नेपाल


आर्थिक समृद्धिका लागि कांग्रेसलाई जिताऔंः शर्मा २० कार्तिक २०७४, सोमबार १३:०५

पोखरा, कार्तिक २० । नेपाली कांग्रेसका नेता एवम् क्षेत्र नं. ३, प्रतिनिधि सभाका उम्मेदवार शुक्रराज शर्माले मुलुकको आर्थिक समृद्धिका लागि कांग्रेसलाई जिताउनु पर्ने बताएका छन् । चुनाव प्रचार प्रसार समिति क्षेत्र नम्बर ३, सम्पर्क कार्यालयको..

पुरा पढ्नुहोस् »

काँग्रेसलाई सघाउन कास्कीमा उम्मेदवारी फिर्ता १९ कार्तिक २०७४, आईतवार १७:०५

पोखरा, कार्तिक १९ । आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधीसभा सदस्यका लागि मनोनयन दर्ता गराएका कास्कीका ५ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगले तोकेको समयभित्रै उनीहरुले आफ्नो दावेदारी फिर्ता लिएका हुन् । आयोगले..

पुरा पढ्नुहोस् »

‘कास्कीको समृद्धी काँग्रेसकै काँधमा’ १९ कार्तिक २०७४, आईतवार १६:४५

पोखरा, कार्तिक १९ । नेपाली काँग्रेस कास्कीका उम्मेदवारहरुले जिल्लालाई समृद्ध बनाउने साझा एजेण्डा सार्वजनिक गरेका छन् । कृषि, पर्यटन, जलश्रोत र पूर्वाधार सहितको समृद्ध जिल्ला बनाउने दायित्व आफ्नै काँधमा रहेको भन्दै उनीहरुले समृद्धीका एजेण्डा..

पुरा पढ्नुहोस् »

एमालेले धोका दिएको भन्दै माओवादीले तोड्यो गठबन्धन १९ कार्तिक २०७४, आईतवार १३:२२

भक्तपुर, कार्तिक १९ । एमालेले गठबन्धनमा धोका दिएको आरोप लगाउँदै भक्तपुरमा माओबादीले गठबन्धन नै टुटेको घोषणा गरेको छ । भक्तपुर क्षेत्र नं १ को प्रदेश क मा एमालेका बागी उम्मेदवारले नाम फिर्ता नलिएपछि माओवादी केन्द्र भक्तपुरले बाम गठबन्धन टुटेको..

पुरा पढ्नुहोस् »

वागी फकाउँदै उम्मेदवार १९ कार्तिक २०७४, आईतवार ०२:१८

प्रकाश ढकाल पोखरा, कार्तिक १९ । आधिकारिक उम्मेदवार विरुद्ध वागी उम्मेदवार उभिएपछि कास्कीमा प्रभावशाली नेताहरुलाई नै संकट देखा परेको छ । वाम र लोकतान्त्रीक दुवै गठबन्धनका विरुद्ध कास्कीमा वागी उम्मेदवार छन् । आँफु विरुद्ध वागी उम्मेदवारी..

पुरा पढ्नुहोस् »

प्रहरीलाई जनताको सुझाव–ट्राफिक व्यवस्थापन चुस्त होस् १८ कार्तिक २०७४, शनिबार ०३:५४

पोखरा, कार्तिक १८ । कास्कीका जनताले ट्राफिक ब्यवस्थापन चुस्त हुन नसकेको भन्दै प्रभावकारी ब्यवस्थापनका लागि सुझाव दिएका छन् । कास्की प्रहरीले पोखरामा आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा उनीहरुले पहिले भन्दा केही सुधारको संकेत देखिएपनि..

पुरा पढ्नुहोस् »

कास्कीमा महिला उम्मेदवारको खडेरी १८ कार्तिक २०७४, शनिबार ०३:३७

प्रकाश ढकाल पोखरा, कार्तिक १८ । महिला उपस्थितीको सुनिश्चितताको चासो र चर्चा बढीरहेका बेला राजनीतिमा उनीहरुको अर्थपूर्ण उपस्थिती झनै कमजोर बन्दै गएको छ । ठूला राजनीतिक दलहरुमा महिलालाई पत्याउने चलन अझै बसिसकेको छैन । साना दलहरुले पनि..

पुरा पढ्नुहोस् »

वागी उम्मेदवार पगेनी विरुद्ध उजुरी १७ कार्तिक २०७४, शुक्रबार १४:१९

पोखरा, कार्तिक १७ । वामगठबन्धन विरुद्ध उम्मेदवारी दर्ता गरेका एमाले कास्कीका निर्वाचन कमिटि अध्यक्ष टीकाराम पगेनीविरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ । वाम गठबन्धनका उम्मेदवार दीपक कोइरालाको विरुद्धमा उनले उम्मेदवारी दर्ता गराएका थिए..

पुरा पढ्नुहोस् »

कास्कीमा ९ पदका लागि १ सय १ उम्मेदवार १७ कार्तिक २०७४, शुक्रबार ०३:४७

प्रकाश ढकाल पोखरा, कार्तिक १७ । दुई ठूला शक्ति नेपाली काँग्रेस र वाम गठबन्धन सहित विभिन्न दलका उम्मेदवारले कास्कीमा मनोनयन दर्ता गरेका छन् । बिहिबार मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधी सभा र प्रदेशसभाका लागि मनोनयन..

पुरा पढ्नुहोस् »

कास्कीमा टिकटका भाग्यमानी १५ कार्तिक २०७४, बुधबार १९:३३

प्रकाश ढकाल पोखरा, कार्तिक १६ । जिल्लाबाट सिफारिस भएको झण्डै १ महिनापछि दलहरुले कास्कीका लागि आफ्ना उम्मेदवार छनौट गरेका छन् । वाम गठबन्धनले केही उम्मेदवार पछिल्यै छानेको भएपनि अन्तिम टुंगो बुधबार मात्रै लगाएको हो भने काँग्रेसले सबै..

पुरा पढ्नुहोस् »