admin


काँग्रेसलाई सघाउन कास्कीमा उम्मेदवारी फिर्ता १९ कार्तिक २०७४, आईतवार १७:०५

पोखरा, कार्तिक १९ । आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधीसभा सदस्यका लागि मनोनयन दर्ता गराएका कास्कीका ५ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगले तोकेको समयभित्रै उनीहरुले आफ्नो दावेदारी फिर्ता लिएका हुन् । आयोगले..

पुरा पढ्नुहोस् »

‘कास्कीको समृद्धी काँग्रेसकै काँधमा’ १९ कार्तिक २०७४, आईतवार १६:४५

पोखरा, कार्तिक १९ । नेपाली काँग्रेस कास्कीका उम्मेदवारहरुले जिल्लालाई समृद्ध बनाउने साझा एजेण्डा सार्वजनिक गरेका छन् । कृषि, पर्यटन, जलश्रोत र पूर्वाधार सहितको समृद्ध जिल्ला बनाउने दायित्व आफ्नै काँधमा रहेको भन्दै उनीहरुले समृद्धीका एजेण्डा..

पुरा पढ्नुहोस् »

एमालेले धोका दिएको भन्दै माओवादीले तोड्यो गठबन्धन १९ कार्तिक २०७४, आईतवार १३:२२

भक्तपुर, कार्तिक १९ । एमालेले गठबन्धनमा धोका दिएको आरोप लगाउँदै भक्तपुरमा माओबादीले गठबन्धन नै टुटेको घोषणा गरेको छ । भक्तपुर क्षेत्र नं १ को प्रदेश क मा एमालेका बागी उम्मेदवारले नाम फिर्ता नलिएपछि माओवादी केन्द्र भक्तपुरले बाम गठबन्धन टुटेको..

पुरा पढ्नुहोस् »

पत्रकार पनेरु र पगेनी सम्मानित १९ कार्तिक २०७४, आईतवार ०२:३३

पोखरा, कार्तिक १९ । तुलसीप्रसाद–टंकादेवी कोइराला स्मृति पत्रकारिता पुरस्कार यसबर्ष पत्रकार माधव पनेरुलाई अर्पण गरिएको छ । नेपाल पत्रकार महासंघमा भएको विशेष कार्यक्रमका बीच राष्ट्रपतिका प्रेस सल्लाहकार तथा प्रेस स्वतन्त्रताका सेनानी माधव..

पुरा पढ्नुहोस् »

वागी फकाउँदै उम्मेदवार १९ कार्तिक २०७४, आईतवार ०२:१८

प्रकाश ढकाल पोखरा, कार्तिक १९ । आधिकारिक उम्मेदवार विरुद्ध वागी उम्मेदवार उभिएपछि कास्कीमा प्रभावशाली नेताहरुलाई नै संकट देखा परेको छ । वाम र लोकतान्त्रीक दुवै गठबन्धनका विरुद्ध कास्कीमा वागी उम्मेदवार छन् । आँफु विरुद्ध वागी उम्मेदवारी..

पुरा पढ्नुहोस् »

तीन भारतीय सुटर पोखरामा पक्राउ १८ कार्तिक २०७४, शनिबार १४:४१

पोखरा, कार्तिक १८ । कास्की प्रहरीले शुक्रबार पोखराबाट भारतीय सुटरहरु पक्राउ गरेको छ । सिद्धार्थ चोकबाट कास्की प्रहरीले ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले जानकारी दिए । उनले थप अनुसन्धान भईरहेको भन्दै..

पुरा पढ्नुहोस् »

कास्की काँग्रेसको कार्यवाहक सभापति भट्टराई १८ कार्तिक २०७४, शनिबार ०४:२६

पोखरा, कार्तिक १८ । नेपाली काँग्रेस कास्कीको कार्यबाहक सभापतिको जिम्मेबारी सचिव सुदिपमोहन भट्टराईलाई दिइएको छ । कास्की काँग्रेसको शुक्रबारको बैठकमा सभापति कृष्ण केसीले निर्वाचन अवधिभरका लागि सचिव भट्टराईलाई कार्यबाहक सभापतिको जिम्मेबारी..

पुरा पढ्नुहोस् »

प्रहरीलाई जनताको सुझाव–ट्राफिक व्यवस्थापन चुस्त होस् १८ कार्तिक २०७४, शनिबार ०३:५४

पोखरा, कार्तिक १८ । कास्कीका जनताले ट्राफिक ब्यवस्थापन चुस्त हुन नसकेको भन्दै प्रभावकारी ब्यवस्थापनका लागि सुझाव दिएका छन् । कास्की प्रहरीले पोखरामा आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा उनीहरुले पहिले भन्दा केही सुधारको संकेत देखिएपनि..

पुरा पढ्नुहोस् »

कास्कीमा महिला उम्मेदवारको खडेरी १८ कार्तिक २०७४, शनिबार ०३:३७

प्रकाश ढकाल पोखरा, कार्तिक १८ । महिला उपस्थितीको सुनिश्चितताको चासो र चर्चा बढीरहेका बेला राजनीतिमा उनीहरुको अर्थपूर्ण उपस्थिती झनै कमजोर बन्दै गएको छ । ठूला राजनीतिक दलहरुमा महिलालाई पत्याउने चलन अझै बसिसकेको छैन । साना दलहरुले पनि..

पुरा पढ्नुहोस् »

वागी उम्मेदवार पगेनी विरुद्ध उजुरी १७ कार्तिक २०७४, शुक्रबार १४:१९

पोखरा, कार्तिक १७ । वामगठबन्धन विरुद्ध उम्मेदवारी दर्ता गरेका एमाले कास्कीका निर्वाचन कमिटि अध्यक्ष टीकाराम पगेनीविरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ । वाम गठबन्धनका उम्मेदवार दीपक कोइरालाको विरुद्धमा उनले उम्मेदवारी दर्ता गराएका थिए..

पुरा पढ्नुहोस् »