प्रमुख समाचार


नर्भिकले भन्यो–आकस्मिक ह्रदयघाटबाटै प्रकाशको निधन ३ मंसिर २०७४, आईतवार ०७:१८

काठमाडौं, मंसिर ३ । नर्भिक अस्पतालले प्रकाश दाहालको निधन भएको घोषणा गरेको छ । आज बिहान घरमै अचेत अवस्थामा भेटिएका प्रकाशलाई ५ बजेर ५० मिनेटमा नर्भिक अस्पताल पुर्याइएको थियो । उनको आकस्मिक ह्रदयघाटबाट निधन भएको अस्पतालले सार्वजनिक गरेको छ ।..

पुरा पढ्नुहोस् »

भक्कानिँदै नर्भिक पुगे प्रचण्ड ३ मंसिर २०७४, आईतवार ०६:५८

काठमाडौं, मंसिर ३ । छोरा प्रकाशको निधन भएपछि चुनाव प्रचारका क्रममा झापा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगेका छन् । एक मात्र छोरा प्रकाशको आज बिहान निधन भएपछि उनी झापाबाट हेलिकोप्टरमा तत्काल काठमाडौं..

पुरा पढ्नुहोस् »

प्रचण्डपुत्र प्रकाशको निधन ३ मंसिर २०७४, आईतवार ०२:३५

पोखरा, मंसिर ३ । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । हृदयाघातपछि अस्पतालमा उपचाररत दाहालको आईतबार निधन भएको परिवार श्रोतको भनाई छ । उनको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भैरहेको थियो । दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत..

पुरा पढ्नुहोस् »

दानविरको दयाले धम्पुसमा ठडियो स्कुल ३ मंसिर २०७४, आईतवार ०२:२७

पोखरा, मंसिर ३ । भूकम्पले जीर्ण थियो भवन । वर्षामा टिनबाट कक्षाकोठामै पानी चुहिन्थ्यो । तर अब विद्यालय भवनको मुहार फेरिएको छ । विद्यार्थी भूकम्प प्रतिरोधात्मक भवनभित्र बसेर पढेका छन् । शिक्षकलाई पनि आकास हेरेर पठन पाठन गराउनुपर्ने बाध्यता..

पुरा पढ्नुहोस् »

फेवाको चिसोमा देवराज र रवीन्द्रको तातो वहस २ मंसिर २०७४, शनिबार ०८:१९

प्रकाश ढकाल पोखरा, मंसिर २ । आगामी चुनावमा कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यका उम्मेदवारले शुक्रबार एउटै डुंगामा बसेर गफ गरे । एपिवान टेलिभिजनको प्रत्यक्ष कुराकानीमा दुवै उम्मेदवार एउटै डुंगाबाट फेवाताल सयर गर्दै पोखरा..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को मुख्यमन्त्री पोखरा नगर प्रशिक्षणमा बस्ने (कुन मन्त्रालय कहाँ बस्दैछ) २ मंसिर २०७४, शनिबार ०८:०३

प्रकाश ढकाल पोखरा, मंसिर २ । प्रदेशसभाको चुनाव नजिकिँदै जाँदा ४ नम्बर प्रदेशमा मन्त्रालय राख्ने ठाउँको खोजी सुरु हुन थालेको छ । निर्विकल्प राजधानी पाएको पोखराबाट विद्यमान क्षेत्रीय निर्देशनालय र अधिकतम खुला ठाउँहरु भएका जिल्ला स्थित..

पुरा पढ्नुहोस् »

के हो एनसेल प्रकरण (हेर्नुस् भिडियो सहित) २८ कार्तिक २०७४, मंगलवार ०५:२५

पोखरा, कार्तिक २८ । पछिल्लो समय पोखरामा एनसेल प्रकरण बढी चर्चामा छ । यसअघि विकास समितिमा बसेर काम गरिसकेका पूर्व मन्त्री कुमार खड्काले विकास समितिको नाम जोडेर एनसेल प्रकरणबारे बहस चलाएका छन् । यो काण्डका बिषयमा चर्चा हुँदा उनी अखण्ड नेपाल..

पुरा पढ्नुहोस् »

एनसेलको घुसकाण्ड छिट्टै सार्वजनिक गर्छु–कुमार खड्का २६ कार्तिक २०७४, आईतवार ०३:३९

पोखरा, कार्तिक २६ । नेपाली काँग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य कुमार खड्काले ‘एनसेल खरिद विक्रि काण्डदेखि अवैधानिक तरिकाबाट फोर जी सेवा संचालन अनुमति’ दिन गरिएको निर्णयको भण्डाफोर गर्ने बताएका छन् । केहि दिन अगाडि चुनावी कार्यक्रमको..

पुरा पढ्नुहोस् »

कास्कीको चुनाव–विगतमा कसले जिते कसले हारे (पढ्नुस् विस्तृतमा) २५ कार्तिक २०७४, शनिबार ०२:५६

प्रकाश ढकाल पोखरा, कार्तिक २५ । आउँदो मंसिर २१ गते हुने दोश्रो चरणको प्रदेश र प्रतिनिधीसभा सदस्य चुनावका लागि कास्कीमा सवै पार्टीका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले पनि दावेदारी प्रश्तुत गरेका छन् । उनीहरु यतिबेला चुनावी प्रचारमा ब्यस्त छन्..

पुरा पढ्नुहोस् »

काँग्रेस पोखरा १५ मा चुनावी प्रचार कार्यालय २४ कार्तिक २०७४, शुक्रबार १३:३८

पोखरा, कार्तिक २४ । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १५ मा चुनावी प्रचार कार्यालय स्थापना भएको छ । कार्यालयको नेपाली काँग्रेसका नेता शिक्षा तथा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले उद्घाटन..

पुरा पढ्नुहोस् »