admin


कास्कीमा ६७ प्रतिशत मत खस्यो २१ मंसिर २०७४, बिहीबार ११:३१

पोखरा, मंसिर २१ । कास्कीमा प्रतिनिधीसभा र प्रदेशसभाको चुनावमा ६७ प्रतिशत मत खसेको छ । विहान ७ बजेदेखि साँझ ५ बजेसम्म ६७ प्रतिशतको हाराहारीमा मत खसेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए । जिल्लामा ३ सय ५० मतदान..

पुरा पढ्नुहोस् »

कास्कीमा ११ बजेसम्म ३० प्रतिशत मत खस्यो २१ मंसिर २०७४, बिहीबार ०५:५१

पोखरा, मंसिर २१ । विहान ११ बजेसम्म कास्कीमा ३० प्रतिशत मत खसिसकेको छ । क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म ३० प्रतिशत मत खसेकाले समयमै मतदान सकिनेछ । कास्कीमा २ लाख ५५ हजार मतदाता छन् । १ सय ५० मतदान स्थलमा ३ सय १७ मतदान केन्द्रबाट..

पुरा पढ्नुहोस् »

कास्कीको कालिका मतदान केन्द्रमा झडप २१ मंसिर २०७४, बिहीबार ०५:२५

पोखरा, मंसिर २१ । कास्की क्षेत्र नम्बर ३ स्थित कास्कीकोटमा रहेको कालिका मावि मतदान केन्द्रमा झडप भएको छ । फरक पार्टीले आफ्ना कार्यकर्ताको भोट जबरजस्ती हालेको आरोप लगाउँदै बाम गठबन्धन र काँग्रेस कार्यकर्ताबीच झडप भएको हो । अहिले स्थिती सामान्य..

पुरा पढ्नुहोस् »

काँग्रेस उम्मेदवार बराल मतदानका लागि रतनपाण्डे पुगे २१ मंसिर २०७४, बिहीबार ०४:५९

पोखरा, मंसिर २१ । नेपाली काँग्रेसका युवा नेता तथा कास्की क्षेत्र नम्बर प्रदेशसभा (क) का उम्मेदवार गुरुप्रसाद बराल मतदानका लागि आफ्नो मतदान केन्द्र पुगेका छन् । क्षेत्र नम्बर २ (क) बाट उम्मेदवार बनेका उनी क्षेत्र नम्बर १ (ख) का मतदाता हुन् । उनले..

पुरा पढ्नुहोस् »

कानुनमन्त्री यज्ञबहादुर थापाले कास्कीबाट मत हाले २१ मंसिर २०७४, बिहीबार ०४:३८

पोखरा, मंसिर २१ । कानुन, न्याय तथा संसदीय ब्यवस्था मन्त्री, काँग्रेस नेता यज्ञ बहादुर थापाले कास्की क्षेत्र नम्बर १ बाट मतदान गरेका छन् । उनले आफ्नै मतदान केन्द्रबाट आफुँ र नेपाली काँग्रेसको पक्षमा मतदान गरेको बताए । थापाले पोखरा लेखनाथ..

पुरा पढ्नुहोस् »

एमाले उम्मेदवार खगराज अधिकारीले मतदान गरे २१ मंसिर २०७४, बिहीबार ०४:२९

पेखरा, मंसिर २१ । नेकपा एमालेका नेता तथा वाम गठबन्धन कास्की क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार खगराज अधिकारीले आफ्नै मतदान केन्द्रबाट मतदान गरे । उनले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३१ स्थित आनन्दज्योति माविबाट भोट हालेका..

पुरा पढ्नुहोस् »

माओबादी नेता दीपकले लाईन बसेर भोट हाले २१ मंसिर २०७४, बिहीबार ०४:१५

पोखरा, मंसिर २१ । माओबादी नेता तथा कास्की क्षेत्र नम्बर १ प्रदेशसभा (क) का उम्मेदवार दीपक कोइरालाले आफ्नै मतदान केन्द्रबाट भोट हाले । उनले विहान ७ बजेदेखि नै लाईन लागेर पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ स्थित रामेश्वरी मावि मतदान..

पुरा पढ्नुहोस् »

हिमालययन मतदान केन्द्रको पहिलो मतदाता काँग्रेस उम्मेदवार केसी २१ मंसिर २०७४, बिहीबार ०३:५८

पोखरा, मंसिर २१ । कास्की निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (ख) का काँग्रेस उम्मेदवार कृष्णबहादुर केसीले पहिलो मतदाताको रुपमा हिमालयन आधारभुत मावि चितेपानीमा मतदान गरेका छन् । उनी सबैभन्दा पहिले मतदान केन्द्रमा पुगेर लाम लागेका हुन् । केसीले..

पुरा पढ्नुहोस् »

एमाले अध्यक्ष थापाले मत हाले २१ मंसिर २०७४, बिहीबार ०३:३६

पोखरा, मंसिर २१ । नेकपा एमाले कास्कीका अध्यक्ष तथा कास्की क्षेत्र नम्बर २ (क) का वाम गठबन्धनका उम्मेदवार कृष्ण थापाले मतदान गरेका छन् । उनी आफ्ना लागि मतदान गर्न नपाउने उम्मेदवार हुन् । थापाले विहिबार पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १६..

पुरा पढ्नुहोस् »

मतदान केन्द्र नजिक एमालेको स्वास्थ्य शिविर २१ मंसिर २०७४, बिहीबार ०३:०६

पोखरा, मंसिर २१ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ८ स्थित राम प्रावि मतदान केन्द्र नजिक नेकपा एमालेले स्वास्थ्य शिविर राखेको छ । मतदातालाई प्रभावित गर्ने गरी एमालेका कार्यकर्ताले स्वास्थ्य शिविर रोखेका हुन् । श्रोतका अनुसार एमालेबाट..

पुरा पढ्नुहोस् »