अर्थ/विकास


ट्रेडमलमा पाँच सयको सामान किन्दा १ लाख उपहार ! ३ आश्विन २०७५, बुधबार ०८:११

पोखरा, असोज ३ । पोखराकै ठूलो ब्यापारिक गन्तब्य पोखरा ट्रेड मलमा दशैं तिहार उत्सव कार्यक्रम हुने भएको छ । विगतजस्तै यसबर्षपनि मलले आफ्नो ग्राहकहरुलाई लक्षित गरी उत्सव मनाउन लागेको हो । उत्सवसँगै मलले ग्राहकका लागि विभिन्न उपहार योजना पनि अघि..

पुरा पढ्नुहोस् »

पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघले प्रजु प्यानललाई सघाउने घोषणा ३ आश्विन २०७५, बुधबार ०४:००

पोखरा, असोज ३ । पोखरा उद्योग बाणिज्य संघको ३२ औं महाधिवेशनमा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघले रवीन्द्रबहादुर प्रजुको प्यानललाई सघाउने निर्णय गरेको छ । संघको बेठक बसेरै प्रजु प्यानललाई सहयोग गर्ने घोषणा गरेको हो । ‘विभिन्न प्यानल र पक्षका..

पुरा पढ्नुहोस् »

भुपु अध्यक्षहरु नै ग्रुपिजम गर्न लागे–उदास ३ आश्विन २०७५, बुधबार ०३:३२

पोखरा, असोज ३ । बसन्त उदास, पोखरा उद्योग बाणिज्य संघका भुतपुर्व अध्यक्ष हुन् । सम्भवतः सबैभन्दा लामो समय पदाधिकारीमा बसेर नेतृत्व सम्हालेका उनले सबैजसो पदहरुमा अनुभव संगाले । अहिले पनि उनी भन्छन्–‘तल्ला पदमा बसेर कामको अनुभव नभएको मान्छेले..

पुरा पढ्नुहोस् »

जनमोर्चा निकटका व्यवसायीले दामु प्यानललाई सघाउने २ आश्विन २०७५, मंगलवार १३:५१

पोखरा, असोज २ । जनमोर्चा निकटका उद्योगी व्यवसायीले दामु प्यानललाई सघाउने प्रतिबद्धता जनाएका छन् । जनमोर्चा निकट अखिल नेपाल उद्योग व्यापार संघ कास्कीको मंगलबारको बैठकले दामु अधिकारी नेतृत्वको समावेशी व्यवसायी समूहलाई सघाउने निर्णय गरेको हो..

पुरा पढ्नुहोस् »

पोखराको घाँटीछिनादेखि पञ्चासेसम्म केवुलकार निर्माण हुने, ७ अर्व लगानी लाग्ने २ आश्विन २०७५, मंगलवार ११:४२

पोखरा, असोज २ । तीन जिल्लाको संगम स्थल पञ्चासेमा पोखरा महानगरपालिका २३ घाँटिछिनाबाट केबुलकार निर्माण हुने भएको छ । पञ्चासे टुर्स एन्ड ट्राभल कम्पनी र आरकेडी रियल स्टेड कम्पनीले ८.५ किलोमिटर लामो केबलकार सञ्चालन हुने भएको छ । केबुलकार योजनाको..

पुरा पढ्नुहोस् »

दशैंलाई ४० अर्ब नयाँ नोट २ आश्विन २०७५, मंगलवार ०१:३२

काठमाण्डौं, असोज २ । विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दशैंलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट बजारमा पठाउने भएको छ । सर्वसाधारणलाई नयाँ नोट साट्न कसरी सहज हुन्छ भन्ने विषयमा भने राष्ट्र बैंक अझै छलफलकै क्रममा छ । मुद्रा व्यवस्थापन विभागका..

पुरा पढ्नुहोस् »

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो (कति पुग्यो भाउ ?) २ आश्विन २०७५, मंगलवार ००:४३

काठमाण्डौं, असोज २ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । सोमबार रातीदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजेल तथा मट्टीतेलमा ३–३ रुपैयाँका दरले मूल्यवृद्धि गरेको हो । मूल्यबृद्धि भएसँगै अब पेट्रोल एक लिटर किन्न..

पुरा पढ्नुहोस् »

करिब १ करोडको कारोबार गर्दै पोखराको मोबाइल एक्स्पो सकियो १ आश्विन २०७५, सोमबार ११:३२

पोखरा, असोज १ । पोखरा मोबाइल टावरमा भदौ १७ गतेदेखि सुरु भएको मोबाइल एक्स्पो (मेला) करिब १ करोडको कारोबार गर्दै आइतबार सकिएको छ । आयोजक पोखरा टावर प्रालि प्रालिका अध्यक्ष उदय केसीले मेलामा १ करोड बढीको कारोबार भएको जानकारी दिए । मोबाइल एक्स्पोको..

पुरा पढ्नुहोस् »

पोखरा उवासंघ चुनाव–दामु प्यानलका दुईजनाको म्याद पुगेन, उम्मेदवारी के होला ? १ आश्विन २०७५, सोमबार ११:०३

पोखरा, असोज १ । पोखरा उद्योग वाणिज्य संघमा उम्मेदवारी दिन फर्म दर्ता भएको कम्तिमा दुई बर्ष पूरा हुनुपर्ने प्रावधान छ । संघको विधानको परिच्छेद ९ मा भनिएको छ–‘कम्तीमा दुई बर्ष अगाडी साधारण सदस्य र कर्पोरेट सदस्य भएकाहरुले मात्र निर्वाचनमा..

पुरा पढ्नुहोस् »

पोखराको जनएकता सहकारीमा चोरी, १२ लाख लुटियो १ आश्विन २०७५, सोमबार ०८:१८

पोखरा, असोज १ । पोखराको सिर्जनाचोकमा रहेको जनएकता बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ । सोमबार गएराति सटरको चावी फुटाएर सहकारी चोरी भएको हो । सटरमा जग लगाएर चावी फुटाइएको छ । सहकारी भित्र रहेको नगद १२ लाख रुपैयाँ चोरी भएको प्रारम्भिक अनुमान..

पुरा पढ्नुहोस् »