राजनीति


भक्तपुरमा कांग्रेस करिब २५ सय मतले अघि १५ मंसिर २०७६, आईतवार ०२:३५

भक्तपुर, मंसिर १५ । भक्तपुर–१ को प्रदेशसभाको उपचुनावमा नेकपा झण्डै २५ सय मतले पछि परेको छ । बिहान ७ बजेसम्मको मतगणनामा कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले २ हजार ४७० मतको अग्रता बनाएका हुन् । भँडेलले ८ हजार १०१ मत प्राप्त गरेका छन्..

पुरा पढ्नुहोस् »

कास्कीमा खेमराजलाई साढे ११ सय मतले पछि पारिन विद्याले १५ मंसिर २०७६, आईतवार ०२:१८

पोखरा, मंसिर १५ । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा पहिलो मतपरिणामले नेकपालाई अघि देखाएको छ । नेकपा उम्मेदवार विद्या भट्टराई काँगेसभन्दा १ हजा १ सय ६५ मतान्तरले अघि बढेकी हुन् । यो वडा नम्बर ३३ को मतगणना हो । ५ हजार ६ सय ४३ मत खसेको यो वडामा..

पुरा पढ्नुहोस् »

कास्की २ः आजै मतगणना हुने, साढे १० बजेबाट गन्ने सहमति १४ मंसिर २०७६, शनिबार १५:५७

पोखरा, मंसिर १४ । कास्की २ को मतगणना आजैदेखि सुरु हुने भएको छ । केहीबेर अघि बसेको सर्वदलीय बैठकले साढे १० बजेदेखि मतगणना गर्ने सहमति गरेको हो । बैठका सबै दलले आजै गणना गर्न सहमति जनाएका थिए । शनिबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ६४..

पुरा पढ्नुहोस् »

कास्कीमा ६४ प्रतिशत मत खस्यो (कुन वडामा कति ?) १४ मंसिर २०७६, शनिबार १३:०१

पोखरा, मंसिर, १४ । एकमात्रै प्रतिनिधिसभाको उपनिर्वाचन भएको कास्की २ मा करिब ६४ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयले ठ्याक्कै तथ्यांक दिएको छैन । यद्यपी वडागत रुपमा हिसाव गर्दा ६४ प्रतिशत मत खसेको बुझिएको छ । निर्वाचन कार्यालयले पनि..

पुरा पढ्नुहोस् »

उपनिर्वाचनलाई नमुना निर्वाचनका रुपमा स्थापित गरिने : आयुक्त थपलीया १४ मंसिर २०७६, शनिबार ०८:२५

  काठमाडौं, मंसिर १४ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलीयाले ५२ पदका लागि भइरहेको उपनिर्वाचनलाई नमुना निर्वाचनका रुपमा स्थापित गरिने बताएका छन् । उनले शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भयो भन्ने सन्देश दिन आयोग प्रयासरत रहेको बताए..

पुरा पढ्नुहोस् »

लाइन बसेर मत हालिन विद्याले १४ मंसिर २०७६, शनिबार ०४:१२

पोखरा, मंसिर १४ । अरु मतदातासँगै लाइनमा बसेर नेकपा उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छिन् । पोखरा ३३ भरतपोखरी स्थित शान्ति उदय माविबाट पौने १० बजे उनले मतदान गरेकी हुन् । कास्की २ मा उम्मेदवार बनेपनि अधिकांशले आफैलाई मतदान गर्न पाउने..

पुरा पढ्नुहोस् »

कास्की २ उपचुनावः मतदान आज १४ मंसिर २०७६, शनिबार ०१:०८

प्रकाश ढकाल पोखरा, मंसर १४ । कास्की २ मा शनिबार (आज) मतदान हुँदै छ । मतदानको सबै तयारी सकिएको छ । निर्वाचन हुने सबै मतदान स्थल र मतदान केन्द्रमा कर्मचारी पुगेर आवश्यक संरचना बनाईसकेका छन् । मतदान अधिकृत र सहायक मतदान अधिकृत, कर्मचारी र सहयोगी गरी..

पुरा पढ्नुहोस् »

संविधान संशोधन गर्न सहज होस् भनेर सरकारमा बसेको : कानूनमन्त्री यादव १३ मंसिर २०७६, शुक्रबार १२:४५

  काठमाडौं, मंसिर १३ । उपप्रधान तथा कानूनमन्त्री उपेन्द्र यादवले संविधान संशोधनको मिसन पूरा गर्न सहज होस् भन्ने उद्देश्यले सरकारमा बसेको बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले कानून..

पुरा पढ्नुहोस् »

मतदाता परिचयपत्र नभएकाले तस्वीरसहितको परिचयपत्र देखाएर मतदान गर्न सकिने १३ मंसिर २०७६, शुक्रबार १२:२०

  काठमाडौं, मंसिर १३ । प्रतिनिधिसभा, प्रदेसभा सदस्य र स्थानीय तहको शनिबार हुने उपनिर्वाचनमा मतदाताले कुनै कारणवश मतदाता परिचयपत्र प्राप्त हुन नसकेमा, हराएमा वा नष्ट भएमा सरकारी निकायबाट फोटोसहित जारी भएको परिचयपत्रका आधारमा पनि मतदान गर्न..

पुरा पढ्नुहोस् »

‘डर, त्रासमा नपरी मतदान गर्नोस्’  १३ मंसिर २०७६, शुक्रबार १०:३३

  काठमाडौं, मंसिर १३ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनैपनि डर, त्रासमा नपरी मतदान गर्न आग्रह गरेका छन् । उपनिर्वाचनको पूर्वसन्ध्यामा शुक्रबार हामीसित कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले शान्ति–सुरक्षाको पूर्ण..

पुरा पढ्नुहोस् »