गण्डकी


गण्डकी प्रदेशका एक सांसदलाई कोरोना पुष्टी १८ भाद्र २०७७, बिहीबार ०४:३६

पोखरा, भदौ १८ । गण्डकी प्रदेशसभाका एक सांसदलाई कोरोना पुष्टी भएको छ । क्षेत्रीय क्षयरोग केन्द्रमा गरिएको परीक्षणका क्रममा उनलाई कोरोना पुष्टी भएको हो । केहि समयअघि प्रहरीसँगै उनले खाएका थिए । सँगै खाना खाएका प्रहरीलाइ कोरोना पोजिटिभ देखिएपछि..

पुरा पढ्नुहोस् »

गण्डकीमा ३ जिल्ला संक्रमण मुक्ता, संक्रमित १८ सय नाघे ५ भाद्र २०७७, शुक्रबार ०९:२१

पोखरा, भदौ ५ । मनाङ र मुस्ताङमा १\१ जना मात्रै संक्रमित थिए । त्यो पनि बाहिरबाट संक्रमित भएर गएका । उनीहरु निको भएपछि धेरै महिनादेखि यो दुई जिल्लामा संक्रमण देखिएको छ । पटक पटक आशंकामा पिसिआर गरिएपनि संक्रमण पुष्टी भएन । अहिले म्याग्दी जिल्ला..

पुरा पढ्नुहोस् »

पोखरामा थप ३ जना संक्रमित ४ भाद्र २०७७, बिहीबार ११:४५

पोखरा, भदौ ४ । पोखरामा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । वडा नम्बर ५ का १४ बर्षिय बालक र १६ बर्षकी बालिकामा संक्रमण देखिएको हो । यस्तै, ८ नम्बर वडाकी ४२ बर्षीया महिलामा पनि कोरोना पुष्टी भएको छ । गण्डकीमा आज मात्रै ९ जनामा कोरोना देखिएको छ ।..

पुरा पढ्नुहोस् »

कोरोनाले गण्डकीमा थप एकजनाको मृत्यु २ भाद्र २०७७, मंगलवार ०४:४५

पोखरा, भदौ २ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । तनहुँ व्यासकी ५० बर्षीया महिलाको कास्की सेवा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । सोमबार राती मृत्यु भएकी ति महिलाको पिसिआर रिपोर्ट मंगलबार विहान मात्रै आएको हो ।..

पुरा पढ्नुहोस् »

गण्डकीमा थपिए २१ संक्रमित ३० श्रावण २०७७, शुक्रबार ०३:४६

पोखरा, साउन ३१ । गण्डकी प्रदेशमा पछिल्लो पटक २१ संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार विहान २१ जनामा संक्रमण पुष्टी भएको हो । क्षेत्रीय क्षयरोग केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा तनहूँका २० र स्याङजाका १..

पुरा पढ्नुहोस् »

स्याङजाको विरुवा गाउपालिका मनकामनामा सुन्तला ब्लक स्थापना २१ असार २०७७, आईतवार ०८:३४

पोखरा २१ असार । स्याङजाकोे विरुवा गाउपालिकामा सुन्तला ब्लक स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको गौरवको योजना अन्तर्गत स्याङजाको विरुवा गाउपालिकाको वडा नम्बर ७, ८ र १ लाई समेटेर सुन्तला ब्लक स्थापना गरिएको हो । सुन्तला ब्लक कार्यक्रमको..

पुरा पढ्नुहोस् »

काँग्रेस सांसद खड्काको कटाक्षः ‘नीति कार्यक्रम, कविता र गीत लेखेजस्तो होईन’ २१ जेष्ठ २०७७, बुधबार ०९:१६

पोखरा, जेठ २१ । गण्डकी प्रदेशसभामा अहिले आगामी बर्षको नीति तथा कार्यक्रमबारे छलफल जारी छ । सबै राजनीतिक दलका सबैजसो सांसदहरुले आफ्नो सुझाव दिईरहेका छन् । केहीले नीति तथा कार्यक्रमलाई उत्कृष्ट भन्दै प्रशंसा गरिरहेका छन् भने केहीले आलोचना सहित..

पुरा पढ्नुहोस् »

काँग्रेस संसदीय दलको प्रबक्तामा दवाडी १० जेष्ठ २०७७, शनिबार १३:०८

पोखरा, जेठ १० । नेपाली काँग्रेसको गण्डकी प्रदेश स्थित संसदीय दलको प्रबक्तामा प्रकाशचन्द्र दवाडीलाई नियुक्त गरिएको छ । शनिबार बसेको दलको बैठकले दवाडीलाई प्रबक्ता तोकेको हो । दलको भूमिका सदनमा प्रभावकारी हुन नसकेको गुनासो बढिरहेका बेला संसद..

पुरा पढ्नुहोस् »

गोरखा पुगेर मन्त्री थापाले भनेः स्वास्थ्यकर्मी नै कोरोना विरुद्ध लड्ने मुख्य सेना हुन् १ बैशाख २०७७, सोमबार १४:१३

गोरखा, बैशाख १ । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा मगरले नोबेल कोरोना भाइरस (कोविड १९ ) को विरुद्ध लड्ने मुख्य सेना भनेकै स्वास्थ्यकर्मीहरु भएको बताएका छन् । सोमबार गोरखा जिल्ला अस्पतालमा भइरहेका..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम आपतकालीन कोषमा युनाईटेडको १ लाख सहयोग १७ चैत्र २०७६, सोमबार १७:०९

पोखरा १७ चैत्र । पोखरामा समाजिक कामको माध्यामबाट अग्रणी स्थानमा रहेको युनाईटेड क्लवले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक लाख रुपैया प्रदान गरेको छ । चिनबाट सुरु भएको कोरोना भइरसको संक्रमण..

पुरा पढ्नुहोस् »