पोखरा


मुख्यमन्त्रीले मागे संसदबाट बिश्वासको मत २५ फाल्गुन २०७४, शुक्रबार ०८:५१

पोखरा, फागुन २५ । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट बिश्वासको मत मागेका छन् । एमाले र माओबादीको समर्थनमा गत माग ४ गते मुख्यमन्त्रीको रुपमा काम थालेका उनले अरु सांसदसँग पनि सहयोग गरिदिन आग्रह गरे । संसद बैठकलाई..

पुरा पढ्नुहोस् »

पोखरामा अबैध कृषि बजार, महानगर मौन २४ फाल्गुन २०७४, बिहीबार ०१:०४

प्रकाश ढकाल पोखरा, फागुन २४ । पृथ्वीचोक नजिकै खुलेको सस्तो बजारले महानगरबाट स्विकृति लिएको छैन । नेपाल बायु सेवा निगमको नाममा रहेको जग्गामा सुर्य दिल गु्रप इन्भेष्टमेन्ट कम्पनी प्रालिले कच्ची भवन बनाउने सिफारिस लिएर तीनतले पक्की भवन ठड्यायो..

पुरा पढ्नुहोस् »

पोखरामा प्रहरीलाई घुस दिने ३ जना पक्राउ २३ फाल्गुन २०७४, बुधबार १४:४४

पोखरा, फागुन २३ । पोखरामा प्रहरीलाई घुस दिन खोज्दा ट्रक ड्राईभर प्रहरी फन्दामा परेका छन् । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३१ नहरचोक स्थित तालचोक–वेगनास सडक खण्डमा सवारी साधन चेक जाँच गर्ने क्रममा प्रहरीलाई घुस दिन लाग्दा ट्रक ड्राईभर..

पुरा पढ्नुहोस् »

पोखरा महानगरभित्रै बालश्रम शोषण (फोटोमा हेर्नुस्) २३ फाल्गुन २०७४, बुधबार १२:३९

पोखरा, फागुन २३ । पोखरा लेखनाथ महानगरपालिका कार्यालयभित्रै बालबालिकालाई श्रममा लगाएको भेटिएको छ । महानगर परिसर भित्र निर्माणाधीन भवनमा दुई बालकले काम गरिरहेका छन् । सन् २०१२ देखि बालमैत्री नगर बनाउने अभियानमा रहेको पोखरा महानगरले आफ्नै..

पुरा पढ्नुहोस् »

महानगरमा ढिलासुस्तीको विरोध गर्दै कार्यालयमै नाराबाजी (भिडियो सहित) २३ फाल्गुन २०७४, बुधबार १२:१६

पोखरा, फागुन २३ । पोखरा लेखनाथ महानगरपालिका कार्यालयले सेवा प्रवाहमा गरेको ढिलासुस्ती प्रति सेवाग्राही नागरिकहरुले नाराबाजी गरेका छन् । बुधबार कार्यालयमा पुगेका सेवाग्राहीले लामो समय कुर्दा समेत कर्मचारीले काम नगरिदिएपछि विरोध स्वरुप..

पुरा पढ्नुहोस् »

अबैध बाटोमा महानगर, टेण्डर विनै करोडको ठेक्का १९ फाल्गुन २०७४, शनिबार ०२:३१

प्रकाश ढकाल पोखरा, फागुन १९ । पोखरा लेखनाथ महानगरपालिकाले महानगर क्षेत्रको होर्डिङ बोर्ड ब्यवस्थापनको ठेक्का विधि विपरित पोखरा उद्योग बाणिज्य संघलाई दिएको छ । सार्वजनिक निजी साझेदारी कार्यक्रमको नाममा हाकिमको तजविजले करोडौंको ठेक्का विना..

पुरा पढ्नुहोस् »

पोखराको सराङकोटमा महिला मृत फेला १८ फाल्गुन २०७४, शुक्रबार १२:०४

पोखरा, फागुन १८ । पोखरा लेखनाथ महानगरपालिकाको १८ सराङकोट स्थित गुफाडाँडामा एक महिला मृत फेला परेकी छन् । टिनले छाएको पुरानो टिनको छाप्रोमा मागी खाने जस्तो देखिने परिचय नखुलेकी अन्दाजी ३५ बर्षकी महिला मृत अवस्थामा फेला परेको कास्की प्रहरीले..

पुरा पढ्नुहोस् »

पोखरामा प्याराग्लाईडिङ खस्यो, दुई घाईते १८ फाल्गुन २०७४, शुक्रबार १०:५९

पोखरा, फागुन १८ । पोखराको खपौंदीमा प्याराग्लाईडिङ खस्दा २ जना घाईते भएका छन् । हावाहुरीका कारण ल्याण्ड गर्ने क्रममा अनियन्त्रित भई प्याराग्लाईडिङ भुईँमा झरेको थियो । दुर्घटनामा जापानी नागरिक यामाजकी नामोदोकी र पाईलट खहरेका ३४ बर्षिय..

पुरा पढ्नुहोस् »

पोखरामा ४ वटा गाडी एकैपटक ठोकिएपछि… १७ फाल्गुन २०७४, बिहीबार १६:०४

पोखरा, फागुन १७ । पोखराको चाउथेमा चारवटा गाडी ठोकिँदा १० जना घाईते भएका छन् । साँझ भएको दुर्घटनामा घाईतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको मणिपाल शिक्षण अस्पतालमा उपचारमा उपचार भइरहेको छ । सामान्य घाईते अरुलाई पश्चिमाञ्चल शिक्षण..

पुरा पढ्नुहोस् »

पोखराको ज्यानमारा पुल (यस्तो छ घटना) १६ फाल्गुन २०७४, बुधबार १२:१३

पोखरा, फागुन १६ । पोखराको जिरो किलोमिटर देखि विन्ध्याबासिनी सम्मको सडक फराकीलो भएको छ । बाटो फराकिलो भएपछि गाडीको गति पनि बढेको छ । सोही अनुसार पुलको आकार नबढेपछि पोखराको पस्र्याङमा दिनहुँजसो दुर्घटना हुन्छ । धेरैको ज्यान पनि गैसकेको छ ।..

पुरा पढ्नुहोस् »