गण्डकी


कच्चा सांसदहरु–कार्यान्वयन नहुँदै नियमावली संशोधन तयारी १७ चैत्र २०७४, शनिबार ०२:०१

पोखरा, चैत १७ । १ महिनाअघि बनेको प्रदेशसभा नियमावली संशोधनको तयारी भएको छ । संसदको कार्यसम्पादनमा समस्या देखिएको भन्दै नियमावली नै परिवर्तन गर्न लागिएको हो । सांसद कृष्णबहादुर थापाको प्रश्तावमा ४ वटा बुँदामा संशोधनको तयारी छ । संसदको बिषयगत..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का सांसद्को गुनासो–‘रोडमा छोडेको साँढेजस्तो भयौं’ १४ चैत्र २०७४, बुधबार ०१:४९

पोखरा, चैत १४ । प्रदेश ४ का सांसदहरु यतिबेला आफ्नै तलव सुविधा निर्धारण गर्न ब्यस्त छन् । प्रदेशका मुख्यमन्त्री सहित मन्त्री, सभामुख, उपसभामुख, विपक्षी दल, सांसद सहित स्थानीय तहका जनप्रतिनिधिको तलव सुविधा तोक्ने अधिकार प्रदेशलाई छ । सरकारले एक..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नाम राख्न समिति गठन (के राखिएला नाम ?) १३ चैत्र २०७४, मंगलवार ०३:०९

पोखरा, चैत १३ । प्रदेश नम्बर ४ को नामाकरणका लागि संसदबाटै समिति गठन भएको छ । प्रदेशको नामाकरण र राजधानी तोक्न नयाँ समिति गठन भएको छ भने यसअघिका ४ वटै समितिमा सदस्य थप गरिएको छ । प्रदेश राजधानी तथा नामाकरण विशेष समितिमा धनन्जय दवाडी, मीनप्रसाद..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का जनप्रतिनिधिलाई सबैतिर सुविधा (हेर्नुस् विवरण सहित) १३ चैत्र २०७४, मंगलवार ०२:५६

प्रकाश ढकाल पोखरा, चैत १३ । प्रदेश ४ का मुख्यमन्त्री, मन्त्री सहित सबै जनप्रतिनिधीको तलव सुविधा संसदमा पेश गरिएको छ । सोमबार प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले जनप्रतिनिधीको सुविधाका लागि विधेयक संसदमा पेश गरे । पेश..

पुरा पढ्नुहोस् »

यस्ता छन् प्रदेश ४ मा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका ६ सारथी १३ चैत्र २०७४, मंगलवार ०२:२६

पोखरा, चैत १३ । प्रदेश नम्बर ४ को मन्त्रीपरिषद्ले पूर्णता पाएको छ । गएको फागुन ४ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा गठन भएको मन्त्रीपरिषद् विभिन्न चरण हुँदै सोमबार पूर्ण भयो । मन्त्रीपरिषद्मा सोमबार ३ मन्त्री थपिए । प्रदेश ४ मा..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा थपिएका ३ मन्त्री को हुन् ? (पढ्नुस् पूरा विवरण) १३ चैत्र २०७४, मंगलवार ०२:१०

प्रकाश ढकाल पोखरा, चैत १३ । प्रदेश ४ को मन्त्रीमण्डलले पूर्णता पाएको छ । सोमबार ३ मन्त्री थपिएपछि सबै मन्त्रालयले मन्त्री पाएको हो । थपिएका ३ मन्त्रीमा किरण गुरुङ, नरदेवी पुन र विकास लम्साल छन् । गुरुङ आर्थिक मामिला तथा योजना मन्त्री, पुन सामाजिक..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा थपिए ३ मन्त्री (को को भए नयाँ मन्त्री) १२ चैत्र २०७४, सोमबार १२:१६

पोखरा, चैत १२ । प्रदेश नम्बर ४ को मन्त्रीमण्डलले पूर्णता पाएको छ । सोमबार ३ मन्त्री थपिएपछि सबै मन्त्रालयले मन्त्री पाएको हो । थपिएका ३ मन्त्रीमा किरण गुरुङ, नरदेवी पुन र विकास लम्साल छन् । गुरुङ आर्थिक मामिला तथा योजना मन्त्री, पुन सामाजिक विकास..

पुरा पढ्नुहोस् »

‘नेटवर्क’ले रोकियो प्रदेश ४ को मन्त्रीपरिषद् विस्तार ९ चैत्र २०७४, शुक्रबार ०१:३५

पोखरा, चैत ९ । विहिबार पोखरा क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क राम्रो चलेन । यसले उपभोक्तालाई त असर ग¥यो नै, यसको प्रत्यक्ष मर्कामा प¥यो प्रदेश सरकार । टेलिकमको नेटवर्किङ नचलेकै कारण विहिबार विस्तार हुने भनिएको प्रदेश ४ को मन्त्रीपरिषद् रोकियो ।..

पुरा पढ्नुहोस् »

प्रदेश ४ संसदमा विषयगत समिति गठन (कुन समितिमा को ?) ७ चैत्र २०७४, बुधबार ०३:३८

पोखरा, चैत ७ । मंगलबारको संसद बैठक अन्यौलका बीच पनि ढिलो गरी चल्यो । ३ बजेका लागि बैठक बोलाईएपनि तयारी नपुगेको कारण देखाउँदै लगातार आन्तरिक छलफल र कार्यब्यवस्था परामर्श समितिको बैठक बस्यो । संसदभित्रका विषयगत समितिको सदस्य संख्यामा विवाद..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को आर्थिक कार्यविधि पारित ७ चैत्र २०७४, बुधबार ०३:३१

पोखरा, चैत ७ । प्रदेश ४ को आर्थिक कार्यविधि संसदबाट पारित भएको छ । लामो समयको छलफल र सम्बादपछि मंगलबारको संसद बैठकले कार्यविधि पारित गरेको हो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले कार्यविधि प्रश्ताव गरेपछि सर्व सहमतिबाट पारित..

पुरा पढ्नुहोस् »