भरतपुरका वडाध्यक्षमाथि डिजेल छर्केर दुर्व्यवहार

भरतपुर, चैत २७ ।
भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष अरुणपीडित भण्डारीमाथी दुब्र्यवहार भउको छ । मंगलबार उनीमाथी डिजल छर्किईएको हो ।

दिउँसो ४ बजे भरतपुर–३ नारायणगढ बजारमा रहेको सिद्धि आयलमा गाडीमा तेल हाल्ने क्रममा स्कुटरमा आएका दुई जना युवकले डिजल छर्केर दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बा १० च २५९२ नम्बरको भण्डारीको गाडीलाई लक्षित गरी ढुंगासमेत हानिएको थियो ।