admin


‘कोरोना’को महामारी फैलिने आशंकामा ताजमहल बन्द ४ चैत्र २०७६, मंगलवार ११:३२

  एजेन्सी, चैत ४ । भारतको प्रसिद्ध पर्यटकीयस्थल ताजमहल ‘कोरोनाभाइरस’ संक्रमणको महामारी फैलिने आशंकामा बन्द गरिएको छ । संस्कृति मन्त्रालयले दैनिक दशौं हजार पर्यटक आउने ऐतिहासिक स्मारक अहिले बन्द गर्नुपर्ने अवस्था भएको जनाएको छ..

पुरा पढ्नुहोस् »

राष्ट्रिय सौन्दर्यकर्मी यूनियन पोखरा महानगरको अध्यक्षमा गंगादेवि ४ चैत्र २०७६, मंगलवार ११:२५

  पोखरा, चैत ४ । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल, पोखरा महानगरको दोश्रो अधिवेसनले गंगादेवि गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यूनियनको हालै पोखरामा सम्पन्न भएको अधिवेसनले उपाध्यक्षमा मोहन कुमारी राई, सचिवमा चन्दा..

पुरा पढ्नुहोस् »

एसइई परीक्षा दिनबाट २७ जना विद्यार्थी वञ्चित ४ चैत्र २०७६, मंगलवार ११:१७

  बैतडी, चैत ४ । बैतडीमा २७ जना विद्यार्थी एसइई परीक्षा दिनबाट वञ्चित भएका छन् । पचहत्तर प्रतिशत हाजिर नपुगेका कारण २२ छात्र र पाँच छात्रा गरी २७ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका अनुसार..

पुरा पढ्नुहोस् »

अतिक्रमित सरकारी र सार्वजनिक जग्गा फिर्ता ल्याउन अभियान नै : मन्त्री अर्याल ४ चैत्र २०७६, मंगलवार ११:११

  काठमाडौं, चैत ४ । भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउन अभियान नै सञ्चालन गरिएको बताएकी छन् । राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै उनले ठूलो संख्यामा अतिक्रमित..

पुरा पढ्नुहोस् »

संविधानको प्रतिकूल हुनेगरी विधेयक ल्याइएको आरोप ४ चैत्र २०७६, मंगलवार ११:०७

  काठमाडौं, चैत ४ । सरकारले हालै ल्याएको नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि मंगलबार संघीय संसदअन्तर्गत् विधायन व्यवस्थापन समितिमा दफावार छलफल भएको छ । समितिमा सदस्यहरुले विधेयकले नागरिकको..

पुरा पढ्नुहोस् »

रौतहटको यमुनामाइमा दुइथान पेस्तोल सहित एक पक्राउ ३ चैत्र २०७६, सोमबार १६:१०

रौतहट ३ चैत्र । सशस्त्र प्रहरी वल नेपाल सुरक्षा वेस फतुवा रौतहटबाट खटिएको टोलीले यमुनामाइ गाउपालिका ३ राजपुर तुलसीबाट एक युवालाई दुइथान पेस्तोल सहित पक्राउ गरेको छ । वेस क्याम्पबाट सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर रायमाझीको कमाण्डमा खटिइ..

पुरा पढ्नुहोस् »

कोरोनाको समस्या समाधानको बाटो अवलम्बन गर्न व्यवसायीहरुलाई आग्रह : रक्षामन्त्री ३ चैत्र २०७६, सोमबार ११:३२

काठमाडौं, चैत ३ । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम र यसले पार्ने असरबारे उच्च स्तरीय समन्वय समितीले सोमबार देशका पर्यटन व्यवसायीहरुसंग छलफल गरेको छ । उपप्रधान तथा रक्षामन्त्रीको पहलमा गरिएको छलफलमा पर्यटन..

पुरा पढ्नुहोस् »

कोरोना असरः अमेरिकाले ब्याजदर शून्यमा झार्यो, सात अर्बको आर्थिक सहायता कोष स्थापना ३ चैत्र २०७६, सोमबार ११:१२

  एजेन्सी, चैत्र ३ । विश्वभर फैलिएको कोरोना भाइरसले अर्थतन्त्र शिथिल बनाउन थालेपछि अमेरिकाले ब्याजदर शून्यमा झार्ने घोषणा गरेको छ । कोभिड–१९ सँग लड्न भन्दै अमेरिकी केन्द्रीय बैंक (फेडेरल रिजर्भ) ले आपतकालीन रुपमा ब्याजदर घटाउँदै करिब..

पुरा पढ्नुहोस् »

नारायणगढ–बुटवल सडक निर्माणको काम रोकियो ३ चैत्र २०७६, सोमबार ११:०६

  नवलपुर, चैत ३ । गण्डकी प्रदेशअन्तर्गत नवलपुरको गैडाकोटबाट सुरु गरिएकोे नारायणगढ बुटवल सडक निर्माणको काम रोकिएको छ । कोरोना भाइसरका कारण चीनबाट कामदार आउन नसक्दा काम रोकिएको सडक निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्ट्रक्सनले जनाएको छ..

पुरा पढ्नुहोस् »

अस्पतालले आफैं उत्पादन गर्न थाल्यो मास्क र स्यानिटाइजर ३ चैत्र २०७६, सोमबार ११:०१

  विराटनगर, चैत ३ । कोेरोनाभाइरसको त्रास बढेसँगै बजारमा स्यानिटाइजर र मास्कको अभाव भएपछि विराटनगरको कोशी अञ्चल अस्पतालले भने आफैँ उत्पादन गर्न थालेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम सेनिटाइजर उत्पादन गरेपछि अस्पतालमा तत्कालको..

पुरा पढ्नुहोस् »