नेपाल


प्रदेश ४ मा सभामुख माओबादीका नेत्र अधिकारी २७ माघ २०७४, शनिबार १६:०३

पोखरा, माघ २७ । नेकपा माओवादी केन्द्र ४ नं प्रदेशसभाको सभामुखमा पर्वतबाट निर्वाचित सांसद नेत्रनाथ अधिकारीलाई अघि सारेको छ । माओवादी केन्द्रको संसदीय दलको आज वसेको वैठकले अधिकारीलाई सभामुख तथा तनहुँवाट निर्वा्चित हरिवहादुर चुमानलाई संसदीय..

पुरा पढ्नुहोस् »

प्रदेश २ मा मुख्यमन्त्री फोरमलाई, सभामुख र तीन मन्त्रालय राजपालाई २७ माघ २०७४, शनिबार १२:५४

जनकपुर, माघ २७ । संघीय समाजवादी फोरम र राजपाबीच प्रदेश २ को पद भागवण्डा मिलेको छ । अब प्रदेश २ मा दुई दलको संयुक्त सरकार गठन हुनेछ । फोरमको कार्यालय तीनकुनेमा शानिबार भएको वार्तामा पद भागवण्डा मिलेको हो । सहमतिअनुसार २९ सांसद रहेको फोरमले..

पुरा पढ्नुहोस् »

प्रदेश ३ को सभामुखमा सानु श्रेष्ठ २७ माघ २०७४, शनिबार १२:३८

काठमाण्डौं, माघ २७ । प्रदेश नम्बर ३ को सभामुखमा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । शनिबार भएको निर्वाचन प्रक्रियामा श्रेष्ठको मात्र एक्लो उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । दिउँसो १ बजेसम्म मनोनयनका लागि..

पुरा पढ्नुहोस् »

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु २७ माघ २०७४, शनिबार ०६:३४

विराटनगर, मााघ २७ । सुनसरीको इनरुवा नगरपालिकामा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालक सुनसरी हरिनगरा–३ बस्ने २३ वर्षीय अमरेश कुम्वरको मृत्यु भएको छ । को ३० प २९९३ नंको मोटरसाइकल अनियन्त्रित भई इनरुवा–९ बबियामा दुर्घटना भएको थियो । गम्भीर..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का सबै मन्त्रालय आइतबारदेखि चल्ने २७ माघ २०७४, शनिबार ०६:२४

पोखरा, माघ २७ । प्रदेश नं ४ का सबै मन्त्रालय आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, उद्योग पर्यटन वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा..

पुरा पढ्नुहोस् »

खोप्लाङको नयाँ पहिचान–भिआईपी गाउँ २६ माघ २०७४, शुक्रबार १२:५३

गोरखा, माघ २६ । २०६८ साल भदौमा गोरखा खोप्लाङका बाबुराम भट्टराई नेपालका ३५ औं प्रधानमन्त्री बने । त्यतिबेला माओवादीका वरिष्ठ नेता रहेका भट्टराईले २०६९ फागुनसम्म नेपालको शासन सत्ता सम्हाले । त्यसअघि भट्टराई २०६४ मा र पछि २०७० मा पनि संविधानसभा..

पुरा पढ्नुहोस् »

गुटको चेपुवामा अष्टलक्ष्मी, डोरमणी प्रदेश ३ को मुख्यमन्त्री २६ माघ २०७४, शुक्रबार ११:५९

पोखरा, माघ २६ । प्रदेश ३ को संसदीय नेतामा निकै चर्चा भएकी नेतृ अष्टलक्ष्मी शाक्य पराजीत भईन् । एमालेबाट संसदीय दलको नेतामा डोरमणी पौडेल निर्वाचित भएसँगै नेपालका सात वटै प्रदेशमा महिला मुख्यमन्त्री नहुने निश्चित भएको छ । मुख्यमन्त्री बन्नका..

पुरा पढ्नुहोस् »

प्रदेश १ मा शेरधन राई मुख्यमन्त्री निश्चित २६ माघ २०७४, शुक्रबार ०९:५९

पोखरा, माघ २६ । प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । संसदीय दलको नेतामा निर्वाचित भएसँगै उनी प्रदेश १ को मुख्यमन्त्री बन्ने निश्चित पनि भएको छ । आज भएको निर्वाचनमा राईले पार्टी सचिव भीम आचार्यलाई पराजित गरेका हुन् ।..

पुरा पढ्नुहोस् »

केन्द्र र नाम फेर्न खोज्दा गाउँपालिकामा विवाद, कार्यालय बन्द २५ माघ २०७४, बिहीबार १६:५०

राजविराज, माघ २५ । स्थानीय तहको नाम र केन्द्र परिवर्तन गर्ने निर्णय विरुद्ध सप्तरीको तिलाठी–कोइलाडी र बेल्ही–चपेना गाउँपालिकामा विवाद चर्किएको छ । एक हप्ताअघि गाउँसभाले नाम र केन्द्र परिवर्तन गर्ने निर्णय गरेपछि विवाद सुरु भएको हो । दुवै..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा नयाँ शक्तिको भोट काँग्रेसलाई, तीन पार्टीको मिश्रित परिणाम २५ माघ २०७४, बिहीबार ०२:१५

प्रकाश ढकाल पोखरा, माघ २५ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश ४ को बाहुल्यता बाम गठबन्धनमा पर्यो । कुल ८ सीट रहेको यो प्रदेशबाट ५ सीट वाम र बाँकी ३ सीट काँग्रेसको भागमा छ । वाम गठबन्धनभित्र पनि एमालेले ३ र माओवादीले २ सीट जित्यो । ६ सीट जित्ने..

पुरा पढ्नुहोस् »