बागमती


भरतपुरका वडाध्यक्षमाथि डिजेल छर्केर दुर्व्यवहार २७ चैत्र २०७४, मंगलवार १३:१३

भरतपुर, चैत २७ । भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष अरुणपीडित भण्डारीमाथी दुब्र्यवहार भउको छ । मंगलबार उनीमाथी डिजल छर्किईएको हो । दिउँसो ४ बजे भरतपुर–३ नारायणगढ बजारमा रहेको सिद्धि आयलमा गाडीमा तेल हाल्ने क्रममा स्कुटरमा आएका दुई..

पुरा पढ्नुहोस् »

कार्यकारीको कोठामा मेयरले ठोके ताला २३ चैत्र २०७४, शुक्रबार १३:५३

ललितपुर, चैत २३ । ललितपुर गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले कार्यकारी अधिकृत टेकराज पन्थीको कार्यकक्षमा ताला लगाइदिएका छन् । गत आइतबार अवैध रुपमा वालुवा निकासी गर्दै आएको खानी दर्ता गर्नका लागि मेयरले कार्यकारीलाई दवाव दिएका थिए ।..

पुरा पढ्नुहोस् »

क्रान्तिकारी युवा लिगको कार्यक्रममा प्रहरी हस्ताक्षेप २९ फाल्गुन २०७४, मंगलवार १२:२५

मकवानपुर, फागुन २९ । नेकपा क्रान्तिकारी माओवादीको भातृ संगठन क्रान्तिकारी युवा लिगको प्रशिक्षण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । लिगको ३ नम्बर प्रदेशले सोमबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं १८ गुम्बाडाडाँमा आयोजना गरेको..

पुरा पढ्नुहोस् »

प्रदेश ३ को पहिलो मन्त्रीपरिषद बैठक, यस्ता छन् निर्णयहरु २९ माघ २०७४, सोमबार १३:२०

हेटौंडा, माघ २९ । प्रदेश नम्बर ३ को पहिलो मन्त्रीपरिषद बैठक बसेको छ । मुख्यमन्त्री डोरमणी पौडेल सम्मिलित आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल र भौतिक पुर्वाधार विकास मन्त्री केशव स्थापित सहितको मन्त्रीमण्डलको पहिलो बैठक बसेको..

पुरा पढ्नुहोस् »

सकियो एक महिने मकर मेला २९ माघ २०७४, सोमबार १२:४०

हेटौंडा, २९ माघ । मकवानपुरको हेटौंडामा रहेको कुष्माण्ड सरोबर त्रिबेणी धाममा लागेको एक महिने मकर मेलाको आज समापन भएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरीबल महतले पूर्णाआहुती दिएर मेलाको समापन गरेका हुन् । कार्यक्रममा बोल्दै मेयर महतले..

पुरा पढ्नुहोस् »

प्रदेश ३ मा मन्त्रीमण्डल विस्तार, शालिकराम जम्मरकटेल र केशव स्थापित मन्त्रीमा नियुक्त २९ माघ २०७४, सोमबार १२:२२

हेटौंडा,२९ माघ । प्रदेश नम्बर ३ मा आज २ सदस्यीय मन्त्रीमण्डल बिस्तार गरिएको छ । सोमबार मात्रै पदभार ग्रहण गरेका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश नम्बर ३ मा २ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका हुन् । मुख्यमन्त्री पौडेलको मन्त्री मण्डलमा..

पुरा पढ्नुहोस् »

प्रदेश ३ को सभामुखमा सानु श्रेष्ठ २७ माघ २०७४, शनिबार १२:३८

काठमाण्डौं, माघ २७ । प्रदेश नम्बर ३ को सभामुखमा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । शनिबार भएको निर्वाचन प्रक्रियामा श्रेष्ठको मात्र एक्लो उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । दिउँसो १ बजेसम्म मनोनयनका लागि..

पुरा पढ्नुहोस् »

गुटको चेपुवामा अष्टलक्ष्मी, डोरमणी प्रदेश ३ को मुख्यमन्त्री २६ माघ २०७४, शुक्रबार ११:५९

पोखरा, माघ २६ । प्रदेश ३ को संसदीय नेतामा निकै चर्चा भएकी नेतृ अष्टलक्ष्मी शाक्य पराजीत भईन् । एमालेबाट संसदीय दलको नेतामा डोरमणी पौडेल निर्वाचित भएसँगै नेपालका सात वटै प्रदेशमा महिला मुख्यमन्त्री नहुने निश्चित भएको छ । मुख्यमन्त्री बन्नका..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री बन्न नेताको ठेलमठेल १४ माघ २०७४, आईतवार ०२:५०

पोखरा, माघ १४ । प्रदेशसभाको पहिलो बैठक केही दिनपछि बस्दैछ । बैठकपछि लगत्तै मुख्यमन्त्री र सभामुख, उपसभामुख लगायत मन्त्रीमण्डल विस्तार हुनेछ । बहमुत प्राप्त दलको संसदीय नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । दलको बैठकबाट..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुखले पहिलो बैठक डाक्दै (प्रदेश ४ को कहिले ?) ११ माघ २०७४, बिहीबार १२:१०

पोखरा, माघ ११ । प्रदेश प्रमुखहरुले प्रदेशसभाको पहिलो बैठकको मिति घोषणा गरेका छन् । संघीय संरचना अनुसार सात वटै प्रदेशका लागि प्रदेश प्रमुखहरु तोकिएसँगै प्रदेशसभाको पहिलो बैठक आह्वान गरेका हुन् । हालसम्म ७ मध्ये ६ वटा प्रदेशको पहिलो अधिवेशन..

पुरा पढ्नुहोस् »