पोखराको नगरसभामा कांग्रेसको नाराबाजी ६ चैत्र २०७४, मंगलवार ०७:०३
पोखरा, चैत्र ६। पोखरा लेखनाथ महानगरपालिकाको दोस्रो नगर सभामा कांग्रेसका जनप्रतिनिधीहरुले नाराबाजी गरेका छन्। कर्मचारी भर्ना लगायतका विषयमा अनियमितता र विधी नपु-याएको भन्दै सच्याउन माग गरेका छन्। कांग्रेस तर्फका वडाध्यक्ष र सदस्यहरुले..
पुरा पढ्नुहोस् »