राजनीति


सभापतिसँग पार्टी सन्चालनको योजना छैन्, नेतृत्व परिवर्तन हुन्छ : शशांक २६ पुष २०७६, शनिबार १२:००

  चितवन, पुस २६ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सन्चालनको योजना नहुँदा समस्या आएको बताएका छन् । शनिबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी..

पुरा पढ्नुहोस् »

विप्लव नेकपामा आउनैपर्छ, नत्र ठूलो क्षति हुन्छ : अध्यक्ष दाहाल २६ पुष २०७६, शनिबार १०:११

  काठमाडौं, पुस २६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीमा समाहित हुन विप्लव समूहलाई आग्रह गरेका छन् । शनिबार काठमाडौमा विप्लब समूहका पोलिट्व्युरो सदस्य मोहन कार्की र ताम्सालिङ् इन्चार्ज सीता..

पुरा पढ्नुहोस् »

पुसभित्र पार्टी एकता नभए कुरेर बस्दैनौँ :अध्यक्ष थापा २६ पुष २०७६, शनिबार १०:०६

  भक्तपुर, पुस २६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही पुस महिनाभित्र दुई पार्टीबीच एकता नभए कुरेर नबस्ने बताएका छन् । राप्रपा भक्तपुर जिल्ला समितिले शुक्रबार यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले पुसभित्र..

पुरा पढ्नुहोस् »

सुरक्षण मुद्रणबारे संसदीय समितिले अध्ययन गरोस् : मन्त्री बास्कोटा २४ पुष २०७६, बिहीबार ११:०२

  काठमाडौं, पुस २४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सुरक्षण मुद्रणबारे हतारिएर निर्णय नगर्ने बताएका छन् । संसदको सार्वजनिक लेखा समितिसँगै अर्थ समितिले चासो राखेको भन्दै उनले यसबारे संसदीय समितिले अध्ययन गरेर दिने..

पुरा पढ्नुहोस् »

महाधिवेशनको मिति फेरबदल गर्न देउवाद्वारा अस्वीकार, पोखे असन्तुष्टि २४ पुष २०७६, बिहीबार १०:५०

  काठमाडौं, पुस २४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७७ साल फागुन महिनामा तोकिएको पार्टीको १४औं महाधिवेशनको मिति फेरबदल गर्न अस्वीकार गरेका छन् । बिहीबार असन्तुष्ट कांग्रेस जिल्ला सभापतिहरुसँग आफ्नै निवास बूढानीलकन्ठमा..

पुरा पढ्नुहोस् »

पृथ्वीजयन्तीमा सार्वजनिक बिदा २३ पुष २०७६, बुधबार १०:१४

  विदुर, पुस २३ । पृथ्वीजयन्तीका अवसरमा विदुर नगरपालिका कार्यालय नुवाकोटले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणका नुवाकोट विजयबाट शुरु गरी साततले दरबार (वि.सं १८१९) बनाएर करीब २५र२६ वर्ष..

पुरा पढ्नुहोस् »

न्यायपरिषद् सदस्यमा निराला नियुक्त २२ पुष २०७६, मंगलवार ११:५४

  काठमाडौं, पुस २२ । न्यायपरिषद्को सदस्यमा लक्ष्मीबहादुर निराला नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार काठमाडौंको मित्रपार्क निवासी निरालालाई सदस्यमा नियुक्त गरेकी हुन्..

पुरा पढ्नुहोस् »

सूचना तथा प्रविधि विधेयकको विरोधमा अध्यक्ष यादव : ‘वाक स्वतन्त्रतालाई अपराधीकरण गर्न खोजियो’ २२ पुष २०७६, मंगलवार ०९:४०

  काठमाडौं, पुस २२ । संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव संसदमा विचाराधीन सूचना तथा प्रविधि विधेयकको विरोध गरेका छन् । केही समयअघि सरकारबाट बाहिरिएका यादव उपप्रधानमन्त्री हुँदै सरकारले यो विधेयक संसदमा पेश गरेको थियो..

पुरा पढ्नुहोस् »

नेकपा अध्यक्ष दाहाल र कांग्रेस सभापति देउवाको भेटवार्ता २१ पुष २०७६, सोमबार १०:०६

  काठमाडौं, पुस २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सोमबार भेटवार्ता भएको छ । भेटवार्ता सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग गठनमा केन्द्रित थियो । सभापति देउवालाई..

पुरा पढ्नुहोस् »

सर्त र सम्झौतामा बाँधिएर विदेशी सहयोग स्वीकार्य हुन्न : माधवकुमार नेपाल २० पुष २०७६, आईतवार ११:०७

  कञ्चनपुर, पुस २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले अनावश्यक सर्त र सम्झौतामा बाँधिएर कुनै पनि विदेशी सहयोग स्वीकार नगर्ने बताएका छन् । नेपाल प्रेस संगठन कञ्चनपुरले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार..

पुरा पढ्नुहोस् »