गण्डकी


गण्डकीका तीन जिल्लामा कडा लकडाउन हुने २० बैशाख २०७८, सोमबार ०४:०१

पोखरा, बैशाख २० । कास्की सहित गण्डकीका तीन जिल्लामा सरकारले कडा लकडाउन गर्ने भएको छ । कोरोनाको महामारी अस्वभाविक रुपमा बढेपछि कास्की, स्याङजा र बागलुङमा स्थानीय प्रशासनले मंगलबारदेखि कडा खालको लकडाउन घोषणा गरेका हुन् । बैशाख महिनाभर लकडाउनकै..

पुरा पढ्नुहोस् »

संसदीय पत्रकार मन्चमा कोइराला १ चैत्र २०७७, आईतवार १०:३५

पोखरा, चैत १ । संसदीय पत्रकार मञ्च गण्डकीको नयाँ कार्यसमिति चयन भएको छ । मञ्चको शनिबार पोखरामा सम्पन्न भएको तेश्रो बार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले भरत कोइरालाको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन गरेको हो..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशभरी १ वर्षमा करिव ५ सय जना पीडित ८ फाल्गुन २०७७, शनिबार १०:१५

पोखरा, फागुन ८ । इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा फागुन ७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ सार्वजनिकीकरण तथा सन् २०२० को मानव अधिकार अवस्था विषयक मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ४ सय ७७ जना पीडित भएको तथ्याङ्क..

पुरा पढ्नुहोस् »

हिउँले पुरिएको मनाङ, अवरुद्ध बाटो खुलाउँदै प्रहरी २४ माघ २०७७, शनिबार १३:५४

नवीन लामिछाने मनाङ, माघ २४ । शक्रवार बिहान देखि परेको हिमापातले मनाङका गाउँ वस्ति र सडक सेताम्मे भएका छन् । हिमपातका कारण अवरुद्ध सडक र बाटाघाटो स्थानीय, जिल्ला प्रशसन र सशस्त्र प्रहरीको सहयोगमा खोल्ने काम भएको छ । लामो समयसम्म हिपात नहुँदा..

पुरा पढ्नुहोस् »

उपल्लो मुस्ताङ घिलिङ बासीको अनुरोध सिचाइ नदिनेहोभने हामीलाई बसाइसराइ सिफारिस देउ २६ मंसिर २०७७, शुक्रबार ०२:५६

पोखरा २४ मंसिर । हिमाली जिल्ला मुस्ताङको उपल्लो भेग आफैमा रमणीय र सुन्दर ठाउ भएतापनि हिउदमा अत्याधिक चिसो र वर्षा याम खेतीपाती हुने समयमा भने अझैपनि सिचाइको अभावका कारण आफ्नो थातथलोनै छोड्नुपर्ने बाध्यतामा पुगेका छन । नेपाल सरकारले सुखी..

पुरा पढ्नुहोस् »

उपल्लो मुस्ताङको अर्का गाउबाट उज्यालो गण्डकी प्रदेश घोषणा अभियानको सुरुवात २६ मंसिर २०७७, शुक्रबार ०२:४७

पोखरा २५ मंसिर । गण्डकी प्रदेश सरकारले लिएको उज्यालो गण्डकी प्रदेश घोषणा अभियानको सुरुवात हिमाली जिल्ला मुस्ताङको लोमन्थाङ गाउपालिकाबाट शुरु गरिएको छ । राष्ट्रिय विद्युत प्रशारण लाइन नपुगेको हिमाली जिल्ला मुस्ताङको विभिन्न तीन गाउपालिकामा..

पुरा पढ्नुहोस् »

पोखरामा १०२ जना सहित गण्डकी प्रदेशमा १८८ जनामा कोरोना संक्रमण १६ कार्तिक २०७७, आईतवार ०३:२५

पोखरा, कार्तिक १६ । गण्डकी प्रदेशमा आइतबार विहान थप १८८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । पोखरामा १०२ जना, तनहुँका २१ जना, बागलुङका ३, गोरखाका ११ जना, स्याङजाका ३ जना, लमजुङका ३, नवलपुरका १७, म्याग्दी १ जनामा कोरोना संक्रमण पुष्टि..

पुरा पढ्नुहोस् »

गण्डकीमा २ कोरोना संक्रमितको मृत्यु ५ कार्तिक २०७७, बुधबार ०६:२३

पोखरा, कार्तिक ५ । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । नवलपुरको गैँडाकोट नगरपालिका–७ का ५० वर्षीय पुरुषको हिजो विहान चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो भने म्याग्दीको धवलागिरी गाउँपालिका ७ का ८५..

पुरा पढ्नुहोस् »

गण्डकीका सबै मन्त्रीको दशैं भत्ता कोरोना कोषमा, कोरोनाको उपचार निशुल्क गरिने ५ कार्तिक २०७७, बुधबार ०६:१४

पोखरा, कार्तिक ५ । गण्डकी प्रदेशका सबै मन्त्रीले आफ्नो दशैंभत्ता कोरोना कोषमा दिएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दशैंभत्ता बापत पाउने सबै रकम कोरोना कोषमा दिने निर्णय गरिएको हो । कोरोनाको उपचार, रोकथाम र नियन्त्रणका लागि रकम खर्च..

पुरा पढ्नुहोस् »

गण्डकीमा एकैदिन ८३ जनामा कोरोना संक्रमण १९ भाद्र २०७७, शुक्रबार ०९:०८

पोखरा, भदौ १९ । गण्डकी प्रदेशमा शुक्रबार एकैदिन ८३ जना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै नवलपुरमा ४१ जना थप हुँदा कास्कीमा १७ र गोरखामा १६ जना थपिएका छन् । यस्तै, लमजुङमा ३, तनहुँ र स्याङजामा २÷२ तथा मनाङ र बागलुङमा १÷१ संक्रमित थप भएका हुन् ।..

पुरा पढ्नुहोस् »