यस्तो छ वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतपरिणाम

वीरगञ्ज, असोज १० ।
वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार संघीय समाजवादी फोरमले कांग्रेससँगको मतान्तर ९ सय ८४ बनाएको छ । ६१ हजार ६ सय ४३ मत गणना हुँदा यस्तो देखियो पछिल्लोे मतपरिणाम यस्तो छ-
नेपाली कांग्रेसका प्रमुख उम्मेदवार अजय द्विवेदी १३३२८, उपप्रमुख शान्ति कार्की १५११३
फोरम नेपाल विजय सरावगी १४३१२, पिङ्की यादव १३३६३
राजपा राजेशमान सिंह ८९२२, रम्भा मिश्र ७६६०
एमाले बसरुद्धिन अन्सारी ६७९४, सोफिया आचार्य ७९३६
माओवादी रहबर अन्सारी ६३२८, दुर्गा क्षेत्री ३९३२
लोकतान्त्रिक फोरम विमल श्रीवास्तव ५५०५, रिङ्कु देवि ४४८४