admin


कांग्रेसको नेतृत्वमा श्रमिकको अधिकार सुनिश्चितः देउवा १८ बैशाख २०७५, मंगलवार ०३:११

काठमाडौं, वैशाख १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्व र अग्रसरतामा श्रमिकको अधिकार सुनिश्चित भएको दावी गरेका छन् । मजदुर दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै उनले कांग्रेसको नेतृत्वमा विराटनगरमा..

पुरा पढ्नुहोस् »

मजदुरको न्यूनतम ज्याला बढाउने योजनाः प्रधानमन्त्री १८ बैशाख २०७५, मंगलवार ०३:०९

काठमाडौं, वैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरहरुको न्युनतम ज्याला बढाउने योजना रहेको रहेको बताएका छन् । विश्व मजदूर दिवसका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले श्रम ऐन २०७४ को पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै..

पुरा पढ्नुहोस् »

उपयुक्त औद्योगिक सम्बन्ध स्थापित होस्ः राष्ट्रपति भण्डारी १८ बैशाख २०७५, मंगलवार ०३:०७

काठमाडौं, वैशाख १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वभरीका श्रमजीविहरुलाई एकताको सूत्रमा बाँध्न मजदुर दिवसले सहयोग गर्ने विश्वास व्यक्त गरेकी छन् । उनले मजदुर र उद्योगबीच उपयुक्त सम्बन्ध स्थापित हुन सकोस् र श्रम अधिकार सुनिश्चित होस्..

पुरा पढ्नुहोस् »

अन्तर्रा्ष्ट्रिय श्रमिक दिवस आज, मजदुर संगठनहरुले विभिन्न कार्यक्रम गर्दै १८ बैशाख २०७५, मंगलवार ०३:०४

काठमाडौं, वैशाख १८ । अन्तर्रा्ष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ आज मनाईंदै छ । १२९ औं दिवसका अवसरमा विभिन्न मजदुर संगठनले अन्तक्र्रिया, चेतनामूलर्क यालीजस्ता कार्यक्रम आयोजना गर्दैछन् । सन् १८८६ मा अमेरिकाको सिकागोमा..

पुरा पढ्नुहोस् »

अखिल नेपाल युवक संघको सातौं राष्ट्रिय सम्मेलन वैशाख २८ देखि पोखरामा १७ बैशाख २०७५, सोमबार ०९:१२

पोखरा, वैशाख १७ । अखिल नेपाल युवक संघको सातौं राष्ट्रिय सम्मेलन यही वैशाख २८ देखि ३० गतेसम्म पोखरामा हुने भएको छ । सम्मेलनका सम्बन्धमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष तीलक थापाले ‘राष्ट्रिय स्वाधीनताका..

पुरा पढ्नुहोस् »

अफगानिस्तानमा आत्मघाती विष्फोटमा परी पत्रकारसहित २५ जना मारिए १७ बैशाख २०७५, सोमबार ०९:०९

काठमाडौं, बैशाख १७ । अफगानिस्तानको राजधानी काबुलमा गराइएको दुई शक्तिशाली आत्मघाती विष्फोटमा पत्रकारहरुसहित कम्तिमा २५ जना मारिएका छन् । शाश्डाराक जिल्लामा भएको घटनामा मारिनेमा समाचार एजेन्सी एएफपीका चिफ फोटोग्राफर शाह माराई पनि छन् ।..

पुरा पढ्नुहोस् »

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोको जोखिम घटाउन धमाधम काम हुँदै १७ बैशाख २०७५, सोमबार ०९:०६

चितवन, वैशाख १७ । छिट्टै वर्षात् शुरु भएपछि नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्न नदिनका लागि काम तीव्र रुपमा अघि बढाइएको छ । चितवन, वैशाख १७ । छिट्टै वर्षात् शुरु भएपछि नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्न नदिनका लागि काम तीव्र रुपमा अघि बढाइएको छ ।..

पुरा पढ्नुहोस् »

धौलागिरि हिमाल आरोहणमा गएका पर्यटकको मृत्यु १७ बैशाख २०७५, सोमबार ०९:०१

काठमाडौं, वैशाख १७ । धौलागिरि हिमाल आरोहणका लागि गएका एक पर्यटकको मृत्यु भएको छ । १५ हिमाल आरोहणका लागि इटलीका ३७ वर्षीय सिमोन ला तेर्राको हिमपहिरोमा परी मृत्यु भएको हो । गत शुक्रबारदेखि हराएका उनको शव शनिबार फेला परेको प्रेस्टिज एडभेन्चरका..

पुरा पढ्नुहोस् »

पौडेल समूहको विरोधपछि कांग्रेसमा पदाधिकारी मनोनयन रोकियो निर्वा्चित केन्द्रीय सदस्यहरुको बैठक स्थगित १७ बैशाख २०७५, सोमबार ०८:५९

काठमाडौं, वैशाख १७ । आज बस्ने भनेको नेपाली कांग्रेसको निर्वा्चित केन्द्रीय सदस्यहरुको बैठक स्थगित भएको छ । आजको बैठकबाट पदाधिकारी मनोनित गर्ने तयारी थियो । तर, पौडेल समूहको असहमतिपछि बैठक चार दिनका लागि स्थगित गरिएको छ । अब कांग्रेस बैठक २१ गते..

पुरा पढ्नुहोस् »

१७ बैशाख २०७५, सोमबार ०८:४३

पोखरा, वैशाख १७ । भ्रष्टाचार विरुद्धको बोली बोल्ने नेपाली कथानक चलचित्र १०० कडा १० को पोखरामा छायांकन सुरु भएको छ । फिल्मको सोमबारदेखि पोखरा लेखनाथ महानगरपालिका वडां. नं. ८ प्रतिभामार्ग सिमलचौबाट सुरु गरिएको हो । ९० प्रतिशत पोखरा १० प्रतिशत..

पुरा पढ्नुहोस् »