गण्डकी


पोखरामा प्रदेश ४ स्तरीय उपराष्ट्रपति चिल्डे«न गेम्स हुने ६ जेष्ठ २०७५, आईतवार १०:४३

पोखरा, जेठ ६ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति आयोजनामा जेठ ८ गते पोखरा रंगशालामा ४ नं. प्रदेशस्तरीय उपराष्ट्रपति चिल्डे«न गेम्स संचालन हुने भएको छ । प्रतियोगितामा प्रदेश नं ४ का कक्षा ६, ७ र ८ मा अध्ययनरत १४ वर्ष सम्मका विद्यार्थीहरु..

पुरा पढ्नुहोस् »

‘स्वस्थ हुन स्क्रिनिङ टेस्ट गरौं’ ५ जेष्ठ २०७५, शनिबार ११:३१

पोखरा, जेठ ५ । सन्तुलित भोजन, व्यवस्थित जीवनशैलीसँगै स्वस्थ हुन रोग लागेको आशंका भएमा र स्वस्थ भए पनि समय समयमा स्वास्थ्य जाँच गर्नुपर्नेमा जोड दिइएको छ । स्वस्थ्यबारे जनचेतना र सेवा, सुविधा जनस्तरसम्म फैलिँदै गए पनि रोगको मुख्य कारण लापरवाही र..

पुरा पढ्नुहोस् »

शहीद ईश्वर गुरुङ स्मृति सर्वोकृष्ट छात्रवृत्ति पुरस्कार क्षेत्रीलाई ५ जेष्ठ २०७५, शनिबार ११:३०

पोखरा, जेठ ५ । शहीद ईश्वरबहादुर गुरुङ स्मृति प्रतिष्ठान, घान्द्रुकद्वारा स्थापित तथा नेपाली काँग्रेस घान्द्रुक इकाई समितिद्वारा सञ्चालित यसवर्षको सर्वोकृष्ट छात्रवृत्ति पुरस्कारबाट फूम्रोखुँ वराह मा.वि. का छात्रा अमृता क्षेत्री सम्मानित..

पुरा पढ्नुहोस् »

माछापुच्छ्रे एफएमको साहित्यिक सांगितीक एवं स्रस्टा सम्मान कार्यक्रम ५ जेष्ठ २०७५, शनिबार ०३:३३

पोखरा, जेठ ५ । पोखराको पहिलो एफ एम, माछापुच्छ्रे एफ एम ९१ मेघाहर्जले माछापुच्छ्रे आज पोखरामा साहित्यीक, सांगितिक एवंम श्रष्ट्रा सम्मान कार्यक्रम गर्दै छ । रेडियोले आज पोखरा उद्योग वाणिज्य संघको सभाहल गैह्रापाटन पोखरामा माछापुच्छ्रे..

पुरा पढ्नुहोस् »

कास्की काँग्रेसले जिल्ला सम्मेलन गर्ने ५ जेष्ठ २०७५, शनिबार ०३:३२

पोखरा, जेठ ५ । नेपाली काँग्रेस कास्कीले जिल्ला सम्मेलन गर्ने भएको छ । कास्की काँग्रेसको शुक्रबारको बैठकले जेठ १७ र १८ गते सम्मेलन गर्ने निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । १७ गते जिल्ला सम्मेलन उद्घाटन गरिने छ । पार्टी सभापति..

पुरा पढ्नुहोस् »

आज पोखरामा ‘बितेका कुरा’ दुई सो मञ्चन हुने ५ जेष्ठ २०७५, शनिबार ०३:३१

पोखरा, जेठ ५ । पोखराको ग्रैहपाटनमा सञ्चालनमा आएको पोखरा थिएटरको गन्र्धव नाटकघरमा बिहिबारबाट मञ्चन भएको नाटक ‘बितेका कुरा’ आज दूई सो मञ्चन हुने भएको छ । जस अनुसार पहिलो सो दिउँसो १ बजे र दोस्रो सो साँझ ५ बजे हुनेछ । पोखरामा नाट्य क्षेत्रको आर्कषण..

पुरा पढ्नुहोस् »

पोखरामा आस्था राउत गुञ्जिने, चर्चित लेकाली व्याण्ड पनि स्टेजमा उत्रने ४ जेष्ठ २०७५, शुक्रबार ११:४९

पोखरा, जेठ ४ । शनिबार पोखरामा आस्था राउत गुञ्जिने भएकी छन । पोखराको माछापुच्छ्रे एफ एमले आस्था सहित पोखराको पुरानो चर्चित व्याण्ड लेकालीलाई एकै पटक स्टेजमा उतार्दै यस्तो अवसर जुराएको हो । माछापुच्छे्र एफएमको आयोजनामा हुन लागेको साहित्यिक..

पुरा पढ्नुहोस् »

असारको १ गतेदेखि स्नूकर प्रतियोगिता ४ जेष्ठ २०७५, शुक्रबार ११:३९

पोखरा, जेठ ४ । असारको १ गतेदेखि पोखरामा कास्की जिल्लास्तरिय पाँचौ खुल्ला स्नूकर प्रतियोगिता हुने भएको छ। कास्की जिल्ला बिलियार्ड स्नूकर तथा पुल संघको आयोजनामा असारको ८ गतेसम्म प्रतियोगिता हुने संघले जनाएको छ। कास्की जिल्ला बिलियार्ड स्नूकर..

पुरा पढ्नुहोस् »

हिन्दु धर्म र संस्कृतिको संरक्षणका लागि प्रचारात्मक मोटरसाइकल ¥याली ४ जेष्ठ २०७५, शुक्रबार ११:३९

पोखरा, जेठ ४ । धर्म र संस्कृतिको क्षेत्रमा हिन्दु धर्म र संस्कृतिको संरक्षणका लागि विश्व हिन्दु महासंघले शुक्रबार पोखरामा प्रचारात्मक मोटरसाइकल ¥याली निकालेको छ । महासंघले शनिबार (आज) पोखरामा आयोजना गर्न लागेको वृहत् प्रशिक्षणको..

पुरा पढ्नुहोस् »

कास्कीमा नयाँ पदमार्ग पहिचान ४ जेष्ठ २०७५, शुक्रबार ११:३६

पोखरा, जेठ ४ । कास्कीको अन्नपुर्ण गाँउपालीकाका वडानम्बर ८, १० र ११ अन्र्तगत ओझेलमा परेका पर्यटकीयस्थलहरुलाई समेटेर विरेठाँटी, मोहोरिया, थामडाँडा, टारापानी पर्यटक पदमार्ग पहिचान भएको छ । अन्नपुर्ण गाँउपालीकाको सहयोगमा वडानम्बर ८ को एक टोलीले..

पुरा पढ्नुहोस् »