राजनीति


दुईतिहाइ सरकारको मूल्यांकन जनताले गरिराखेका छन् : नेता नेपाल १८ आश्विन २०७६, शनिबार १०:३०

  भक्तपुर, असोज १८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले दुईतिहाइ सरकारको कामको मूल्यांकन नेपाली जनताले गरिराखेको बताएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला समितिले सूर्यविनायकमा शनिबार आयोजना गरेको शुभकामना..

पुरा पढ्नुहोस् »

सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्छ : गच्छदार १७ आश्विन २०७६, शुक्रबार १२:१३

  विराटनगर, असोज १७ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार बिहान पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारको हरेक गतिविधि..

पुरा पढ्नुहोस् »

महरा काण्ड सार्वजनिक गर्ने पत्रकार शिवाकोटीको सुरक्षाको ग्यारेण्टी गर्न माग १६ आश्विन २०७६, बिहीबार १०:२०

  काठमाडौं, असोज १६ । सभामुख कृष्णबहादुर महराद्वारा संघीय संसद सचिवालयका एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको’ भन्ने समाचारको विषयलाई लिएर पत्रकार अजयबाबु शिवाकोटी माथी सुरक्षा थ्रेट बढेकोप्रति नेपाल प्रेस युनियनले गम्भीर..

पुरा पढ्नुहोस् »

महरा प्रकरणः नेकपाका महिला सांसदहरुले आवाज उठाएनन् १६ आश्विन २०७६, बिहीबार ०२:११

काठमाण्डौं, असोज १६ । प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयकी महिला कर्मचारीमाथि ‘यौन दुव्र्यवहार’ गरेको विषय सोमबार साँझ एक कान, दुई कान हुँदै मैदान भयो । राजनीतिक दलका नेता, कार्यकर्ता, सर्वसाधारण लगायतले घटनाको..

पुरा पढ्नुहोस् »

सभामुख पद रिक्त-नेकपाको सभामुख र उपसभामुखमध्ये एक पद गुम्ने १६ आश्विन २०७६, बिहीबार ०१:५६

काठमाण्डौं, असोज १६ । संघीय संसद्की महिला कर्मचारीमाथि यौनदुव्र्यवहार गरेको आरोपमा सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाभित्र सभामुख कसलाई बनाउने बहस सुरु भएको छ । संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार नेकपाले सम्हाल्दै..

पुरा पढ्नुहोस् »

महराले सांसद पदबाट राजीनामा नदिए पार्टीले हटाउने १५ आश्विन २०७६, बुधबार ०२:५०

काठमाण्डौं, असोज १५ । बलात्कारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएपनि कृष्णबहादुर महराले अझै सांसद पदबाट राजीनामा दिएका छैनन् । सत्तारुढ नेकपाको सचिवालय बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा गर्न सुझाव दिएको छ । तर महरा भने..

पुरा पढ्नुहोस् »

महरा प्रकरणः २४ घण्टामा के–के भए ? १५ आश्विन २०७६, बुधबार ०२:३८

काठमाण्डौं, असोज १५ । यौन दुर्व्यवहार प्रकरणमा मुछिएका सभामुख कृष्ण बहादुर महराले मंगलबार सभामुख पदबाट राजीनामा दिए । संसद सचिवालयकी महिला कर्मचारीले आफूलाई महराले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि उनले मंगलबार नैतिकताको आधारमा राजीनामा..

पुरा पढ्नुहोस् »

सभामुख महराले राजीनामा दिने संकेत, शीर्ष नेतासँग परामर्श गर्दै १४ आश्विन २०७६, मंगलवार ०५:२६

पोखरा, असोज १४ । जवरजस्ती करणीको घटनामा आरोपित भएपछि संघीय संसदका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन नेकपाकै शीर्ष नेताले सुझाएका छन् । महराले राजीनामा दिने वा महाअभियोगको सामना गर्ने बाहेक कुनै विकल्प नरहेको नेकपाका एक नेताले बताए..

पुरा पढ्नुहोस् »

सभामुखमाथी बलात्कार आरोप, आवश्यक परे पदबाट राजीनामा दिन्छुः महरा १४ आश्विन २०७६, मंगलवार ०४:४६

काठमाण्डौं, असोज १४ । संघीय संसदका सभामुख कृष्णबहादुर महरामाथी बलात्कार गरेको आरोप लागेको छ । संसदभित्रै कार्यरत एक महिला कर्मचारीले सभामुखले आफुमाथी बलात्कार गरेको अन्तरर्बाता भिडियो रेकर्ड पत्रकारलाई दिएकी थिईन् । त्यसपछि घटनाले नयाँ..

पुरा पढ्नुहोस् »

दशैंलगत्तै राष्ट्रपतिले म्यानमार र जापानको भ्रमण गर्ने १३ आश्विन २०७६, सोमबार १३:२९

  काठमाडौं, असोज १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले एकैपटक म्यानमार र जापानको भ्रमण गर्ने तय भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार म्यानमारको औपचारिक भ्रमणपछि राष्ट्रपति जापान जाने गरी भ्रमण तालिका बन्दैछ । म्यानमारका..

पुरा पढ्नुहोस् »