राजनीति


नेकपा नेतामाथि विप्लव समूहको आक्रमण, मोबाइल कब्जामा ६ कार्तिक २०७६, बुधबार ०८:२९

  जाजरकोट, कार्तिक ६ । बारेकोट गाउँपालिकाको लिम्सामा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गाउँ कमिटीको शपथ ग्रहण गराउन हिँडेका नेतामाथि आक्रमण भएको छ । नेत्रविक्रम चन्द(विप्लव) समूहका कार्यक्रताले जिल्लाको नलगाड नगरपालिका खारा र..

पुरा पढ्नुहोस् »

काँग्रेसमा उम्मेदवारको आकांक्षीः बहुमतको समर्थन लत्याउँदै १६ जनाकै नाम केन्द्रमा ६ कार्तिक २०७६, बुधबार ०६:५१

पोखरा, कार्तिक ६ । ३ दिन अघि बसेको काँग्रेस कास्की क्षेत्र नम्बर २ को बैठकमा सहमति नजुटेपछि तीन चौथाई भन्दा बढीले देवराज चालिसेलाई नै टिकटका लागि सिफारिस गर्ने निर्णय गरे । उनीहरुले हस्ताक्षर सहित केन्द्रमा पठाएका छन् । तर क्षेत्रीय सभापतिले..

पुरा पढ्नुहोस् »

नजिकिँदै दाहाल–नेपाल, श्रेष्ठलाई राखेर गोप्य बैठक ६ कार्तिक २०७६, बुधबार ०१:५२

काठमाण्डौं, कार्तिक ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग खटपटपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल नजिकिन थालेका छन् । उनीहरुले मंगलबार बेलुकी पार्टी राजनीतिका विषयमा केन्द्रित रही दाहाल निवास खुमलटारमा ‘गोप्य’ छलफल..

पुरा पढ्नुहोस् »

कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीबीच टेलिफोनमा कुराकानी, संवैधानिक परिषद् बैठक सार्न आग्रह ५ कार्तिक २०७६, मंगलवार ०९:४४

  काठमाडौं, कार्तिक ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच टेलिफोनमा कुराकानी भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता देउवाले मंगलबार बिहान प्रधानमन्त्री ओलीलाई टेलिफोन गर्दै आज बेलुकाका लागि..

पुरा पढ्नुहोस् »

‘नेपाल विदेशीको दबाब र प्रभावमा छैन’, आङ सान सुची आउने ४ कार्तिक २०७६, सोमबार १२:१३

  काठमाडौं, कात्तिक ४ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कुनैपनि देशको दबाब र प्रभावमा नरहेको स्पस्ट गर्दै त्यस्ता भ्रमबाट मुक्त हुन सम्बद्ध सबैलाई आग्रह गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार सम्पन्न म्यानमार..

पुरा पढ्नुहोस् »

वैद्य नेतृत्वको माओवादीले उपनिर्वाचन बहिस्कार गर्ने ४ कार्तिक २०७६, सोमबार ०९:२०

  काठमाडौं, कार्तिक ४ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले मंसिर १४ गते हुने उपनिर्वाचन बहिस्कार गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेता सीपी गजुरेलले पार्टीले र देशभक्त जनगणतान्त्रिक मोर्चाले..

पुरा पढ्नुहोस् »

कास्कीको उपनिर्वाचनः को को हुन् सम्भावित उम्मेदवार ? ३ कार्तिक २०७६, आईतवार १५:५५

पोखरा, कार्तिक ३ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परि निधन भएपछि कास्की क्षेत्र नम्बर २ जनप्रतिनिधि विहिन छ । यसैका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । यसका लागि निर्वाचन आयोगले..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली बिहीबार अजरबैजान जाने ३ कार्तिक २०७६, आईतवार ०७:४५

  काठमाडौं, कार्तिक ३ । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अजरबैजान जाने भएका छन् । अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् । परराष्ट्र..

पुरा पढ्नुहोस् »

महराले सांसदबाट राजीनामा नदिने, नेकपाले दिएको निर्देशन पनि मानेनन् ३ कार्तिक २०७६, आईतवार ०३:२२

काठमाण्डौं, कार्तिक ३ । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् । आफूले सभामुख निर्वाचनसँगै..

पुरा पढ्नुहोस् »

मन्त्रिपरिषद् हेरफेर प्रधानमन्त्रीको अधिकार : मन्त्री बस्नेत २ कार्तिक २०७६, शनिबार १२:०६

  बुलबुले, कार्तिक २ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्रीको अधिकार भएको बताएका छन् । सुर्खेत विमानस्थलमा प्रेस संगठन सुर्खेतले शनिबार गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले..

पुरा पढ्नुहोस् »