राजनीति


‘सरकारप्रति मतदाता निकै रुष्ट’ ३० कार्तिक २०७६, शनिबार ००:४३

  पोखरा, कार्तिक ३० । नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले पोखरा–२०, भलामतर्फको घरदैलो अभियान सकेर फर्किएका छन् । उनले २ दिन लगाएर यस क्षेत्रमा घरदैलो गरेका थिए । बिहीबार साविक भलाम–१ बाट अभियान शुरु गरेका पौडेलले डाँडाखोरसम्म घरदैलो..

पुरा पढ्नुहोस् »

बंगलादेशका राष्ट्रपति हमिदलाई रुपाकोटमा ठेकी उपहार २९ कार्तिक २०७६, शुक्रबार ०३:१७

पोखरा, कार्तिक २९ । राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई रुपा गाउँपालिकाले ठेकी उपहार दिएको छ । गाउँघरमै उत्पादन हुने दारको ठेकी उपहार दिईएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । उनले हमिद रुपाकोट आउनु नै ऐतिहासिक क्षण भएको सुनाए । ठेकी..

पुरा पढ्नुहोस् »

मन्त्रिमण्डल हेरफेर अघि ओली–नेपाल ४ घण्टा वार्ता २९ कार्तिक २०७६, शुक्रबार ०२:३३

काठमाण्डौं, कार्तिक २९ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार बालुवाटारमा ४ घण्टा एक्लाएक्लै वार्ता भएको छ । नेकपामा पूर्वएमालेका यी दुई नेताबीच सम्बन्ध चिसिएको ३ महिनापछि लामो भेटवार्ता..

पुरा पढ्नुहोस् »

नेकपामा सांगठनिक गतिविधि भद्रगोल, पोलिटब्युरो गठन नै भएन २८ कार्तिक २०७६, बिहीबार ०१:३२

काठमाण्डौं, कार्तिक २८ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय समितिदेखि स्थायी समिति तथा सांगठनिक गतिविधि भद्रगोल भएको पाइएको छ । पार्टीलाई चुस्त र दुरुस्त बनाउने गरी पार्टी एकता भए पनि पोलिटब्युरो गठन नै हुन सकेको छैन..

पुरा पढ्नुहोस् »

‘नेकपा जनताको दुखसुखको पार्टी’ २७ कार्तिक २०७६, बुधबार १३:३५

  पोखरा, कार्तिक २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेकपाका उम्मेदवारलाई मत दिएर विजयी गराउन आग्रह गरेको छ । पोखरा ९ का मतदातामाझ नेकपा नेता एवं उम्मेदवारहरुले जनताको आँसु पुछ्ने, दुखसुखको पार्टी नेकपामात्रै भएको दाबी गरे । चुनावी..

पुरा पढ्नुहोस् »

अधिकांश वडामा कांग्रेसको घरदैलो, भोलिदेखि दोस्रो चरणको अभियान शुरु हुँदै २७ कार्तिक २०७६, बुधबार १३:२५

  पोखरा, कार्तिक २७ नेपाली कांग्रेस कास्कीको चुनावी अभियान अन्तर्गतको पहिलो चरणको कार्यक्रम सकिएको छ । यससंगै कांग्रेसले बिहीबारदेखि दोस्रो चरणको अभियान शुरु गर्दैछ । पहिलो चरणको कार्यक्रम अन्तर्गत केही वडामा बाहेक अधिकांशमा घरदैलो..

पुरा पढ्नुहोस् »

राप्रपा मुस्ताङका अध्यक्ष हिराचनको हृदयघातबाट निधन २७ कार्तिक २०७६, बुधबार ११:३५

पोखरा, कार्तिक २७। राष्ट्रिय प्र्रजातन्त्र पार्टी (राप्रपा) का मुस्ताङ जिल्ला अध्यक्ष भूपेन्द्र हिराचन (राजु) को निधन भएको छ । घरमै बसिरकोका उनको हृदयघात भएपछि उपचारका लागि गण्डकी मेडिकल कलेजमा राखिएको थियो । उपचारकै क्रममा उनको निधन भएको..

पुरा पढ्नुहोस् »

राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट २७ कार्तिक २०७६, बुधबार ११:३३

  काठमाडौं, कार्तिक २७ । नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार शिष्टाचार भेट गरेका छन् । भेटमा दुई देशबीच आपसी हित, आर्थिक साझेदारी र विकासका विषयमासमेत छलफल..

पुरा पढ्नुहोस् »

मेरो प्रतिस्पर्धा विद्यासंग होइन, नेकपासंग हो : उम्मेदवार पौडेल २७ कार्तिक २०७६, बुधबार ११:२८

  पोखरा, कार्तिक २७ । कास्की क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार खेमराज पौडेलले आफ्नो प्रतिस्पर्धा विद्या भट्टराईसंग नभइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संग भएको बताएका छन् । बु्धबार बिहानैदेखि पोखरा छोरेपाटनका मतदातासंगको भेटघाटमा सक्रिय..

पुरा पढ्नुहोस् »

समृद्धिको लागि मेरो उम्मेदवारी : विद्या २७ कार्तिक २०७६, बुधबार ११:२०

  पोखरा, कार्तिक २७ । प्रतिनिधि सभा अन्तर्गत कास्की क्षेत्र नं २ का लगि नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेद्वार विद्या भट्टराईको चुनावी घरदैलो अभियान बुधबार पोखरा ९ भिमसेनचोक स्थित शहिद भिमसेन दाहालको शालिकमा माल्यार्पण गरी शुरू भएको छ..

पुरा पढ्नुहोस् »