राजनीति


जनमत र विश्वास गुम्न दिन्नः भट्टराई २२ कार्तिक २०७६, शुक्रबार ०२:१४

पोखरा, कार्तिक २२ । नेकपाको तर्फबाट कास्की २ की उम्मेदवार विद्या भट्ट्राईले नेकपालाई दिएको जनमत गुम्न नदिने दावी गरेकी छिन् । मनोनयनपछि चुनावीसभालाई सम्बोधन गर्दै उनले ५ बर्षका लागि जनताले नेकपालाई विश्वास गरेकाले त्यही विश्वासका साथ आफूले..

पुरा पढ्नुहोस् »

समर्थक र प्रश्तावक नपाएपछि उम्मेदवार त्यसै फर्किए २२ कार्तिक २०७६, शुक्रबार ०२:०३

पोखरा, कार्तिक २२ । जनकपुरका डा. कृष्णचन्द्र प्रसाद साह कास्की २ बाट प्रतिनिधिसभा उपनिर्वाचनमा स्वतन्त्र उमेदवारी दर्ता गर्न बिहीबार निर्वाचन कार्यालय पुगे । तर, उनले प्रस्तावक र समर्थक पाउन सकेनन् । उपनिर्वाचनको उम्मेदवारका आकांक्षी साहले..

पुरा पढ्नुहोस् »

कास्की २ उपनिर्वाचनः २५ जनाले दिए उम्मेदवारी २२ कार्तिक २०७६, शुक्रबार ०१:५५

प्रकाश ढकाल पोखरा, कार्तिक २२ । मंसिर १४ गते हुने कास्की २ को उपनिर्वाचनका लागि २५ जनाले उम्मेदवारी दिएका छन् । ११ जना स्वतन्त्र र १४ राजनीतिक दल गरी २५ जनाको उम्मेदवारी परेको हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीबाट स्व. रवीन्द्र्रपत्नी..

पुरा पढ्नुहोस् »

भारतले निकालेको नक्सामा आपत्ति छः प्रचण्ड २२ कार्तिक २०७६, शुक्रबार ०१:४९

पोखरा, कार्तिक २२ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले निकालेको नयाँ नक्साबारे आपत्ति जनाएका छन् । भौगोलिक अखण्डता र सार्वभौमिकतामा नेकपा लचिलो नहुने भन्दै नक्सामा पुनः विचार गर्न उनले आग्रह गरेका छन्..

पुरा पढ्नुहोस् »

टिकट दिएपछि गुटबन्दी सकियोः निधी २२ कार्तिक २०७६, शुक्रबार ०१:३७

पोखरा, कार्तिक २२ । उपनिर्वाचनको टिकट वितरणपछि कास्कीमा गुटबन्दी सकिएको नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले बताएका छन् । निकै चर्को रस्साकस्सीपछि बुधबार मात्रै काँग्रेसले आफ्नो उम्मेदवार टुंग्याएको थियो । पूराना नेता खेमराज पौडेल..

पुरा पढ्नुहोस् »

कास्की २ उपनिर्वाचनः मनोनयन आज, केन्द्रीय नेतृत्वले सम्बोधन गर्ने २१ कार्तिक २०७६, बिहीबार ०४:५१

पोखरा, कार्तिक २१ । कास्की २ प्रतिनिधिसभा उपचुनावका लागि आज मनोनयन हुँदैछ । यसका लागि सबैजसो राजनीतिक पार्टीले उम्मेदवार घोषणा गरिसकेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले रवीन्द्रपत्नी विद्या भट्टराईलाई नै उम्मेदवार बनाएको छ..

पुरा पढ्नुहोस् »

देउवाका साथी खेमराजः कास्की २ मा काँग्रेसका उम्मेदवार २० कार्तिक २०७६, बुधबार १८:५६

पोखरा, कार्तिक २० । समयमा उम्मेदवार टुंग्याउन नसक्नु काँग्रेसको पूरानै रोग हो । यसबर्षको उपनिर्वाचनमा पनि यो शिलशिला दोहोरिएको छ । निकै लामो बहस र छलफल पछि अन्ततः पाका नेता खेमराज पौडेललाई काँग्रेसले आफनो उम्मेदवार बनाउने निधो गरेको छ..

पुरा पढ्नुहोस् »

सरकारको कदमप्रति निर्वाचन आयोगको असन्तुष्टि २० कार्तिक २०७६, बुधबार १२:१९

  काठमाडौं, कार्तिक २० । निर्वाचन आयोगले उपनिर्वाचन आचारसंहिता लागू भएपछि प्रदेशप्रमुखको पदमुक्त र नियुक्ति गर्ने सरकारको कदमप्रति असन्तुष्टि जनाएको छ । बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले..

पुरा पढ्नुहोस् »

शक्तिशाली देशमहराले नैतिक गल्ती गरे : अध्यक्ष दाहाल २० कार्तिक २०७६, बुधबार ११:०२

  दाङ, कार्तिक २० । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले नैतिक गल्ती गरेको दावी गरेका छन् । प्रेस संगठन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले त्यस विषयमा आफूलाई..

पुरा पढ्नुहोस् »

कास्की २ मा विवेकशीलको उम्मेदवार जमुना शर्मा २० कार्तिक २०७६, बुधबार ०१:४७

  पोखरा, कार्तिक २० । यसअघि एक भएर चुनावमा सहभागी भएको विवेकशील साझा पार्टी फुटेपछि बनेको विवेकशील नेपाली दलले कास्की २ मा जमुना शर्मालाई उम्मेदवार घोषणा गरेको छ । पार्टीको पोखरामा सम्पन्न केन्द्रीय बैठकबाट कास्की २ को प्रतिनिधिसभा र बागलुङ..

पुरा पढ्नुहोस् »