नेपाल


कास्कीमा उम्मेदवार टुंग्याउँदै माओबादी १० आश्विन २०७४, मंगलवार १५:०१

पोखरा, असोज १० । नेकपा माओवादी केन्द्रले कास्कीमा उम्मेदवार टुंग्याउन थालेको छ । ३ निर्वाचन क्षेत्र रहेको कास्कीमा प्रतिनिधी सभा चुनावका लागि २ वटामा माओबादीका उम्मेदवार टुंगिएका छन् भने प्रदेश सभाका लागि पनि एउटा क्षेत्रमा उम्मेदवारको..

पुरा पढ्नुहोस् »

ठडिदैंछन् लाप्राकीका नयाँ घर १० आश्विन २०७४, मंगलवार १४:४९

गोरखा, असोज १० । महाबिनासकारी भूकम्पबाट लाप्राकीको उठीबास लागेको झण्डै ३० महिना पुग्न लाग्यो । घरगोठै गुमाएपछि अस्थायी टहरामा बस्दै आएका लाप्राकीको नयाँ घर बनिरहेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को पहलमा नमूना बस्ती निर्माण धमाधम भइरहेको..

पुरा पढ्नुहोस् »

प्रदेशका प्रमुखलाई आकर्षक सुविधा १० आश्विन २०७४, मंगलवार ०२:३१

काठमाडौं, असोज १० । सरकारले प्रदेश प्रमुखका लागि सरकारी आवास, सवारी साधन र जम्बो सचिवालयसहितको आकर्षक सुविधाहरू प्रस्ताव गरेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ । कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले सोमबार संसद् सचिवालयमा दर्ता..

पुरा पढ्नुहोस् »

गोरखा कांग्रेसमा पैसा तिरेर आवेदन बुझाउँदै उम्मेदवार १० आश्विन २०७४, मंगलवार ०२:०५

गोरखा, असोज १० । चुनाव लड्ने आकांक्षी धेरै भएपछि नेपाली कांग्रेस गोरखाले आकांक्षी बाट सशुल्क आवेदन लिएको छ । आउँदो मंसीर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आकांक्षीले पाँच हजार रुपैंया र प्रदेशसभा निर्वाचनका लागि तीन हजार..

पुरा पढ्नुहोस् »

खगेन्द्रको शीरमा लिगलिगे राजाको श्रीपेच १० आश्विन २०७४, मंगलवार ०१:५७

गोरखा, असोज १० । देशमा राजतन्त्र इतिहास भइसक्यो । तर, दौडेर राजा हुने परम्परालाई निरन्तरता दिँदै गोरखाको पालुङटारस्थित लिगलिग विकास अभियानले गरेको लिगलिगे दौड प्रतियोगिता पूरा गरी नेपाली सेनाका धावक खगेन्द्र रानाभाटले यस वर्षको लिगलिगे..

पुरा पढ्नुहोस् »

मनास्लु आरोहण गर्दा बेलायती नागरिकको निधन १० आश्विन २०७४, मंगलवार ०१:४९

गोरखा असोज १० । मनास्लु हिमाल आरोहणमा गएका एक बेलायती नागरिकको ज्यान गएको छ । ज्यान जानेमा ४७ वर्षीय फिलिप हार्बर छन् । आरोहणका क्रममा लेक लागेपछि उनलाई ४ नम्बर बेस क्याम्पबाट तल झारिएको थियो । ४ नम्बर बेस क्याम्पबाट झार्ने क्रममै उनको ज्यान..

पुरा पढ्नुहोस् »

पृथ्वीचोकको आईल्याण्ड भत्काईयो १० आश्विन २०७४, मंगलवार ०१:३४

पोखरा, असोज १० । पोखराका आईल्याण्ड भत्काउन सुरु गरिएको छ । सडक दुर्घटनालाई न्युनिकरण गर्दै सडकमा हुने जामलाई न्युनिकरण गर्न पोखरामा ठुलो आकारमा रहेका आईल्याण्डहरुको आकार सानो पार्न पहिलो चरणमा आइल्याण्ड भत्काउन सुरु गरिएको पोखरा लेखनाथ..

पुरा पढ्नुहोस् »

चिनियाँ कम्पनीलाई बुढीगण्डकी नदिन निर्देशन १० आश्विन २०७४, मंगलवार ०१:१५

पोखरा, असोज १० । संसदको अर्थ र कृषि तथा जलस्रोत समितिले जलाशययुक्त बुढीगण्डकी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णयसहितका सबै प्रक्रिया खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा संयुक्त रुपमा बसेको दुई..

पुरा पढ्नुहोस् »

यस्तो छ वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतपरिणाम १० आश्विन २०७४, मंगलवार ०१:०४

वीरगञ्ज, असोज १० । वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार संघीय समाजवादी फोरमले कांग्रेससँगको मतान्तर ९ सय ८४ बनाएको छ । ६१ हजार ६ सय ४३ मत गणना हुँदा यस्तो देखियो पछिल्लोे मतपरिणाम यस्तो छ- नेपाली कांग्रेसका प्रमुख उम्मेदवार अजय..

पुरा पढ्नुहोस् »

विद्यार्थी नेता ढकाललाई पितृशोक ९ आश्विन २०७४, सोमबार ०८:३३

पोखरा, असोज ९ । नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य भानु ढकाललाई पितृशोक परेको छ । ढकालका पिता समाजसेवी, काँग्रेसका क्रियाशिल सदस्य चन्द्रमणी ढकालको ७२ बर्षको उमेरमा सोमबार निधन भएको हो । फोक्सोको क्यान्सर देखिएपछि ६ महिनादेखि पोखराको..

पुरा पढ्नुहोस् »