admin


पोखरा रंगशालामा स्विमिङ पुल बन्ने २० बैशाख २०७५, बिहीबार ०३:०३

पोखरा, बैशाख २० । पोखरा रंगशालामा स्विमिङ पुल निर्माण कार्यलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले अघि बढाउने भएको छ । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको बुधबार सम्पन्न छैटौं बोर्ड बैठकको निर्णयले बहु प्रतिक्षित स्विमिङ पुल..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को पहिलो बजेट-बग्रेल्ती योजना, कनिके बजेट २० बैशाख २०७५, बिहीबार ०१:४६

प्रकाश ढकाल पोखरा, बैशाख २० । आर्थिक बर्ष सकिनै लाग्दा प्रदेश सरकारले साढे २ महिनाका लागि बजेट तथा कार्यक्रम प्रश्तुत गरेको छ । बुधबार अर्थमन्त्री किरण गुरुङले १ सय १० बुँदामा झण्डै ५ सय योजना समेटेर केन्द्र सरकारले पठाएको समानीकरण अनुदान १..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का सांसदलाई ९ करोड ३६ लाख २० बैशाख २०७५, बिहीबार ०१:२३

पोखरा, बैशाख २० । आगामी आर्थिक बर्षमा कार्यान्वयन हुनेगरी प्रदेश सरकारले चालू बजेटबाट सडक स्तरोन्नती शीर्षकमा ९ करोड ३६ लाख रुपैयाँ विनियोजन गरेको छ । जुन कुल पूँजीगत बजेटको करिब १७ प्रतिशत हो । प्रदेशसभा सांसदको सिफारिसमा प्रदेश राजधानीलाई..

पुरा पढ्नुहोस् »

मजदुर दिवसका अवसरमा फ्रान्समा व्यापक प्रदर्शन, २ सय मजदुर पक्राउ १९ बैशाख २०७५, बुधबार ०३:५५

पोखरा, बैशाख १९ । फ्रान्समा मजदुर दिवसका अवसरमा निकालिएर्को यालीमा सहभागी २ सय जना पक्राउ परेका छन् । राष्ट्रपति इमानुयल म्याक्रोनको श्रमिक सुधारको योजना बिरुद्ध आयोजना गरिएको शान्र्ति यालीमा उग्र वामपन्थी समूहले हस्तक्षेप गरेपछि झडपसमेत..

पुरा पढ्नुहोस् »

फेसबुकका २ करोड प्रयोगकर्ता ‘एकल’, जोडी छान्न फेसबुकले नै मद्दत गरिदिने ! १९ बैशाख २०७५, बुधबार ०३:५३

पोखरा, वैशाख १९ । लोकप्रिय सामाजिक सञ्जाल ‘फेसबुक’ले आफ्ना प्रयोगकर्ताहरुको चाहना, गोपनीयता तथा सुरक्षासँग सम्बन्धित विषयमा सक्रियता बढाएको छ । फेसबुक प्रयोगकर्ताहरुको डाटा चोरी भएको तथ्य प्रकाशमा आएपछि फेसबुकका संस्थापक मार्क जुकरवर्गले..

पुरा पढ्नुहोस् »

छिमेकीको गोठमा मृत फेला परिन् उर्मिला, गर्भवती धनसराको शव झुण्डिएको अवस्थामा १९ बैशाख २०७५, बुधबार ०३:५१

अछाम, वैशाख १९ । अछाममा दुई महिलाको शव फेला परेको छ । एक महिला आफ्नै छिमेकीको गोठमा मृत फेला परेकी छन् भने गर्भवती रहेकी अर्की महिलाको शव झुण्डिएको अवस्थामा घर नजिकै फेला परेको हो । पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडाकी २२ वर्षीया उर्मिला..

पुरा पढ्नुहोस् »

मिनीट्रक दुर्घटनामा चालकको मृत्यु, अन्य तीनजना घाइते १९ बैशाख २०७५, बुधबार ०३:४९

काठमाडौं, वैशाख १९ । सिन्धुपाल्चोकको ईन्द्रवती गाँउपालिकामा गएराति मिनीट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सो गाउँपालिकाको वडा नम्बर १०, सिस्ने खोलामा गएराति साढे ९ बजे बा४ख ६२३५ नम्बरको मिनीट्रक दुर्घटना भएको हो ।..

पुरा पढ्नुहोस् »

विद्यार्थी बोकेको बस दुर्घटना, ४० जना घाइते १९ बैशाख २०७५, बुधबार ०३:४७

मकवानपुर, वैशाख १९ । बाराको चुरीयामाइमा बुधबार बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० जना विद्यार्थी घाइते भएका छन् । झापाबाट स्कुले विद्यार्थी बोकेर आएको मे १ ख २४२९ नम्बरको मकालु बसलाई ना ५ ख ३५८२ नम्बरको ट्रकले ठक्कर दिँदा बसमा रहेका..

पुरा पढ्नुहोस् »

३३ किलो सुन तस्करी प्रकरणमा ६२ जनाविरुद्ध आज मुद्दा दर्ता १९ बैशाख २०७५, बुधबार ०३:४५

विराटनगर, वैशाख १९ । प्रहरीले ३३ किलो सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्य हत्या आरोपमा पक्राउ परेका २८ सहित ६२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा बुधबार मुद्दा दर्ता गराउँदै छ । प्रहरीले मिसिल सरकारी वलिकको कार्यालयमा बुझाएपछि अभियोग पत्र..

पुरा पढ्नुहोस् »

रोहिंग्या समस्याबारे छानवीन गर्न आवश्यक रहेको राष्ट्रसंघको निष्कर्ष १९ बैशाख २०७५, बुधबार ०२:४६

पोखरा, वैशाख १९ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रतिनिधिले म्यानमारको रखाइन राज्यमा भएका अल्पसङ्ख्यक रोहिंग्या समुदायले भोगेको समस्याबारेमा उचित अनुसन्धान गर्नुपर्ने बताएका छन् । यो राज्यमा रोहिंग्या समुदायमा भएका हिंसात्मक..

पुरा पढ्नुहोस् »