राजनीति


बालुवाटारमा नेकपा र कांग्रेसका शीर्ष नेताबीच छलफल ३० भाद्र २०७६, सोमबार ०१:२७

  काठमाडौं, भदौ ३० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले पछिल्ला राजनीतिक घटनाका..

पुरा पढ्नुहोस् »

राष्ट्रिय युवा संघ नेपाल कास्कीद्धारा ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा निषेध २९ भाद्र २०७६, आईतवार १५:११

पोखरा, भदौ २९ । राष्ट्रिय युवा संघ नेपाल कास्कीले उच्श्रृङखल गतिविधी गर्ने ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा रोक लगाउने भएको छ । संघले आइतबार एक विज्ञप्ती जारी गरी पछिल्लो समय नेकपा सरकारको विरुद्धमा उच्श्रृङ्खल अराजक एवं प्रतिगामी..

पुरा पढ्नुहोस् »

साझा पार्टी कास्कीमा खनाल, महानगर संयोजकमा गुरुङ २८ भाद्र २०७६, शनिबार १२:२४

  पोखरा, भदौ २८ । साझा पार्टीले कास्की जिल्ला र पोखरा महानगर संयोजक घोषणा गरेको छ । पार्टीको कास्की जिल्ला संयोजकमा अर्जुनप्रसाद खनाल र पोखरा महानगर संयोजकमा मनकाजी गुरुङ चयन भएका छन् । शनिबार एक कार्यक्रमका बीच साझा पार्टीका केन्द्रीय..

पुरा पढ्नुहोस् »

नागरिकता विधेयकमा दलगत अडान, शीर्ष नेतृत्वमा छलफल गरी सहमति जुटाउने प्रयास २८ भाद्र २०७६, शनिबार १०:५०

  काठमाडौं, भदौ २८ । नागरिकतासम्बन्धी विधेयकमा सहमति जुटाउन प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समिति शनिबार पनि असफल भएको छ । शनिबार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकमा वैवाहिक अंगीकृत नागरिकताका सम्बन्धमा प्रमुख..

पुरा पढ्नुहोस् »

ओली र नेपालबीच मनमुटाव, कुराकानी नै ठप्प २४ भाद्र २०७६, मंगलवार ०३:१९

काठमाण्डौं, भदौ २४ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सम्बन्ध अझै सुध्रिएको छैन । ओली सिंगापुरमा उपचार गराई फर्किएको चार दिन पुगे पनि नेपालसँग कुराकानी भएको छैन । उनीहरुबीच ५ भदौमा बसेको सचिवालय..

पुरा पढ्नुहोस् »

को उठ्ला रवीन्द्रको क्षेत्रमा ? २४ भाद्र २०७६, मंगलवार ०३:०४

पोखरा, भदौ २४ । महत्वकासाथ हेरिएको कास्की निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको तयारीमा राजनीतिक दल जुटेका छन् । मंसिर १४ को प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवार टुंगो लगाउन दलहरु कस्सिएका छन् । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको..

पुरा पढ्नुहोस् »

बसमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसांसद पक्राउ २४ भाद्र २०७६, मंगलवार ०२:५२

काठमाण्डौं, भदौ २४ । सार्वजनिक यातायातमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसांसद योगेन्द्र घिसिङलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । सोमबार रत्नपार्क–भैंसेपाटी रुटको बसमा उनले एक युवतीमाथि यौन दुर्व्यवहार गरेको ललितपुर प्रहरी..

पुरा पढ्नुहोस् »

समाजसेवी विश्व गुरुङ काँग्रेस प्रवेश २३ भाद्र २०७६, सोमबार १४:०६

पोखरा, भदौ २३ । लामो समयदेखि समाजसेवामा सक्रिय विश्व गुरुङ नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । स्याङजा घर भई लामो समयदेखि काठमाण्डौंमा ब्यापार ब्यवसाय गर्दै आएका उनी आइतबार काँग्रेस सभापति शेरबहादुर देउवाको हातबाट सदस्यता लिएर पार्टी..

पुरा पढ्नुहोस् »

लोकतन्त्र र गणतन्त्र उल्ट्याउन खोज्ने प्रतिक्रियावादीहरु सफल हुने छैनन् : अध्यक्ष दाहाल २३ भाद्र २०७६, सोमबार ११:२२

  काठमाडौं, भदौ २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र र लोकतन्त्रलाई उल्टाउनका लागि प्रतिक्रियावादी शक्तिहरुले षड्यन्त्र गर्न थालेको आरोप लगाएका छन् । पार्टी मुख्यालय धुमवराहिमा सोमबार आयोजित २१ औँ..

पुरा पढ्नुहोस् »

राजा मान्छ लोमान्थाङ २२ भाद्र २०७६, आईतवार १३:०४

लोमान्थाङ, भदौ २२ । ध्वजापतकाले सजाईएको लोमान्थाङ दरबार । सन्दर्भः यार्तुङ मेला । बिगतझैं परम्परागत भेषभुषामा सजिएर घोड सवार गर्दै थिए, मुस्ताङका अघोषित राजा, जिग्मे सिंगी परवल विष्ट । वरिपरि उनका सुसारेहरु । अघिल्तिर मुख्य लामा दरबारको झण्डा..

पुरा पढ्नुहोस् »