admin


चर्चमा अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको मृत्यु, ९९ घाइते १९ बैशाख २०७५, बुधबार ०२:४४

पोखरा, बैशाख १९ । मध्य अफ्रिकी गणतन्त्रको एउटा चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको मृत्यु भएको छ । राजधानी बेन्गुइस्थित नोट्रे–डामे डी फतिमा चर्चलाई लक्षित गरी बन्दुकधारीले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो । मारिनेमा..

पुरा पढ्नुहोस् »

अझै केही दिन पानी पर्ने १९ बैशाख २०७५, बुधबार ०२:४२

काठमाडौं, वैशाख १९ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम बदली भएको छ । केही ठाउँमा पानी परिरहेको छ । दिनभर मौसम यस्तै रहने मौसमविदले बताएका छन् । बगांलको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा नसकिएकाले अझै एक दुई दिन..

पुरा पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री मोदी जनकपुरबाट सिधै मुक्तिनाथ जाने १९ बैशाख २०७५, बुधबार ०१:४२

काठमाण्डौं, बैशाख १९ । नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको पहिलो दिनमै धार्मिक यात्रा गर्ने भएका छन् । बैशाख २८ गते विहान करिव ९ वजे जनकपुर आउने मोदी दुई घण्टा त्यहाँ बिताएर मुक्तिनाथ दर्शनका लागि जाने भएका..

पुरा पढ्नुहोस् »

सरकारलाई सामाजिक परिचालकको चेतावनी–‘महिला भनेर नहेपियोस्’ १९ बैशाख २०७५, बुधबार ०१:२५

प्रकाश ढकाल पोखरा, बैशाख १९ । पुनः नियुक्तिको माग गर्दै लामो समयदेखि आन्दोलनरत कास्कीका सामाजिक परिचालकहरुले तत्कालै पुनर्वहाली नगरिए शसक्त संघर्ष गर्ने चेतावनी दिएका छन् । ७६ वटै जिल्लामा सबै सामाजिक परिचालकलाई स्थानीय तहले नियुक्ति दिएर..

पुरा पढ्नुहोस् »

बिरेठाँटीदेखि मुक्तिनाथ केवुलकार चल्ने (पढ्नुस बिस्तृतमा) १८ बैशाख २०७५, मंगलवार ०३:५३

काठमाडौं, वैशाख १८ । कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म पुग्ने केबलकार निर्माण गर्न खोजिरहेको मुक्तिनाथ दर्शन प्रालिले नेपाली यात्रुलाई ६ हजार रुपैयाँमा मुक्तिनाथ र्पुयाउने प्रस्ताव गरेको छ । कुल ८३.५ किलोमिटर लामो यो केबलकार यात्रामा..

पुरा पढ्नुहोस् »

सकियो अन्तराष्ट्रिय बौद्ध सम्मेलन १८ बैशाख २०७५, मंगलवार ०३:५२

प्रकाश ढकाल लुम्बिनी, वैशाख १८ । बुद्ध जन्मस्थल विकासको १० बुँदे प्रतिबद्धता जारी गर्दै लुम्बिनीमा आयोजित अन्तराष्ट्रिय बौद्ध सम्मेलन सकिएको छ । २ दिने सम्मेलनले लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थलसहित बुद्धधर्मलाई विश्वशान्तिको मुहानको..

पुरा पढ्नुहोस् »

परमाणु कार्यक्रमबारे ईरानले झुट बोल्दै आएको इजरायली प्रधानमन्त्रीको दावी १८ बैशाख २०७५, मंगलवार ०३:४४

पोखरा, वैशाख १८ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘परमाणु हतियार बनाउने प्रयास नगरेको’ ईरानको दाबी झुटो भएको बताएका छन् । इजरायलले प्राप्त गरेका हजारौं गोप्य दस्तावेजअनुसार ईरानले पूरै विश्वलाई ढाँटेको नेतन्याहुको आरोप छ ।..

पुरा पढ्नुहोस् »

चौरासी पूजामा मोटरसाइकलको ताण्डव, १ को ज्यान गयो, ९ घाइते १८ बैशाख २०७५, मंगलवार ०३:४२

नवलपरासी, वैशाख १८ । चौरासी पूजामा सहभागीलाई अनियन्त्रित मोटरसाइकलले अन्धाधुन्ध ठक्कर दिँदा नवलपरासीमा १ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् । जिल्लाको मध्यविन्दु–१, चिसापानीमा ना १६ प ९९९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा..

पुरा पढ्नुहोस् »

चर्चामा प्रदेश १ को राजधानी इटहरी सार्ने विषय १८ बैशाख २०७५, मंगलवार ०३:१५

मोरङ, वैशाख १८ । प्रदेश नम्बर एकको राजधानी सुनसरीको इटहरीलाई बनाउने विषयले एकाएक चर्चा पाएको छ । अस्थायी मुकाम रहेको विराटनगरलाई नै स्थायी राजधानी बनाउने बारेमा छलफल चलिरहेका बेला राजधानी इटहरी सार्न मुख्यमन्त्री शेरधन राई र केही मन्त्री नै..

पुरा पढ्नुहोस् »

समाजवादको लागि संघर्ष गर्नु नेपाली श्रमिकको मुख्य कार्यभारः प्रचण्ड १८ बैशाख २०७५, मंगलवार ०३:१३

काठमाडौं, वैशाख १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वहारावादी कम्युनिष्टहरुको एकता अपरिहार्य रहेको बताएका छन् । उनले समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नेपाली श्रमिक वर्गको मुख्य कार्यभार रहेको पनि..

पुरा पढ्नुहोस् »