गण्डकी


गण्डकी प्रदेशः १ घण्टामा कार्यक्रम सक्नुपर्ने, फूलमाला र अविरमा पनि कडाई २९ आश्विन २०७६, बुधबार ०२:४२

पोखरा, असोज २९ । गण्डकी प्रदेशभित्र हुने प्रत्येक सरकारी कार्यक्रम बढीमा १ घण्टासम्म मात्रै गर्नुपर्ने नियम आएको छ । गण्डकी सरकारले १ घण्टाभन्दा लामो कार्यक्रम गर्न नपाउने गरी सार्वजनिक निकायको औपचाकि बैठक तथा समारोह सञ्चालन निर्देशिका..

पुरा पढ्नुहोस् »

गण्डकी विश्वविद्यालय व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक प्रमाणिकरण २८ आश्विन २०७६, मंगलवार ००:५५

  पोखरा, असोज २८ । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘गण्डकी विश्वविद्यालयको स्थापना व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक’ प्रमाणिकरण गरेका छन् । गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले सोमबार..

पुरा पढ्नुहोस् »

पत्रकार महासंघको भवन बनाउन गण्डकी सरकारले दियो ४० लाख १७ आश्विन २०७६, शुक्रबार ०६:३०

पोखरा, असोज १७ । गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका पत्रकार महासंघका विभिन्न शाखाको भवन निर्माणका लागि बजेट ब्यवस्था गरेको छ । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले महासंघ गण्डकी प्रदेशलाई १५ लाख दिने निर्णय गरेको हो । यस्तै, बागलुङ शाखालाई १५..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीलाई साढे २ करोडको नयाँ गाडी, पूरानोे गाडी नम्बर प्लेट फेरेर श्रीमतिलाई ११ आश्विन २०७६, शनिबार १६:४८

पोखरा, असोज ११ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई करोड ५० लाख पर्ने ल्याण्ड क्रुजर गाडी चढ्छन् । यो गाडी आफूले रहर नहुँदानहुँदै पनि किन्नुपरेको बताएका थिए । मुख्यमन्त्रीको अपमान भएको भन्दै गत आर्थिक वर्षमा प्रदेश सरकारले उक्त गाडी खरिद..

पुरा पढ्नुहोस् »

घटस्थापनामा गण्डकी प्रदेशमा सार्वजनिक विदा १० आश्विन २०७६, शुक्रबार १३:५९

पोखरा, असोज १० । गण्डकी प्रदेश सरकारले घटस्थापनाको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले घटस्थापनामा विदा दिने निर्णय गरेको हो । यसअघि क्षत्री समाजले घटस्थापना हिन्दु धर्मावलम्वीको महान पर्व भएको भन्दै..

पुरा पढ्नुहोस् »

संविधान कार्यान्वयनसंगै समृद्धि : मन्त्री थापा मगर ४ आश्विन २०७६, शनिबार १०:४६

  पोखरा, असोज ४ । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले नेपाली जनताको ठूलो वलिदानीबाट प्राप्त संविधान कार्यान्वयनसंगै मुलुकले समृद्धि प्राप्त गर्ने बताएका छन् । संविधान दिवसको अवसरमा आज पोखरा..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा संविधान दिवस, गणतन्त्र, संघीयता र लोकतन्त्र संविधानको विशेषता हुन् : प्रदेश प्रमुख ३ आश्विन २०७६, शुक्रबार १०:५७

    पोखरा, असोज ३ । गण्डकी प्रदेशले संविधान दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ । प्रदेश सरकारको आयोजनामा प्रदेश राजधानी पोखरामा मुल समारोह कार्यक्रम गरियो । कार्यक्रममा बोल्दै प्रदेश प्रमुख बाबुराम कुव‘रले गणतन्त्र, संघीयता र..

पुरा पढ्नुहोस् »

संविधान दिवसको अवसरमा मैत्रीपुर्ण भलिबल १ आश्विन २०७६, बुधबार ११:२६

  पोखरा, असोज १ । संविधान दिवसको पुर्व सन्ध्यामा गण्डकी प्रदेश सरकारले मैत्रीपुर्ण भलिवल आयोजना गरेको छ । ससस्त्र प्रहरी गण पार्दीमा भएको मैत्रीपुर्ण भलिवलमा बुधबार ३ खेल भएका छन् । पहिलो खेलमा मुख्यमन्त्री टिम निजामति कर्मचारीहरुको..

पुरा पढ्नुहोस् »

प्रदेशले काम गर्ने अनुकुल समय आएको छ : मुख्यमन्त्री गुरुङ ३१ भाद्र २०७६, मंगलवार १२:०६

  पोखरा, भदौ ३१ । गण्डकी प्रदेशको भ्रमणमा आएको सुदुरपश्चिम प्रदेशका सभासदहरुको टोलीले मंगलबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसंग भेटेको छ । अर्थ, विकास तथा प्राकृतिक स्रोत साधान समिति सभापति हर्क बहादुर कुंवरको नेतृत्वले सभासदको टिमले..

पुरा पढ्नुहोस् »

राजनितिक भागभण्डाकै कारण धेरै संस्थाहरुमा अस्थिरता देखियो : मुख्यमन्त्री गुरुङ ३० भाद्र २०७६, सोमबार ११:३०

  पोखरा, भदौ ३० । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनितिक हस्तक्षेपबाट मुक्त संघ संस्थाहरुमा राम्रो काम भैरहेको बताएका छन् । नेपालमा राजनितिक भागभण्डाकै कारण धेरै सस्थाहरुमा अस्थिरता देखिएको भन्दै मुख्यमन्त्री..

पुरा पढ्नुहोस् »