admin


विन्दुले आँफैलाई हाले भोट २१ मंसिर २०७४, बिहीबार ०२:५९

पोखरा, मंसिर २१ । नेपाली काँग्रेसबाट कास्की क्षेत्र नम्बर २ (ख) को उम्मेदवार बनेका काँग्रेस नेता विन्दुकुमार थापाले आँफु र नेपाली काँग्रेसका लागि मतदान गरेका छन् । विहिबार विहान उनले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ८ स्थित राम प्राविबाट..

पुरा पढ्नुहोस् »

रवीन्द्रले गरे मतदान २१ मंसिर २०७४, बिहीबार ०२:४७

पोखरा, मंसिर २१ । एमाले नेता रवीन्द्र अधिकारीले आफ्नै निर्वाचन क्षेत्रबाट मतदान गरेका छन् । उनले विहान ८ बजे पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३३ भरतपोखरी को शान्ति उदय माविबाट मतदान गरेका हुन् । मतदानपछि बाहिरिँदै अधिकारीले भने–जनताको..

पुरा पढ्नुहोस् »

मतदानपछि काँग्रेस उम्मेदवार चालिसेले भने–बहुमतले विजयी हुनेछु २१ मंसिर २०७४, बिहीबार ०२:३५

पोखरा, मंसिर २१ । कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसेले मतदान गरेका छन् । उनले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ८ स्थित जनप्रिय मावि केन्द्रबाट मतदान गरेका हुन् । मतदानपछि उनले जनताको..

पुरा पढ्नुहोस् »

कास्कीमा कुन उम्मेदवारले कहाँबाट भोट हाल्दैछन् ? २१ मंसिर २०७४, बिहीबार ०१:०९

प्रकाश ढकाल पोखरा, मंसिर २१ । आज केहीबेरपछि हुने मतदानमा कास्कीबाट कुन नेताको मतदान कुन केन्द्रमा छ ? जिल्लामा प्रतिनिधीसभा सदस्यका उम्मेदवार आफ्नै क्षेत्रमा आँफैलाई मत हाल्न पाएपनि प्रदेशसभा तर्फ केही उम्मेदवारले आँफैलाई मतदान गर्न..

पुरा पढ्नुहोस् »

चुनावले अन्यौल भएको छ ? कास्कीमा कति समय गाडी चल्दैन हेर्नुस् २० मंसिर २०७४, बुधबार १५:४३

पोखरा, मंसिर २० । प्रतिनिधीसभा र प्रदेशसभाको चुनावका लागि कास्कीमा सुरक्षा अवस्था कडा बनाईएको छ । बुधबार पत्रकार सम्मेलन गरी जिल्ला प्रशासन कार्यालय कास्कीले सुरक्षा अवस्था मजबुत रहेको जानकारी दियो । सुरक्षालाई दृष्टिगत गरी बुधबार राती १२..

पुरा पढ्नुहोस् »

सांसद नभएपनि मन्त्री बन्न पाउने २० मंसिर २०७४, बुधबार ०४:०५

पोखरा, मंसिर २० । संविधानले ६ महिनासम्मका लागि गैरसांसद पनि मन्त्री बन्न सक्ने व्यवस्था गरेको छ । संविधानको धारा ७८ को उपधारा (१)मा ‘राष्ट्रपतिले प्रधानमन्त्रीको संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछ’..

पुरा पढ्नुहोस् »

नयाँ सरकार कहिले बन्दैछ ? १९ मंसिर २०७४, मंगलवार १५:१४

पोखरा, मंसिर १९ । मंसिर २१ म प्रदेश र प्रतिनिधीसभा सदस्यको दोश्रो चरणको चुनाव हुँदैछ । संविधानमा प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मतपरिणाम घोषणा भएको ३५ दिनभित्र नयाँ सरकार बनाइसक्नुपर्ने उल्लेख छ । प्रदेश सभा सरकार गठनको..

पुरा पढ्नुहोस् »

अवैध कल बढ्दो, दिनहुँ आउँछ उजुरी १९ मंसिर २०७४, मंगलवार १२:१६

काठमाण्डौं, मंसिर १९ । पछिल्ला केही दिनयता भाइबर, स्काइप, ह्वाट्स एपलगायतका ओटिटी सेवाबाट नेपालमा अवैध कल आउने क्रम बढेको छ । नम्बर नै नदेखिने ‘अननाउन’, ‘नो कलर’लगायत विदेशी मोबाइल नम्बरबाट नेपालका मोबाइल प्रयोगकर्ताको नम्बरमा फोन गरी धम्की..

पुरा पढ्नुहोस् »

कास्की बामको अभेध्य किल्ला–अधिकारी १८ मंसिर २०७४, सोमबार १७:४२

पोखरा, मंसिर १८ । वाम गठबन्धन कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका उम्मेदवार एमाले नेता रवीन्द्र अधिकारीले कास्की अवदेखि वामको अभेध्य किल्ला हुने बताएका छन् । विगतमा जनतालाई कहिल्यै नढाँटेको भन्दै उनले सबै प्रतिबद्धता पूरा गरेको दावी..

पुरा पढ्नुहोस् »

नरेशशंकरलाई खुला पत्र ! १८ मंसिर २०७४, सोमबार १७:१०

मीन बञ्जारा प्रिय नरेश दाइ, जय नेपाल ! पार्टी विशेष बाट हेर्दा जय नेपाल काँग्रेस वृत्तमा प्रयोग हुने शब्द भएपनि मैले यहाँका लागि जय नेपाल नै प्रयोग गरेँ, किनभने पुस्तौँ पुस्ताबाट यहाँको परिवारले मान्दै आएको काँग्रेसको नीति तथा सिद्धान्त यहाँको..

पुरा पढ्नुहोस् »