admin


निजी विद्यालय सञ्चालनको समय सर्न सक्ने ३ चैत्र २०७६, सोमबार १०:५१

  काठमाडौं, चैत ३ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनका लागि निजी विद्यालय सञ्चालनको समय बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म गर्न प्रस्ताव गरेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले निजी..

पुरा पढ्नुहोस् »

अमेरिकी दूतावासले र्गयो सबै भिसा रद्द ३ चैत्र २०७६, सोमबार १०:४७

  काठमाडौं, चैत ३ । कोरोना भाइरस (कोभिड–१९) का कारण अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाको नियमित अपोइन्टमेन्ट रद्द गरेको छ । यो चैत ४ गते (मंगलबार) देखि लागू गरिने छ । अमेरिकी दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत..

पुरा पढ्नुहोस् »

कांग्रेस बैठक स्थगित ३ चैत्र २०७६, सोमबार १०:४४

  विराटनगर, चैत ३ । कोभिड–१९ रोगको कारण फैलिएको त्रास र बजारमा एक्कासी देखिएको महङ्गीप्रति सरकारले चासो देखाउनु पर्ने नेपाली काङ्ग्रेस मोरङले माग गरेको छ । यो रोगसँगै फैलिएको त्रासले बजारमा अनधिकृत रुपमा सामानको मूल्य बढेको र यसबाट आम..

पुरा पढ्नुहोस् »

भूमिहीन समस्याबारे मन्त्रीबाट जवाफ माग ३ चैत्र २०७६, सोमबार १०:३८

  काठमाडौं, चैत ३ । राष्ट्रियसभाका सांसदले सुकुम्बासी, भूमिहीन समस्या र अव्यवस्थित बसोबासबारे मन्त्रीको जवाफ माग गरेका छन् । संघीय संसद, राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा सांसदले सुकुम्बासी आयोग बनाइएपनि समस्या ज्यूँका त्यूँ..

पुरा पढ्नुहोस् »

गुरुयोजना अनुसार नै गुफाको व्यवस्थित विकास गरौं– प्रदेश सांसदहरु ३ चैत्र २०७६, सोमबार १०:३०

  पोखरा, चैत ३ । गण्डकी प्रदेश सभाका सदस्यहरुले प्राकुतिक गुफाको रुपमा रहेका महेन्द्र गुफा र चमेरे गुफालाई गुरुयोजना अनुसार नै व्यवस्थित विकास गर्नुपर्नेमा जोड दिएका छन् । विन्ध्यवासिनी मा.वि वाटुलेचौरले गुफा क्षेत्रको विकासका सवालमा..

पुरा पढ्नुहोस् »

हिमालय एयरलाइन्सद्वारा साउदी उडान स्थगित २ चैत्र २०७६, आईतवार ०८:५२

  काडमाडौं, चैत २ । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले साउदी अरब गन्तव्यको उडान स्थगित गरेको छ । कम्पनीले आइतबार जरुरी सूचना निकालेर मार्च १५ देखि मार्च २८ सन् २०२० सम्मका लागि..

पुरा पढ्नुहोस् »

विश्वका सबै टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता स्थगित २ चैत्र २०७६, आईतवार ०८:४४

  एजेन्सी, चैत २ । कोरोना भाईरसको महामारीका कारण विश्वका सबै टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता अप्रिल १५ सम्मका लागि स्थगित गरिएको छ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले दक्षिण अफ्रिकाबिरुद्वको बाँकी दुई एकदिवसीय सिरिज समेत रद्द गरेको छ । सो..

पुरा पढ्नुहोस् »

थाइल्याण्डका सडकमा बाँदर आतंक, खान नपाएर भोकभोकै मर्न थाले २ चैत्र २०७६, आईतवार ०८:४०

  एजेन्सी, चैत २ । थाइल्याण्डमा कोरोना संक्रमण नियन्त्रणका लागि सार्वजनिक स्थलहरुमा भीडभाड नगर्न र धार्मिक स्थलहरुमा समेत नजान सूचित गरिएको छ । जसका कारण राजधानी बैंककलगायतका शहर सुनसान बन्दै जान थालेका छन । धार्मिक स्थल जाने कम हुन..

पुरा पढ्नुहोस् »

केन्द्रीय कार्यालय नसार्न माग २ चैत्र २०७६, आईतवार ०८:३१

  विराटनगर, चैत २ । पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरमा नै राख्नुपर्ने माग गरिएको छ । नेपाली काँग्रेस र समाजवादी पार्टीद्वारा संयुक्त रुपमा शनिबार यहाँ आयोजित कार्यक्रमका सहभागीले सो माग गर्दै विश्वविद्यालयको..

पुरा पढ्नुहोस् »

नेपाल–भारत मैत्री बस सेवा अनिश्चितकालका लागि बन्द २ चैत्र २०७६, आईतवार ०८:२४

  कञ्चनपुर, चैत २ । भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि महेन्द्रनगरबाट भारतका विभिन्न शहरमा संचालन हुंदै आएका मैत्री बससेवा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आजदेखिबाट अनिश्चितकालका लागि नेपाल–भारत मैत्री बस सेवा बन्द..

पुरा पढ्नुहोस् »