बागमती


प्रदेश ३ को पहिलो मन्त्रीपरिषद बैठक, यस्ता छन् निर्णयहरु २९ माघ २०७४, सोमबार १३:२०

हेटौंडा, माघ २९ । प्रदेश नम्बर ३ को पहिलो मन्त्रीपरिषद बैठक बसेको छ । मुख्यमन्त्री डोरमणी पौडेल सम्मिलित आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल र भौतिक पुर्वाधार विकास मन्त्री केशव स्थापित सहितको मन्त्रीमण्डलको पहिलो बैठक बसेको..

पुरा पढ्नुहोस् »

सकियो एक महिने मकर मेला २९ माघ २०७४, सोमबार १२:४०

हेटौंडा, २९ माघ । मकवानपुरको हेटौंडामा रहेको कुष्माण्ड सरोबर त्रिबेणी धाममा लागेको एक महिने मकर मेलाको आज समापन भएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरीबल महतले पूर्णाआहुती दिएर मेलाको समापन गरेका हुन् । कार्यक्रममा बोल्दै मेयर महतले..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री बन्न नेताको ठेलमठेल १४ माघ २०७४, आईतवार ०२:५०

पोखरा, माघ १४ । प्रदेशसभाको पहिलो बैठक केही दिनपछि बस्दैछ । बैठकपछि लगत्तै मुख्यमन्त्री र सभामुख, उपसभामुख लगायत मन्त्रीमण्डल विस्तार हुनेछ । बहमुत प्राप्त दलको संसदीय नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । दलको बैठकबाट..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुखले पहिलो बैठक डाक्दै (प्रदेश ४ को कहिले ?) ११ माघ २०७४, बिहीबार १२:१०

पोखरा, माघ ११ । प्रदेश प्रमुखहरुले प्रदेशसभाको पहिलो बैठकको मिति घोषणा गरेका छन् । संघीय संरचना अनुसार सात वटै प्रदेशका लागि प्रदेश प्रमुखहरु तोकिएसँगै प्रदेशसभाको पहिलो बैठक आह्वान गरेका हुन् । हालसम्म ७ मध्ये ६ वटा प्रदेशको पहिलो अधिवेशन..

पुरा पढ्नुहोस् »

कहिले हुँदैछ प्रदेशप्रमुखको सपथ ? ५ माघ २०७४, शुक्रबार ०३:०९

काठमाडौं, माघ ५ । राष्ट्रपति कार्यालयले सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुको सपथ ग्रहणको तयारी सुरु गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले प्रदेश प्रमुखमा नियुक्त भएका व्यक्तिहरुको विवरण अध्ययन गर्ने..

पुरा पढ्नुहोस् »

कुन प्रदेशको राजधानी कहाँ ? ३ माघ २०७४, बुधबार १२:१४

पोखरा, माघ ३ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशप्रमुख सहित प्रदेशको अस्थायी केन्द्र पनि तोकेको छ । लामो विवाद र विरोधका बीच सरकारले प्रदेशसभा बैठकका लागि अस्थायी राजधानी तोकेको हो । प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभामा भए पनि..

पुरा पढ्नुहोस् »

यस्तो छ प्रदेश प्रमुखको इतिहास (पढ्नुस विस्तृतमा) ३ माघ २०७४, बुधबार ११:५९

पोखरा, माघ ३ । सरकारले पार्टीगत सहमति खोजेपनि सहमति हुन नसकेपछि बुधबार प्रदेश राजधानी र प्रदेशप्रमुख तोकेको छ । यसमा नेकपा एमाले र माओबादी केन्द्र बाहिरै छन् । प्रदेशप्रमुख मध्ये ५ जना काँग्रेसको कोटाबाट परेका छन् भने २ जना मधेशकेन्द्रित दलको..

पुरा पढ्नुहोस् »

आजै प्रदेश प्रमुख तोक्ने सरकारको तयारी २ माघ २०७४, मंगलवार ०३:०७

काठमाडौं, माघ २ । सातवटै प्रदेशका प्रमुख तोक्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार एमाले र माओवादीका नेताहरुसँग छलफल गर्दैछन् । यो छलफलपछि दिउँसो मन्त्रिपरिषद बैठक बोलाइएको छ । एमाले र माओवादीका शीर्ष नेताहरुलाई छलफलका..

पुरा पढ्नुहोस् »

उच्च अदालतलाई प्रदेश कार्यालय बनाउने सरकारी तयारी २६ पुष २०७४, बुधबार ०२:५२

काठमाण्डौं, पुस २६ । अस्थायी मुकाम र प्रदेश कार्यालयमा विवाद उत्पन्न भएपछि सरकारले नयाँ विकल्पबाट सदरमुकाम तोक्ने तयारी गरेको छ । उच्च अदालत भएका ठाउँमा प्रदेशको अस्थायी कार्यालय खोल्ने सरकारको तयारी छ । सातवटै प्रदेश प्रमुखको कार्यालय..

पुरा पढ्नुहोस् »

हेटौंडामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु २२ पुष २०७४, शनिबार १३:३१

हेटौंडा, पुस २२ गते । मकवानपुरको हेटौँडामा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाईते भएका छन् । आज दिउंसो हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको ट्रक र विपरीत दिशाबाट आईरहेको ना २७ प ४९९ नम्बरको मोटरसाइकल..

पुरा पढ्नुहोस् »