राजनीति


मनोनयनपत्र दर्ता बिहीबारदेखि २० कार्तिक २०७६, बुधबार ००:४३

  काठमाडौं, कार्तिक २० । आगामी मंसिर १४ गते शनिबार हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचनका निम्ति यही कात्तिक २१ गतेदेखि मनोनयनपत्र दर्ता गरिने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको हकमा कात्तिक २१..

पुरा पढ्नुहोस् »

कास्की २ः विद्याको चुनावी ‘कमाण्डर’ करण, १३ हजार मतान्तरले चुनाव जित्ने दावी १९ कार्तिक २०७६, मंगलवार ११:३१

पोखरा, कार्तिक १९ । नेकपाले आफ्नो उम्मेदवारलाई बिजयी गराउन उम्मेदवारकै आकांक्षीलाई निर्वाचन परिचालनको जिम्मा दिएको छ । रवीन्द्रपत्नि विद्या भट्टराईलाई पार्टीले उम्मेदवारको रुपमा प्रश्तुत गरेपछि उम्मेदवारकै लागि आकांक्षा देखाएका कास्की..

पुरा पढ्नुहोस् »

नयाँ सरकार आएपछि ८० जनप्रतिनिधि पक्राउ १९ कार्तिक २०७६, मंगलवार ०२:३९

काठमाण्डौं, कार्तिक १९ । स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको साढे दुई वर्षको अवधिमा प्रहरीले ८० जना प्रतिनिधिलाई पक्राउ गरेको छ । जनताको सेवामा खटिने वाचासहित चुनाव जितेका जनप्रतिनिधि एकपछि अर्को अपराधमा मुछिँदै..

पुरा पढ्नुहोस् »

कास्कीका प्यासी प्रदेश १ को प्रमुख, गण्डकीमा अमिक शेरचन १८ कार्तिक २०७६, सोमबार ११:१४

पोखरा, कार्तिक १८ । सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो । बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को..

पुरा पढ्नुहोस् »

वडाध्यक्ष घर्ती नेकपामा प्रवेश १८ कार्तिक २०७६, सोमबार ०२:१८

बागलुङ, कार्तिक १८ । ढोरपाटन नगरपालिका–३ का वडाध्यक्ष हेमेन्द्र घर्ती सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । घर्ती देशभक्त जनगणतान्त्रिक मोर्चाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । घर्तीसहित मोर्चाका नेता, कार्यकर्ता..

पुरा पढ्नुहोस् »

राष्ट्रपतिको खतरनाक कदम, पदमुक्त असंवैधानिकः प्रदेश प्रमुख १८ कार्तिक २०७६, सोमबार ०२:०५

पोखरा, कार्तिक १८ । सरकारको सिफारिसमा आइतबार साँझ सातै प्रदेशका प्रदेश प्रमुखहरु पदमुक्त भए । अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुको अकस्मात र आकस्मिक पदमुक्त हुँदा गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख बाबुराम कुँवरले संविधान..

पुरा पढ्नुहोस् »

नेकपाको उम्मेदवार टुंगियोः कास्कीमा विद्या उठ्ने, बागलुङमा जनमोर्चालाई सघाउने १७ कार्तिक २०७६, आईतवार १३:४३

पोखरा, कार्तिक १७ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मङ्सिर १४ को उपनिर्वाचनको उमेदवार तय गरेको छ । प्रतिनिधिसभातर्फ निर्वाचन हुने कास्की–२ का विद्या भट्टराई र प्रदेशसभातर्फ निर्वाचन हुने भक्तपुर–१ (क)मा देवीप्रसाद ढकाल र दाङ–३ (ख)मा..

पुरा पढ्नुहोस् »

सरकारले प्रदेश प्रमुख हटाएसँगै गण्डकीमा प्यासीको चर्चा १७ कार्तिक २०७६, आईतवार १२:५९

पोखरा, कार्तिक १७ । मन्त्रीपरिषद्को सिफारिसबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन् । सरकारको निर्णय बाहिरिन नपाउँदै गण्डकी प्रदेशको प्रमुखमा नेकपाका पूराना नेता सोमनाथ अधिकारी प्यासीको..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुख हटाएकोमा काँग्रेसको विरोध १७ कार्तिक २०७६, आईतवार १२:४०

काठमाण्डौं, कार्तिक १७ । सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कडा आपत्ति जनाएको छ । सरकारको उक्त निर्णयका विषयमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार मनपरी निर्णय गरेर द्वन्द्व..

पुरा पढ्नुहोस् »

राप्रपाले कास्की २ मा भण्डारीलाई उठायो १७ कार्तिक २०७६, आईतवार १२:१६

पोखरा, कार्तिक १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर १४ गते तय गरिएको प्रतिनिधिसभा, प्रदेश तथा स्थानीय तहका रिक्त स्थानमा हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय..

पुरा पढ्नुहोस् »