नेपाल


गण्डकी प्रदेशका सबै नाका बन्द, लेखनाथमा कोरोना उपचार अस्पताल १० चैत्र २०७६, सोमबार ०९:५१

पोखरा, चैत १० । गण्डकी प्रदेशसँग सीमा जोडिएका सबै नाका आजदेखि बन्द भएका छन् । कोरोना पुर्वतयारी तथा नियन्त्रण उच्चस्तरीय निर्देशक समितिको बैठकले प्रदेश छिर्ने सबै नाकामा यात्रुबहाक गाडी आवतजावत रोक्ने निर्णय गरेको हो । तनहूँको मुग्लीन,..

पुरा पढ्नुहोस् »

गुरुयोजना अनुसार नै गुफाको व्यवस्थित विकास गरौं– प्रदेश सांसदहरु ३ चैत्र २०७६, सोमबार १०:३०

  पोखरा, चैत ३ । गण्डकी प्रदेश सभाका सदस्यहरुले प्राकुतिक गुफाको रुपमा रहेका महेन्द्र गुफा र चमेरे गुफालाई गुरुयोजना अनुसार नै व्यवस्थित विकास गर्नुपर्नेमा जोड दिएका छन् । विन्ध्यवासिनी मा.वि वाटुलेचौरले गुफा क्षेत्रको विकासका सवालमा..

पुरा पढ्नुहोस् »

प्रदेश २ को नामाकरण मतदानबाट हुने २२ फाल्गुन २०७६, बिहीबार १०:४१

  जनकपुर, फागुन २२ । प्रदेश २ को नामाकरणको टुंगो मतदानबाट हुने भएको छ । यसका लागि फागुन ३० गतेको प्रदेश सभा बैठकले मतदान प्रक्रियाको कार्यसूची तय गर्ने जनाइएको छ । सत्तारुढ दल राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साहले प्रदेशको नामाकरणबारे..

पुरा पढ्नुहोस् »

स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग खोलौं : प्रदेश प्रमुख शेरचन १८ फाल्गुन २०७६, आईतवार ०१:०३

  पोखरा, फागुन १८ । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । बागलुङ समाज पोखराको १९ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनलाई शनिबार पोखरामा सम्बोधन गर्दै प्रदेश..

पुरा पढ्नुहोस् »

गण्डकीमा सुरु भो राष्ट्रियसभा चुनाव (फोटो फिचर) ९ माघ २०७६, बिहीबार ०५:३८

पोखरा, माघ ९ । राष्ट्रियसभा चुनाव अन्तर्गत गण्डकीमा २ पदका लागि मतदान सुरु भएको छ । अन्य र महिला पद रिक्त हुने भएपछि यहाँ चुनाव हुन लागेको हो । चुनावमा नेकपा र काँग्रेसले दुवै पदमा उम्मेदवार उठाएको छ भने जनमोर्चाले अन्यमा मात्रै..

पुरा पढ्नुहोस् »

प्रदेश ५ ले दुईवटा अस्पतालमा अध्यक्ष र सदस्य मनोनयन गरेको छ ७ माघ २०७६, मंगलवार १०:४४

  भैरहवा, माघ ७ । प्रदेश ५ ले प्रदेशका दुईवटा अस्पताल विकास समितिका अध्यक्ष र सदस्य पदमा मनोनयन गरेको छ । प्रदेश मन्त्रिपरिषदको बैठकले बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल र रोल्पामा रहेको रोल्पा अस्पतालको लागि अध्यक्ष तथा सदस्य..

पुरा पढ्नुहोस् »

प्रदेश ५ को हिउँदे अधिवेशन शुरु ५ माघ २०७६, आईतवार ११:१२

  खस्यौली, माघ ५ । प्रदेश ५ प्रदेशसभाको हिउँदे अधिवेशन आइतबारदेखि बुटवलमा शुरु भएको छ । सो अधिवेशनमा दलका तर्फबाट सत्तारुढ दल नेकपा प्रदेशसभाका प्रमुख सचेतक भूमीश्वर ढकालले प्रदेशसभामा गठन भएको राजधानी तथा नामकरणसम्बन्धी उपसमितिले..

पुरा पढ्नुहोस् »

प्रदेश १ मा थपिए चार राज्यमन्त्री ५ माघ २०७६, आईतवार १०:२९

  विराटनगर, माघ ५ । प्रदेश १ का मुख्यमन्त्री शेत्रधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले चार राज्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री राईले ओखलढुंगाका अम्बिर गुरुङ, इलामका रामबहादुर मगर, झापाकी जसमाया गजमेर र मोरङका..

पुरा पढ्नुहोस् »

पिपिपी आयोजनाबारे महानगरले ग¥यो सांसदसँग छलफल, ‘सार्वजनिक हित नै पहिलो सर्त’ २९ पुष २०७६, मंगलवार ०९:२८

  पोखरा, पुस २९ । पोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी (पिपिपी) का लागि छनोट भएका आयोजनाहरुको बारेमा कास्कीबाट संघीय र गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरेको छ । सेतीखोंच साहसिक पर्यटन पूर्वाधार विकास..

पुरा पढ्नुहोस् »

प्रदेश–३ को नाम ‘वाग्मती’, राजधानी ‘हेटौंडा’ नै कायम गरिने २५ पुष २०७६, शुक्रबार १०:३५

  हेटौंडा, पुस २५ । प्रदेश–३ को नेकपा संसदीय दलले प्रदेश नम्बर–३ को नाम ‘वाग्मती’ र स्थायी राजधानी हेटौंडालाई नै एकमतले पास गराउने निर्णय गरेको छ । पार्टी सचिवालयको निर्णयलाई नै एक भएर पास गराउने निर्णय भएको नेकपा प्रदेश नम्बर–३ का इन्चार्ज..

पुरा पढ्नुहोस् »