राजनीति


राष्ट्रियसभा निर्वाचन भोलि, तयारी पूरा ८ माघ २०७६, बुधबार १०:२४

  काठमाडौं, माघ ८ । निर्वाचन आयोगले बिहीबार (भोलि) हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बुधबार आयोगको कार्यालय कान्तिपथमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार हुने..

पुरा पढ्नुहोस् »

सभामुखमा सापकोटा ‘निर्विरोध’ ७ माघ २०७६, मंगलवार १०:३३

  काठमाडौं, माघ ७ । प्रतिनिधिसभाको सभामुखका लागि एकजनाको मात्र उम्मेदवारी परेको छ । सापकोटामात्र उम्मेदवार संघीय संसद सचिवालयले सभामुखका लागि उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न तोकेको समयभित्र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी..

पुरा पढ्नुहोस् »

पितृसत्तासँग लड्न सकिन, राजसंस्थाभन्दा ठूलो रैछः डा. शिवमाया तुम्बाहाङफे ६ माघ २०७६, सोमबार ११:१२

  काठमाडौं, माघ ६ । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले पितृसत्तासँग लड्न नसकेको र यो राजसंस्थाभन्दा पनि जटिल रहेको बताएकी छिन् । संसद भवन नयाँबानेश्वरमा पदबाट राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा उनले कठोरतापूर्वक गाडिएको पितृसत्ताको..

पुरा पढ्नुहोस् »

आज रातिबाट मौन अवधि शुरु हुँदै, निर्वाचन आचारसंहिताको पूर्ण पालना होस् : निर्वाचन आयोग ६ माघ २०७६, सोमबार १०:३०

  काठमाडौं, माघ ६ । राष्ट्रियसभा सदस्यको माघ ९ गते बिहीबार हुने निर्वाचनको सोमबार राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । निर्वाचन आचारसंहिता बमोजिम ४८ घण्टा अगाडी आज राति १२ बजेदेखि मौन अवधि शुरु हुने आयोगले जनाएको छ । निर्वाचनलाई स्वच्छ,..

पुरा पढ्नुहोस् »

कांग्रेसको कलह मिलाउन तीन नेताले गरे छलफल ६ माघ २०७६, सोमबार १०:२८

  काठमाडौं, माघ ६ । नेपाली कांग्रेसको आन्तरिक कलह समाधानका लागि तीन नेताबीच आज छलफल भएको छ । सोमबार बिहान पार्टी कार्यालय सानेपामा कांग्रेस उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय कृष्ण सिटौला र प्रकाशमान सिंहबीच पार्टीको आन्तरिक..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीले बालुवाटारबाटै शासन चलाईरहेका छन् : कांग्रेस सांसद रायमाझी ५ माघ २०७६, आईतवार १०:४१

  काठमाडौं, माघ ५ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिकाप्रति आलोचना गरेका छन् । राष्ट्रियसभाको आइतबार बसेको बैठकको विशेष समयमा कांग्रेस सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री ओली..

पुरा पढ्नुहोस् »

देउवाले हकारे मतदाता, एमसीसी पारित गर्न समर्थन ५ माघ २०७६, आईतवार ०९:३२

  दाङ, माघ ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाको मिलेनियन च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना संसदबाट पारित गर्न सरकारसँग आग्रह गरेका छन् । दाङमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा देउवाले उक्त परियोजना..

पुरा पढ्नुहोस् »

सभामुखमा अग्नि सापकोटा ! ५ माघ २०७६, आईतवार ०९:२८

  काठमाडौं, माघ ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेपाल)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले अग्नि सापकोटालाई सभामुख बनाउने गरी सहमति गरेका छन् । यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको..

पुरा पढ्नुहोस् »

गठबन्धनका उम्मेदवारलाई मतदान गर्न राजपाको हृवीप ४ माघ २०७६, शनिबार १२:०३

  काठमाडौं, माघ ४ । राष्ट्रिय जनता पार्टी (राजपा)ले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न हृवीप जारी गरेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले शनिबार हृवीप जारी गरेका हुन् । राजपाले राष्ट्रियसभा..

पुरा पढ्नुहोस् »

एमसीसी सम्झौता नेपालको हितमा छ : थापा ४ माघ २०७६, शनिबार ११:१५

  हेटौंडा, माघ ४ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान नेपालको हितमा रहेको दाबी गरेका छन् । अमेरिकाले नेपालकै आग्रहअनुसार एमसीसी परियोजनमार्फत पाँच..

पुरा पढ्नुहोस् »