अर्थ/विकास


पाेखरामा महिलाले नै लुटे सहकारी, साढे ५ लाख सहित प्रहरीले पक्रियो ३ जना १० आश्विन २०७५, बुधबार ११:०३

पोखरा, असोज १० । पोखराको सिर्जनाचोकमा रहेको जनएकता सहकारी लुटेराहरु पक्राउ परेका छन् । कास्की प्रहरीको सक्रियतामा दुई महिला सहित तीनजनालाई पक्राउ गरिएको हो । भदौ ३१ गते भवनको तल्लो तलाको सटर फोडी काउण्टरमा राखेको ९ लाख १४ हजार रुपैयाँ चोरेर..

पुरा पढ्नुहोस् »

पोखराको जनएकता सहकारी लुट्ने पक्राउ १० आश्विन २०७५, बुधबार १०:५०

पोखरा, असोज १० । जनएकता बचत तथा ऋण सहकारी संस्था चोरी गर्ने कमल ठग्गुना पक्राउ परेको छ । वडा प्रहरी कार्यालय बैदामका अनुसार गए राती एक होटेलमा बसिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । जनएकता सहकारीका सचिव मुक्तिप्रसाद पनेरुले..

पुरा पढ्नुहोस् »

पोखरामा एकपछि अर्को सहकारी लुटपाट, अमरसिंहको भिजनबाट साढे ९ लाख चोरी १० आश्विन २०७५, बुधबार ०१:५६

पोखरा, असोज १० । अमरसिंहचोकस्थित भिजन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ९ लाख ६० हजार रुपैयाँ चोरी भएको छ । चोरले त्यतिको पैसा र सिसीटिभीको उपकरण लगेको आइतबार मात्रै थाहा भएको थियो । २४ सै घन्टा प्रहरी गस्ती भइरहने उक्त ठाउँको सहकारीको..

पुरा पढ्नुहोस् »

बुढीगण्डकी सरकारको फुटवल, जुन आउँछ लात्ति हान्छ ८ आश्विन २०७५, सोमबार १५:३६

काठमाण्डौं, असोज ८ । सरकारले १२ सय मेगावाटको बहुप्रतिक्षीत जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा पुनः चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी)लाई दिने निर्णय गरेसँगै विभिन्न शंकारउपशंका उब्जिएका छन् । गत शुक्रवार बसेको..

पुरा पढ्नुहोस् »

पोखराको घरनक्सा महानगरले बनाईदिने, प्रतितला ५ हजार शुल्क ८ आश्विन २०७५, सोमबार १३:४१

पोखरा, असोज ८ । पोखराका नगरबासीलाई अव केही सहुलियत हुने भएको छ । पोखरा महानगरले आफ्नो क्षेत्रभित्रका सेवाग्राहीलाई आँफैले घरको नक्सा बनाईदिने भएको छ । यसअघि पचासौं हजार रुपैयाँ तिरेर कन्सल्टेन्सीमा नक्सा बनाउन बाध्य घरधनीले सहुलियतमा सेवा..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग बाणिज्य संघ–निर्वाचित टोलिले लिए शपथ ८ आश्विन २०७५, सोमबार ०८:४६

पोखरा, असोज ८ । पोखरा उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारी तथा कार्य समितिका सदस्यहरुले सपथ तथा पदभारग्रहण गरेका छन् । पोखरा उद्योग वाणिज्य संघमा सोमबार आयोजित विशेष समारोहमा पद तथा गोपनियताको सपथ लिनुका साथै पदभार सम्हालेका हुन्..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग बाणिज्य संघ–कोषाध्यक्षमा सुरेन्द्र विजुक्छे निर्वाचित ७ आश्विन २०७५, आईतवार ०३:३२

पोखरा, असोज ७ । पोखरा उद्योग बाणिज्य संघको ३२ औं महाधिवेशनबाट कोषाध्यक्षमा सुुरेन्द्रमान विजुक्छे निर्वाचित भएका छन् । उनले प्रतिश्पर्धी प्रेमबहादुर भुजेललाई ५७ मतान्तरले पराजीत गरेका हुन् । पदाधिकारीमा अध्यक्षपछि सबैभन्दा कम मतान्तर यही..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग बाणिज्य संघ–उपमहासचिवमा चिनु गुरुङ बिजयी ७ आश्विन २०७५, आईतवार ०३:१९

पोखरा, असोज ७ । पोखरा उद्योग बाणिज्य संघको ३२ औं महाधिवेशनबाट उपमहासचिवमा चिनु गुरुङ बिजयी भएकी छिन् । उनले प्रतिश्पर्धी सीता बराललाई १ सय ७३ मतान्तरले पराजीत गरेकी हुन् । गुरुङले १ हजार ५ सय ६१ मत पाउँदा बरालको १ हजार ३ सय ८८ मत पाईन् । गुरुङ..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग बाणिज्य संघ–उद्योग उपाध्यक्षमा विन्दु कोइराला बिजयी ७ आश्विन २०७५, आईतवार ०३:०८

पोखरा, असोज ७ । पोखरा उद्योग वाणिज्य संघको शनिबार सम्पन्न ३२ औं महाधिवेशनबाट उद्योग तर्फको उपाध्यक्षमा विन्दु कोइराला सुवेदी विजयी भएकी छन् । उनले प्रतिश्पर्धी गीता कुमारी गौतमलाई ४ सय ७३ मतान्तरले पराजीत गरेकी हुन् । कोइरालाको पक्षमा १ हजार..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग बाणिज्य संघ–वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला विजयी ७ आश्विन २०७५, आईतवार ०२:५७

पोखरा, असोज ७ । पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला विजयी भएका छन् । उनले प्रतिश्पर्धी युदुनाथ अधिकारीलाई ४ सय ८० मतान्तरले पराजीत गरे । कोइरालाको १ हजार ७ सय १५ मत आउँदा अधिकारीले १ हजार २ सय ३५ मत ल्याएका थिए । कोइराला..

पुरा पढ्नुहोस् »