नेपाल


एसपी मल्लले चितवन छाडे, शक्तिको चलेन जोड १८ पुष २०७६, शुक्रबार ०९:०९

  काठमाडौं, पुस १८ । राजनीतिक शक्तिको आडमा संगठनको चेन अफ कमाण्डलाई चुनौति दिएको आरोप लागेका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले चितवनबाट रमाना बुझेका छन् । प्रहरी प्रधान कार्यालयले पुस ४ गते त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा..

पुरा पढ्नुहोस् »

मानवअधिकारका विषयमा राज्य संवेदशिल बन्नुपर्छ : सभामुख अधिकारी २४ मंसिर २०७६, मंगलवार १०:४४

  पोखरा, मंसिर २४ । गण्डकी प्रदेशका सभाका सभामुख नेत्रनाथ अधिकारीले मानवअधिकारका विषयमा राज्य संवेदनशिल बन्नुपर्ने बताएका छन् । ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर २०१९) को सन्दर्भमा आयोजित तीन दिवसीय कार्यक्रममा अन्र्तगत..

पुरा पढ्नुहोस् »

संघ सस्थाहरुमा राजनिती घुस्न हुँदैन : गण्डकी प्रदेश प्रमुख शेरचन २३ मंसिर २०७६, सोमबार १३:३६

  पोखरा, मंसिर २३ । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले संघ सस्थाहरुमा राजनिती घुस्न नहुने वताएका छन । केही संघ सस्थाहरु पछिल्लो समय राजनितीकै कारण धरापमा परेको बताउँदै राजनिती भन्दा पर रहेर संस्था सञ्चालन गर्न शेरचनको आग्रह रहेको थियो ।..

पुरा पढ्नुहोस् »

विरुवा होइन, रुख रोप्ने गण्डकी प्रदेशको तयारी २२ मंसिर २०७६, आईतवार ११:०६

  पोखरा, मंसिर २२ । गण्डकी प्रदेश सरकारले वातावरण संरक्षण एवं हरियाली कायम राख्न रुख रोप्ने अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि १० फिटभन्दा बढी उचाइको विरुवा रोप्ने तयारी भएको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास..

पुरा पढ्नुहोस् »

प्रदेश १ का मन्त्रीहरु ऋणले चुर्लुम्म १३ मंसिर २०७६, शुक्रबार ०२:४२

विराटनगर, मंसिर १३ । पत्रिकामै प्रदेश १ का सबै मन्त्री ऋणमा रहेको समाचार पनि प्रकाशित रहेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाहेक सबै मन्त्रीहरु ऋणमा रहेको देखिएका छन् । गत वर्ष मन्त्रीहरुको सम्पत्ति विवरण खुलाउन आनाकानी गरेको..

पुरा पढ्नुहोस् »

गोरखाका ३ सडक कालोपत्रे हुँदै, नामजुङसम्म पीच गर्न ३४ करोड लाग्ने ९ मंसिर २०७६, सोमबार १५:०९

गोरखा, मंसिर ९ । गोरखाका ३ सडक एकैसाथ कालोपत्रे हुने भएको छ । सदरमुकाम बाहिर खासै कालोपत्रे सडक नभएको गोरखाका मुख्य सडकहरु अव कालोपत्रे हुन लागेको हो । ढुंगागाडे–बुंकोट–नामजुङ–घैरुङ–मनकामना सडक, अजिरकोट गाऊँपालिकाको ढोडेनी भच्चेक सडक तथा..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा एकीकृत बस्ती बनाए सरकारले अनुदान दिने ७ मंसिर २०७६, शनिबार १४:२७

पोखरा, मंसिर ७ । घडेरीका नाममा धमाधम खेतीयोग्य जमिन मासिन थालेपछि गण्डकी सरकारले एकीकृत बस्तीको परिकल्पना अघि सारेको छ । भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले एकीकृत बस्ती मार्फत कृषियोग्य जमिन जोगाउन जग्गा एकीकरण तथा बस्ती विकास..

पुरा पढ्नुहोस् »

विश्व शान्ति सूचीमा नेपालको प्रगति, ७६ औं स्थान प्राप्त ६ मंसिर २०७६, शुक्रबार ११:११

  काठमाडौं, मंसिर ६ । विश्व शान्तिको सूचीमा नेपालले प्रगति गरेको छ । विश्व शान्ति सूची २०१९ मा नेपाल ७६ औं स्थानमा परेको हो । इन्ष्टिच्यूट फर इकोनोमिक्स एण्ड पिस (आइइपी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालले यस वर्ष १२ स्थान सुधार गरेर..

पुरा पढ्नुहोस् »

नवनियुक्त गण्डकी प्रदेशका प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण २० कार्तिक २०७६, बुधबार ११:४५

पोखरा, कार्तिक २० । नवनियुक्त गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पदबहाली गरेका छन् । उनले पोखरा शहिदचोक स्थित गण्डकी प्रदेश प्रमुखको कार्यालयमा पुगि पदभार ग्रहण गरेका हुन् । उनले पदभार ग्रहण गर्दै नेपालको संविधान अनुसार काम गर्ने..

पुरा पढ्नुहोस् »

पोखराका ८५ वर्षका बैज्ञानिक बाजेले गरेका आविस्कार (भिडियो) १९ कार्तिक २०७६, मंगलवार ०३:२३

पोखरा, कात्र्तिक १९ । जिरो–विन्द्यावासिनी सडकको छेवैमा पर्खालले घेरिएको सानो घरलाई बगैंचाले चिटिक्क पारिएको छ । दुईकोठे घरमा एक्लै बस्छन् ८५ वर्षीय वृद्ध दीनबन्धु कोइराला । गेटबाट छिर्नेबित्तिकै दाहिनेपट्टि टिनको टहरो छ । टहरोमा सिंगो..

पुरा पढ्नुहोस् »