प्रमुख समाचार


माओवादी केन्द्रीय कार्यालय बैठकः एकताबारे के होला निर्णय ? ९ बैशाख २०७५, आईतवार ०३:४२

काठमाण्डौँ, वैशाख ९ । एमालेसँग पार्टी एकताको विषयमा छलफल गर्न माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक अहिले बसिरहेको छ । आज दुई दलका शीर्ष नेताले एउटै मञ्चबाट एकताको सन्देश दिनुअघि माओवादी आन्तरिक छलफलमा जुटेको हो । प्रचण्ड निवास..

पुरा पढ्नुहोस् »

प्रचण्डको अपिल—सबै कम्युनिष्ट पार्टीहरु एकताको अभियानमा लामबद्ध होऔं ९ बैशाख २०७५, आईतवार ०३:४०

काठमाण्डौँ, वैशाख ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन् । लेनिनको १४८ औैं जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना..

पुरा पढ्नुहोस् »

आज राति उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने ९ बैशाख २०७५, आईतवार ०३:३६

काठमाडौं, वैशाख ९ । आइतबार राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने भएको छ । वैैशाख ५ देखि सक्रिय भएको विणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) आउँदो बुधबारसम्म सक्रिय रहने खगोलविदले बताएका छन् । आइतबार राति १ बजेदेखि सुर्योदय..

पुरा पढ्नुहोस् »

९ बैशाख २०७५, आईतवार ०३:१०

डोटी, वैशाख ९ । डोटीमा शनिबार दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक दिलबहादुर कुँवरले दिनु भएको जानकारी अनुसार दिपायल पिपल्लामा रहेको शैलेस्वरी अस्पतालबाट..

पुरा पढ्नुहोस् »

पार्टी एकताको सन्देश दिन एमाले र माओवादीले संयुक्त सभा गर्दै ९ बैशाख २०७५, आईतवार ०३:०१

काठमाडौं, वैशाख ९ । पार्टी एकताको विषयमा आशंका बढिरहेको बेला नेकपा एमाले र माओवादी केन्द्रले आइतबार संयुक्त कार्यक्रम गर्दैछन् । औपचारिक एकता घोषणा नभए पनि नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिन पारेर दुवै पार्टीका शीर्ष नेताले आफूहरु चाँडै..

पुरा पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री मोदी जेठमा नेपाल आउने ८ बैशाख २०७५, शनिबार १४:२१

काठमाण्डौं, बैशाख ८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोश्रो पटक नेपाल भ्रमणमा आउने तयारी गरेका छन् । यही जेठ ११ गते नेपाल आउने गरी तयारी सुरु भैसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणको मिति मे २५ अर्थात जेठ ११ गते तोक्ने गृहकार्य..

पुरा पढ्नुहोस् »

गैर जिम्मेवार महानगर, अबैध क्रसरलाई थपियो म्याद ८ बैशाख २०७५, शनिबार ०२:५३

प्रकाश ढकाल पोखरा, बैशाख ८ । गएको माघ २४ गते पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ ले आफ्नो अधिकार बाहिर गएर क्रसर उद्योग सञ्चालन अनुमति दियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ जारी भएपछि घाटगद्धी सञ्चालनको अधिकार स्थानीय तहलाई हस्तान्तरण भएपनि..

पुरा पढ्नुहोस् »

प्रदेशको नाम खोज्दै जिल्ला भ्रमणमा सांसदहरु ७ बैशाख २०७५, शुक्रबार १५:०४

पोखरा, बैशाख ७ । प्रदेश नम्बर ४ को नामाकरणका लागि सांसदहरु जिल्ला तहमा जाँदैछन् । यही बैशाख ९ र १० गते ११ वटै जिल्ला सदरमुकाममा छलफल आयोजना गरिएको सुझाव संकलन समितिका सदस्य सांसद विन्दुकुमार थापाले जानकारी दिए । उनका अनुसार सबै जिल्लामा ९ र १०..

पुरा पढ्नुहोस् »

डेढबर्ष पछि कास्की नेविसंघमा नयाँ नेतृत्व, थापा बने सभापति ७ बैशाख २०७५, शुक्रबार १३:५९

पोखरा, बैशाख ७ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ कास्कीमा लामो समयदेखि नेतृत्व विवाद र नेतृत्व रिक्त थियो । करिब ९ बर्षको विवाद र डेढबर्षको नेतृत्व रिक्तता अन्त्य भएको छ । शुक्रबार नेविसंघ केन्द्रले नयाँ सभापति नियुक्त..

पुरा पढ्नुहोस् »

सरकारको विरुद्ध राष्ट्रियसभा अध्यक्ष, निजी स्कुलमा विद्यार्थी भर्ना ७ बैशाख २०७५, शुक्रबार ११:४३

पोखरा, बैशाख ७ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सीनाले निजी स्कुलमा बिद्यार्थी भर्ना गराएका छन् । सरकारले सरकारी स्कुलको ब्यवस्थापन र सरकारी स्कुलमै विद्यार्थी भर्ना गराउनुपर्ने अभियान चलाईरहेका बेला सोही अभियानमा अध्यक्ष तिमिल्सीनाले..

पुरा पढ्नुहोस् »