प्रमुख समाचार


राती साढे ८ बजेसम्मको कास्कीको नतिजा २२ मंसिर २०७४, शुक्रबार १४:४६

पोखरा, मंसिर २२ । प्रारम्भीक मतपरिणामले कास्कीमा वाम गठबन्धन काँग्रेस भन्दा निकै अगाडी देखिएको छ । ३ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धले निकै राम्रो लिड गरेका छन् । प्रदेशसभा तर्फ क्षेत्र नम्बर २ प्रदेशसभा (ख) मा विन्दुकुमार थापा केही अगाडी..

पुरा पढ्नुहोस् »

यसरी हुँदैछ कास्कीमा मतगणना (फोटो फिचर) २२ मंसिर २०७४, शुक्रबार ०८:२२

पोखरा, मंसिर २२ । कास्कीमा मतगणनाका लागि कडा सुरक्षा ब्यवस्था मिलाईएको छ । मतगणना स्थलबाहिर सुरक्षाकर्मीको ब्यापक उपस्थिती छ भने मतगणना स्थलमा जाली र सिसी क्यामेराको ब्यवस्था मिलाईएको छ । ३ निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्र नम्बर १ को..

पुरा पढ्नुहोस् »

कास्कीमा यस्तो देखियो चुनाव (फोटो फिचर) २१ मंसिर २०७४, बिहीबार १७:२७

पोखरा, मंसिर २१ । कास्कीमा प्रतिनिधीसभा र प्रदेशसभा चुनाव शान्तिपूर्ण सकिएको छ । जिल्लाभर ६७ प्रतिशत मतदान भएको छ । यहाँका सबै मतदान केन्द्रमा शान्तिपूर्ण चुनाव भयो । तस्विर-प्रकाश ढकाल/पूर्णचन्द्र..

पुरा पढ्नुहोस् »

कास्कीको मतगणना भोलिदेखि २१ मंसिर २०७४, बिहीबार १६:०५

पोखरा, मंसिर २१ । दोश्रो चरण अन्तर्गत कास्कीमा विहिबार भएको निर्वाचनको मतगणना शुक्रबार (भोलि) देखि हुने भएको छ । विहिबार राती सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने र शुक्रबारदेखि मतगणना थाल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले..

पुरा पढ्नुहोस् »

पहिलो चरणको मतगणना सुरु, बाकस खोल्दै २१ मंसिर २०७४, बिहीबार १२:०६

पोखरा, मंसिर २१ । गत मंसिर १० गते सम्पन्न पहिलो चरणको चुनावको मतगणना सुरु भएको छ । दोश्रो चरणको चुनाव बिथोलिने भन्दै रोकिएको मतगणना विहिबार साँझ ५ बजेदेखि सुरु भएको हो । सबै जिल्लामा सर्वदलिय बैठक बसेर बाकस खोल्ने काम भैरहेको हाम्रा जिल्ला..

पुरा पढ्नुहोस् »

कास्कीमा ६७ प्रतिशत मत खस्यो २१ मंसिर २०७४, बिहीबार ११:३१

पोखरा, मंसिर २१ । कास्कीमा प्रतिनिधीसभा र प्रदेशसभाको चुनावमा ६७ प्रतिशत मत खसेको छ । विहान ७ बजेदेखि साँझ ५ बजेसम्म ६७ प्रतिशतको हाराहारीमा मत खसेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए । जिल्लामा ३ सय ५० मतदान..

पुरा पढ्नुहोस् »

कास्कीमा ११ बजेसम्म ३० प्रतिशत मत खस्यो २१ मंसिर २०७४, बिहीबार ०५:५१

पोखरा, मंसिर २१ । विहान ११ बजेसम्म कास्कीमा ३० प्रतिशत मत खसिसकेको छ । क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म ३० प्रतिशत मत खसेकाले समयमै मतदान सकिनेछ । कास्कीमा २ लाख ५५ हजार मतदाता छन् । १ सय ५० मतदान स्थलमा ३ सय १७ मतदान केन्द्रबाट..

पुरा पढ्नुहोस् »

कास्कीको कालिका मतदान केन्द्रमा झडप २१ मंसिर २०७४, बिहीबार ०५:२५

पोखरा, मंसिर २१ । कास्की क्षेत्र नम्बर ३ स्थित कास्कीकोटमा रहेको कालिका मावि मतदान केन्द्रमा झडप भएको छ । फरक पार्टीले आफ्ना कार्यकर्ताको भोट जबरजस्ती हालेको आरोप लगाउँदै बाम गठबन्धन र काँग्रेस कार्यकर्ताबीच झडप भएको हो । अहिले स्थिती सामान्य..

पुरा पढ्नुहोस् »

मतदान केन्द्र नजिक एमालेको स्वास्थ्य शिविर २१ मंसिर २०७४, बिहीबार ०३:०६

पोखरा, मंसिर २१ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ८ स्थित राम प्रावि मतदान केन्द्र नजिक नेकपा एमालेले स्वास्थ्य शिविर राखेको छ । मतदातालाई प्रभावित गर्ने गरी एमालेका कार्यकर्ताले स्वास्थ्य शिविर रोखेका हुन् । श्रोतका अनुसार एमालेबाट..

पुरा पढ्नुहोस् »

कास्कीमा कुन उम्मेदवारले कहाँबाट भोट हाल्दैछन् ? २१ मंसिर २०७४, बिहीबार ०१:०९

प्रकाश ढकाल पोखरा, मंसिर २१ । आज केहीबेरपछि हुने मतदानमा कास्कीबाट कुन नेताको मतदान कुन केन्द्रमा छ ? जिल्लामा प्रतिनिधीसभा सदस्यका उम्मेदवार आफ्नै क्षेत्रमा आँफैलाई मत हाल्न पाएपनि प्रदेशसभा तर्फ केही उम्मेदवारले आँफैलाई मतदान गर्न..

पुरा पढ्नुहोस् »