिवद्ध भएर जनताको सेवा गर्ने अवसर दिलाउने शुभकामना दिएका छन् । मतदाताको..

पुरा पढ्नुहोस् »

एकीकृत सुरक्षा योजना परिमार्जनसहित पारित ६ मंसिर २०७६, शुक्रबार १०:५४

  काठमाडौं, मंसिर ६ । निर्वाचन आयोगले मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि तयार गरिएको एकीकृत सुरक्षा योजना परिमार्जनसहित पारित गरेको छ । उच्चस्तरीय सुरक्षा समितिका संयोजक निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालको अध्यक्षतामा बसेको बैठकले..

पुरा पढ्नुहोस् »

सरकारका कारण संविधान, लोकतन्त्र र गणतन्त्र खतरामा : कोइराला ६ मंसिर २०७६, शुक्रबार १०:३८

  पोखरा, मंसिर ६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले कम्युनिष्ट सरकारका कारण संविधान, लोकतन्त्र र गणतन्त्र खतरामा परेको बताएका छन् । उनले केपी ओली सरकार संघीयता विरोध भएको आरोप लगाउँदै त्यसलाई ठीक ठाउँमा ल्याउन कांग्रेसले यो..

पुरा पढ्नुहोस् »

मन्त्रिमण्डल पुनर्गठनप्रति निर्वाचन आयोगको ध्यानाकर्षण, आचारसंहिताको पालन गर्न सबैसँग आग्रह ६ मंसिर २०७६, शुक्रबार १०:२४

  काठमाडौं, मंसिर ६ । निर्वाचन आयोगले उपनिर्वाचनको मुखमा सरकारले गरेको मन्त्रिमण्डल पुनर्गठनप्रति आफ्नो ध्यान केन्द्रित भएको जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको र निर्वाचन आयोग..

पुरा पढ्नुहोस् »

फोटोमा हेर्नुस् ठमेलको नाइटक्लबमा पूर्व राजा र हिमानीको डान्स ५ मंसिर २०७६, बिहीबार ०३:४०

काठमाण्डौं, मंसिर ५ । पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार ठमेलको नाइट क्लब पुगेर सबैलाई सर्प्राइज दिएका छन् । शाह ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेका हुन् । प्रायः युवाहरु मात्र पुग्ने एलओडीमा शाह क्लब पुग्दा त्यहाँ..

पुरा पढ्नुहोस् »