राजनीति


स्वराजको भ्रमणबारे नेपाली नेताका सोसल मिडिया (कसले के भने ?) १९ माघ २०७४, शुक्रबार ०९:१४

काठमाण्डौं, माघ १९ । दुई दिने भ्रमणका लागि बिहीबार नेपाल आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणलाई लिएर सोसियल मिडियामा निकै रोचक टिप्पणीहरु आएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘निम्तो’ मा उनको भ्रमण भएको भन्दै सामाजिक..

पुरा पढ्नुहोस् »

राजपा नेतालाई स्वराजको आश्वासन–‘सरकार बनाओ, चिन्ता मत किजिए’ १९ माघ २०७४, शुक्रबार ०८:३७

काठमाण्डौं, भाघ १९ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुसँग विहीबार साँझ करिब ४० मिनेट सामुहिक कुराकानी गरिन् । मधेसी नेतासँगको कुराकानीमा राजनीतिक विषयले भन्दा बढी मधेसको विकाससम्बन्धी..

पुरा पढ्नुहोस् »

कमल थापाले ‘बहिस्कार’ गरे स्वराजको लञ्च १९ माघ २०७४, शुक्रबार ०८:२९

काठमाण्डौं, माघ १९ । सरकारले बालुवाटारमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई दिएको दिवाभोज उपप्रधानमन्त्री कमल थापाले बहिष्कार गरेका छन् । सरकारले भारतीय विदेशमन्त्रीलाई दिवाभोजले स्वागत गरिरहँदा थापा त्रिभुवन अन्तरराष्ट्रिय..

पुरा पढ्नुहोस् »

नारायणकाजीको टिप्पणी–स्वराज गलत समयमा नेपाल आईन् १९ माघ २०७४, शुक्रबार ०८:२०

काठमाण्डौं, माघ १९ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण सही समयमा नभएकोे टिप्पणी गरेका छन् । आज बिहान ट्विट गर्दै नेता श्रेष्ठले राजनीतिक र कूटनीतिक हिसाबले पनि सामान्य अभ्यासमा..

पुरा पढ्नुहोस् »

स्वराजको भ्रमणबारे के भन्छन् काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा ? १८ माघ २०७४, बिहीबार १४:५७

पोखरा, माघ १८ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज यतिबेला दुईदिने नेपाल भ्रमणमा छिन् । उनी नेपाल आएपछि विभिन्न टिका टिप्पणी चलिरहेको छ । श्रोतका अनुसार उनको सरकारी भ्रमण हो । यद्यपी नेपाल आएपछि नेपालका प्रमुख दलका नेताहरुसँग उनको भेटघाट..

पुरा पढ्नुहोस् »

वाम एकता संयोजन समितिको बैठक सकियो (के भयो निर्णय ?) १८ माघ २०७४, बिहीबार १३:११

काठमाण्डौं, माघ १८ । एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको थियो । ठोस निर्णय विनै बैठक सकिएको श्रोतको भनाई छ । बैठक डेढ घन्टा बसेर सकिएको माओवादी अध्यक्ष प्रचण्डका..

पुरा पढ्नुहोस् »

प्रदेश संसदीय दलको नेता छान्न काँग्रेसमा समिति १८ माघ २०७४, बिहीबार १३:०६

काठमाण्डौं, माघ १८ । नेपाली कांग्रेसले प्रदेशसभामा संसदीय दलको नेता चयन, कार्यसमिति गठन र अन्य आवश्यक व्यवस्था गर्न विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सात प्रदेशका लागि ७ केन्द्रीय..

पुरा पढ्नुहोस् »

वाम एकता संयोजन समितिको बैठक सुरु १८ माघ २०७४, बिहीबार ११:२४

काठमाण्डौं, माघ १८ । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बालकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा सुरु भएको छ । लामो समयको गृहकार्यपछि एमाले र माओवादीका शीर्ष नेता सम्मिलित गठबन्धनको बैठक बिहीबार बसेको हो..

पुरा पढ्नुहोस् »

प्रचण्डले भने–पार्टी एकीकरण केही दिनमा हुन्छ १८ माघ २०७४, बिहीबार १०:५५

काभ्रे, माघ १८ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले केही दिनमा एमाले र माओवादीबीच एकता हुने बताएका छन् । बिहीबार काभ्रेको महाभारत गाउँपालिका पुगेका प्रचण्डले प्रतिक्रियावादीहरु सल्बलाएकोले जनतालाई नयाँ सन्देश दिने..

पुरा पढ्नुहोस् »

एमालेको नेतृत्वमा समृद्धि सपनामात्रै-गगन थापा १७ माघ २०७४, बुधबार १०:४२

बुटवल, माघ १७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा एमालेको नेतृत्वमा समृद्धिको सपना देख्नु भ्रममात्रै भएको बताएका छन् । बुधबार कांग्रेसको बुटवल उपमहानगरपालिका समितिले गरेको कार्यक्रममा उनले एमाले सरकारमा जाँदा १० हजार जना..

पुरा पढ्नुहोस् »