विद्यालयलाई साबुन दिन नसकेपछि बादी समुदायका बालबालिका भर्ना भएनन् १० बैशाख २०७५, सोमबार ०३:०७
बझाङ, वैशाख १० देशभरी वैशाख १ गतेबाट सरकारले स्कुल जाने उमेरका सबै बालबालिकाहरुका लागि निःशुल्क भर्ना अभियान संचालन गरिरहेको भए पनि बझाङको थलारा उमावि खोलीमा रहेको विद्यालयले भने विद्यार्थी भर्ना गर्दा साबुन माग्ने गरेको छ । प्रत्येक..
पुरा पढ्नुहोस् »