admin


कास्की १ मा खगराज अधिकारी अगाडी २२ मंसिर २०७४, शुक्रबार ०९:५३

पोखरा, मंसिर २२ । कास्कीमा जारी मतगणना अनुसार कास्की १ मा पुर्व मन्त्री खगराज अधिकारी अगाडी देखिएका छन् । प्रारम्भीक मतगणनामा कानुनमन्त्री यज्ञबहादुर थापा अधिकारीभन्दा ८ सय १७ मतान्तरले पछि परेका छन् । अधिकारीले १ हजार ४ सय ३४ मत पाउँदा थापाले..

पुरा पढ्नुहोस् »

मकवानपुरमा ट्रिपर दुर्घटना,चालक सहित दुई म्यादी प्रहरीको मृत्यु २२ मंसिर २०७४, शुक्रबार ०९:३३

२२ मंसिर, हेटौडा /मकवानपुरको भिमफेदी गाउपालिका २ चुनियामा ट्रिपर दुर्घटना हुदां २ म्यादी प्रहरीसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । एकजना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा एक जना पुरुष र दुई जना महिला रहेको छन् । घाईते हुनेमा एक महिला..

पुरा पढ्नुहोस् »

यसरी हुँदैछ कास्कीमा मतगणना (फोटो फिचर) २२ मंसिर २०७४, शुक्रबार ०८:२२

पोखरा, मंसिर २२ । कास्कीमा मतगणनाका लागि कडा सुरक्षा ब्यवस्था मिलाईएको छ । मतगणना स्थलबाहिर सुरक्षाकर्मीको ब्यापक उपस्थिती छ भने मतगणना स्थलमा जाली र सिसी क्यामेराको ब्यवस्था मिलाईएको छ । ३ निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्र नम्बर १ को..

पुरा पढ्नुहोस् »

कास्कीमा सुरु भयो मतगणना २२ मंसिर २०७४, शुक्रबार ०७:३१

पोखरा, मंसिर २२ । कास्कीमा मतगणना कार्य थालिएको छ । विहिबार मतदान सकिएपछि शुक्रबार विहान ८ बजे सर्बदलिय बैठक बसेर १ बजेदेखि मत गन्न थालिएको हो । कास्की क्षेत्र नम्बर १ को प्रतिनिधीसभा र कास्की १ प्रदेशसभा (क) को मतगणना सुरु भएको मुख्य निर्वाचन..

पुरा पढ्नुहोस् »

मकवानपुरको क्षेत्र नम्बर १ मा कमल थापा अगाडी , हेर्नुहोस सबै क्षेत्रको पछिल्लो मतपरिणाम २२ मंसिर २०७४, शुक्रबार ०५:१३

२२ मंसिर, हेटौडा/मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं राप्रपा अध्यक्ष कमल थापाले अग्रता लिएका छन् । उनले १३ सय ३८ मत प्राप्त गरेका छन् । यस्तै बामगठबन्धनका तर्फबाट एमोलेका उम्मेदवार कृष्णप्रसाद..

पुरा पढ्नुहोस् »

लमजुङमा प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धन अगाडी २२ मंसिर २०७४, शुक्रबार ०३:२६

लमजुङ , मंसिर २२ । लमजुङमा प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ वाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् । प्रतिनिधि सभामा १८ हजार ३४९ मत गणना हुँदा वाम गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका देवप्रसाद गुरुङले अग्रता लिएका छन् । गुरुङले ८ हजार ६..

पुरा पढ्नुहोस् »

ठमेलका ‘गुन्डा नाइके’ मनाङबाट ‘माननीय’ २२ मंसिर २०७४, शुक्रबार ०२:४३

पोखरा, मंसिर २२ । बिहीबारसम्म प्रहरीको ‘ठुला गुन्डा नाइके’को सूचीमा रहेका दीपक मनाङ्गे उर्फ राजिव गुरुङ शुक्रबारदेखि माननीयको सूचीमा दर्ज भएका छन् । मनाङ ख बाट प्रदेशसभाका उम्मेदवार बनेका मनाङ्गेले १ हजार ४ सय १० मत पाएका छन् । उनका..

पुरा पढ्नुहोस् »

कास्कीमा यस्तो देखियो चुनाव (फोटो फिचर) २१ मंसिर २०७४, बिहीबार १७:२७

पोखरा, मंसिर २१ । कास्कीमा प्रतिनिधीसभा र प्रदेशसभा चुनाव शान्तिपूर्ण सकिएको छ । जिल्लाभर ६७ प्रतिशत मतदान भएको छ । यहाँका सबै मतदान केन्द्रमा शान्तिपूर्ण चुनाव भयो । तस्विर-प्रकाश ढकाल/पूर्णचन्द्र..

पुरा पढ्नुहोस् »

कास्कीको मतगणना भोलिदेखि २१ मंसिर २०७४, बिहीबार १६:०५

पोखरा, मंसिर २१ । दोश्रो चरण अन्तर्गत कास्कीमा विहिबार भएको निर्वाचनको मतगणना शुक्रबार (भोलि) देखि हुने भएको छ । विहिबार राती सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने र शुक्रबारदेखि मतगणना थाल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले..

पुरा पढ्नुहोस् »

पहिलो चरणको मतगणना सुरु, बाकस खोल्दै २१ मंसिर २०७४, बिहीबार १२:०६

पोखरा, मंसिर २१ । गत मंसिर १० गते सम्पन्न पहिलो चरणको चुनावको मतगणना सुरु भएको छ । दोश्रो चरणको चुनाव बिथोलिने भन्दै रोकिएको मतगणना विहिबार साँझ ५ बजेदेखि सुरु भएको हो । सबै जिल्लामा सर्वदलिय बैठक बसेर बाकस खोल्ने काम भैरहेको हाम्रा जिल्ला..

पुरा पढ्नुहोस् »