अर्थ/विकास


पञ्चासे केवुलकारमा स्थानीयलाई ३० प्रतिशत शेयर २४ कार्तिक २०७५, शनिबार १०:०६

पोखरा, कार्तिक २४ । कास्की, पर्वत र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासे जोड्ने केबुलकार निर्माण हुने भएको छ । पञ्चासे पुग्नका लागि पोखरा महानगरपालिका–२३ घाँटीछिनाबाट केबुलकार निर्माण हुन लागेको हो । दुई..

पुरा पढ्नुहोस् »

बर्षदिन पनि टिकेनन् पोखराका पीच १७ कार्तिक २०७५, शनिबार १३:४४

प्रकाश ढकाल पोखरा, कार्तिक १७ । पोखरा महानगरपालिकाको वडा नम्बर १६ लामाचौरदेखि १९ पुरुञ्चौर हुँदै माछापुच्छ«ेसम्म जोड्ने सडक अघिल्लो बर्ष पीच भयो । साविक जिल्ला विकास समितिले एसएनआरटिपी कार्यक्रम मार्फत सडक पीच गरेको हो । तर पुग नपुग एक बर्षमै..

पुरा पढ्नुहोस् »

पोखरा एयरपोर्टलाई भारतीय अवरोध, बम बारुद्ध किन्न समस्या १६ कार्तिक २०७५, शुक्रबार ०४:२८

पोखरा, कार्तिक १६ । पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनियाँ ठेकेदार कम्पनीले जमिनमुनि भेटिएको चट्टान फुटाउन आवश्यक बमबारुद किन्न झमेला बेहोर्नुपरेको गुनासो गरेको छ । बिस्फोटक पदार्थ किन्न छ महिनाअघिदेखि नै सुरु गरेको..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारले ३ करोड १० लाखको ट्वाईलेट बनाउने १५ कार्तिक २०७५, बिहीबार १६:२१

पोखरा, कार्तिक १५ । गण्डकी सरकारले प्रदेशका सबै नगरपालिकामा शौचालय बनाउने भएको छ । प्रदेशका ११ जिल्लामध्ये मनाङ र मुस्ताङबाहेकका ९ जिल्लामा २६ वटा नगरपालिका छन् । सबै नगरपालिकामा सार्वजनिक शौचालय र पोखरा महानगरलमा स्मार्ट शौचालय निर्माणको..

पुरा पढ्नुहोस् »

यस्तो छ गण्डकी प्रदेशमा बन्ने सडकको मापदण्ड १५ कार्तिक २०७५, बिहीबार १५:३३

प्रकाश ढकाल पोखरा, कार्तिक १५ । गण्डकी प्रदेश सरकारले निर्माण गर्ने सडकको मापदण्ड कायम गरेको छ । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले सडकको कालोपत्रे, नालि र दायाँबायाँको मापदण्ड कायम गरेको हो । गण्डकी प्रदेशभित्र ५ प्रकारका सडक रहनेछन्..

पुरा पढ्नुहोस् »

क्रसर र टिपरमा प्रहरीकै अवैध लगानी १५ कार्तिक २०७५, बिहीबार ०१:२६

काभ्रे, कार्तिक १५ । मण्डनदेउपुर नगरपालिका ६ भांगेटारमा भएको सवारी दुर्घटनामा नोपल प्रहरीका बाहालवाला नायव महानिरीक्षक (डीआईजी) सुशीलकुमार भण्डारीको मृत्युपछि नयाँ विषयको रहस्योद्घाटन भयो, उनको अवैध लगानी । एक महिनाको बिदा स्वीकृत गराएर..

पुरा पढ्नुहोस् »

सांसदको तलब ४५ हजार, मुख्यमन्त्रीको ६१ हजार १५ कार्तिक २०७५, बिहीबार ०१:१८

नेपालगञ्ज, कार्तिक १५ । कर्णाली प्रदेशका सांसदको मासिक तलब ४५ हजार हुने भएको छ । उनीहरुले आवास सुविधा, इन्धन खर्च, बिजुली र पानीको खर्चसमेत पाउने छन् । आन्तरिक मामिला तथा कानुन् मन्त्रालयले प्रदेशसभा सदस्य र पदाधिारीको सेवा सुविधासम्बन्धी..

पुरा पढ्नुहोस् »

२ लाख घुसहित नापी सर्वेक्षक पक्राउ १३ कार्तिक २०७५, मंगलवार १२:३४

सिरहा, कार्तिक १३ । नापी कार्यालय लहानका सर्वेक्षक देवनारायण चौधरीलाई दुई लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले मगंलबार पक्राउ गरेको छ । चौधरीलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा..

पुरा पढ्नुहोस् »

बूढीगण्डकी आयोजनामा चक्रपथ निर्माण शुरू, सय किलोमिटर सडक बन्ने १३ कार्तिक २०७५, मंगलवार ०५:५५

गोरखा, कार्तिक १३ । गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माणको प्रक्रिया शुरू भएको छ । आयोजनाका मुअब्जा वितरण तथा पुर्नवास तथा पुनःस्थापना..

पुरा पढ्नुहोस् »

आन्तरिक उडानमा सबैभन्दा ठूलो कम्पनी बन्दै यती, तारासँग मर्ज गरेर १९ वटा जहाज १२ कार्तिक २०७५, सोमबार ०२:४७

काठमाण्डौं, कार्तिक १२ । यती एयरलाईन्स आन्तरिक उडानमा सबैभन्दा ठूलो कम्पनी बन्ने तयारी गरेको छ । तारा एयरलाई गाभेर यतीले आफूलाई सबैभन्दा ठूलो कम्पनी बनाउन लागेको हो । सहरी क्षेत्रमा उडान गर्दै आएको यती र दुर्गम क्षेत्रमा उडान गर्दै आएको तारा..

पुरा पढ्नुहोस् »