प्रमुख समाचार


मुक्तिनाथ जाँदै गरेको तीर्थयात्री बोकेको बस पल्ट्यो, ७ घाईते ७ बैशाख २०७५, शुक्रबार ०३:३५

पोखरा, बैशाख ७ । काठमाण्डौंबाट मुक्तिनाथका लागि तीर्थयात्री बोकेर गैरहेको बस पर्वतको कुश्मामा दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । बा४ख ५७८८ नम्बरको बस बिहान साढे ४ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा भक्तपुरका ६५ बर्षीय लिलानाथ पुडासैनी,..

पुरा पढ्नुहोस् »

काँग्रेस सांसद खड्काको ओलिलाई ब्यंग्य–राजेश हमाल र भुवन केसी भन्दा ठूलो हिरो बन्नुस् ७ बैशाख २०७५, शुक्रबार ०२:४५

पोखरा, बैशाख ७ । विहिबारको प्रदेशसभा बैठकबाट काँग्रेस सांसद कुमार खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीको क्रियाकलापबारे गुनासो पोखे । प्रधानमन्त्रीको रारा सम्मेलन र त्यससँग जोडिएका अरु क्रियाकलापप्रति खड्काले कटाक्ष गरेका हुन् । ‘कमजोर..

पुरा पढ्नुहोस् »

’कोठी’ चलाउने वडाअध्यक्षलाई थुनामा नराख्न सर्वोच्चको आदेश ६ बैशाख २०७५, बिहीबार १७:४६

काठमाण्डौं, बैशाख ६ । चेलीबेटी बेचबिखन प्रकरणमा नुवाकोट जिल्ला अदालतबाट ३७ वर्ष कैद सजाय ठहर भएका वडा अध्यक्ष सुनबहादुर तामाङलाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ । न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोतम भण्डारीको इजलासले..

पुरा पढ्नुहोस् »

सांसद मनाङेलाई तीन बर्ष कैद (यस्तो छ प्रावधान) ६ बैशाख २०७५, बिहीबार १७:३७

काठमाडौं, बैशाख ६ । विहिबार पक्राउ परेका डन पुष्ठभूमिका सांसद दीपक मनाङे (राजीव गुरुङ) तीन वर्ष जेल बस्नुपर्ने भएको छ । ज्यान मार्ने उद्योग मुद्दामा उनलाई ५ वर्ष जेल सजाय भएकोमा उनी २ वर्ष मात्र जेल बसेका छन् । गत २ माघमा सर्वाेच्च अदालतका..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का सांसद दीपक मनाङे पक्राउ ६ बैशाख २०७५, बिहीबार १७:२८

काठमाण्डौं, बैशाख ६ । फरार रहेका प्रदेश सांसद दीपक मनाङे (राजिव गुरुङ) पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरले उनलाई पक्राउ गरेको हो । उनलाई स्वयम्भुबाट पक्राउ गरिएको परिसरका डिएसपी मोहन थापाले बताए । १२ वर्षअघि चक्रे मिलनको हात छिनाएको..

पुरा पढ्नुहोस् »

सरकारको सफर सुरुमै सकसपूर्ण, मुश्किलले पारित भयो नीति तथा कार्यक्रम ६ बैशाख २०७५, बिहीबार ०२:२२

प्रकाश ढकाल पोखरा, बैशाख ६ । प्रदेश ४ को सरकार बहुत सकसले जोगिएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गर्ने बेला समर्थनमा बहुमत नभए सरकार स्वतः ढल्ने प्राबधान छ । सोमबार प्रदेश प्रमुख बाबुराम कुँवरले संसदबाट प्रश्तुत गरेको नीति तथा..

पुरा पढ्नुहोस् »

बाईक राइडिङमा जमेकी तनहूँकी सुन्दरी सुजना ५ बैशाख २०७५, बुधबार १३:२८

उमा आलेमगर पोखरा, बैशाख ५ । ब्युटी प्याजेन्टमा लागेको मान्छे बाईक राईडर ? २०१५ मा मिस तनहूँ जितेपछि विमलनगरकी सुजना श्रेष्ठलाई धेरैले ग्लयामरमा लाग्ने अड्कलबाजी गरे । तर उनी अरुको अड्कलभन्दा भिन्न भईन् । अहिले उनको करियर बाईक राईडरको रुपमा..

पुरा पढ्नुहोस् »

सरकारको नीति तथा कार्यक्रमलाई सांसदको टिप्पणी–एमालेको घोषणापत्र आयो ५ बैशाख २०७५, बुधबार १२:४८

प्रकाश ढकाल पोखरा, बैशाख ५ । प्रदेश सकारले सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रमबारे मंगलबार संसदमा छलफल भएको छ । ३ महिने बजेट निर्माणअघि ल्याईएको नीति तथा कार्यक्रमलाई सत्तापक्ष दल एमालेले उत्कृष्ट भनेपनि अन्य सांसदहरुले असन्तुष्टी..

पुरा पढ्नुहोस् »

बर्षातको पानीले पोखराका सडकमै ताल (भिडियो सहित) ४ बैशाख २०७५, मंगलवार १४:१२

पोखरा, बैशाख ४ । पोखरामा मंगलबार दिउँसो असिना पानी परेको छ । असिना पानीले विभिन्न क्षेत्रमा बाली नालीमा असर गरेको छ । करिब २ घण्टा सम्म परेको पानीले सडक जलथल भएको छ । पोखरामा मंगलबार दिउँसो मात्रै २७ दशमलब ७ मिलिमिटर पानी परिेको क्षेत्रीय..

पुरा पढ्नुहोस् »

दुईदिनदेखि बेपत्ता भएका श्रेष्ठ फेवातालमा मृत भेटिए ४ बैशाख २०७५, मंगलवार १३:४९

पोखरा, बैशाख ४ । दुई दिन देखि मोटरसाइकल सहित हराएका एक व्यक्ति पोखराको फेवातालमा मृत भेटिएका छन् । बैशाख २ गते देखि हराएका तनहुँ व्यास नगरपालिकाका २८ बर्षिय नबिन श्रेष्ठ फेवातालको ताल बाराही मन्दिर नजिकै डुबिरहेको अवस्थामा शव फेला परेको हो..

पुरा पढ्नुहोस् »