प्रदेश ४ काँग्रेस–दलको नेता नेपाली, प्रमुख सचेतक कँडेल (सबै हेर्नुस्) १५ बैशाख २०७५, शनिबार १३:१३
पोखरा, बैशाख १५ । नेपाली काँग्रेसले प्रदेश नम्बर ४ को संसदीय दलको नेतामा कृष्णचन्द्र नेपालीलाई सर्वसम्मत चयन गरेको छ । पोखरामा बसेको दलको बैठकले प्रमुख सचेतकमा मणिभद्र शर्मा कँडेल र सचेतकमा ओमकला गौतमलाई चयन गरेको छ । यस्तै लेखासमितिको..
पुरा पढ्नुहोस् »