रवीन्द्र अधिकारीले एनसेल काण्डमा घुस खाएका खड्काको आरोप २२ कार्तिक २०७४, बुधबार १२:३५
पोखरा, कार्तिक २२ । नेपाली काँग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य कुमार खड्काले एमालेबाट कास्की क्षेत्र नम्बर २ मा प्रत्यक्ष उम्मेदवारी दिएका रवीन्द्र अधिकारीलाई भ्रष्टाचारको बाटोमा हिँडेको आरोप लगाएका छन् । नेपाली काँग्रेस कास्की क्षेत्र..
पुरा पढ्नुहोस् »